Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Saturday, 8 September 2012

Remove the Blogger Navigation bar /Blogger Nav Bar

0 कमेन्ट

Blogger Navigation bar /Blogger Nav Bar  हटाउनको लागी धेरै सजिलो छ मात्र ३ ४ स्टेप सम्म जानुहोस ।


1. Login blogger account मा Login गर्नुहोस /
2. पुरानो डिजाईन कोलागी  त्यसपछि  dashboard हुदै >Template> Edit HTML सम्म पुग्नुहोस / यदी तपाइ न्यू Style मा हुनु हुन्छ भने तपाइले  Drop down मा क्लिक गर्नु होस र Template मा क्लिक गर्नुहोस जहाँ Customize & Edit देखिने छ अब Edit गर्नुहोस   /
3. Expand Widget मा क्लिक गर्नुहोस जुन चाही एडिट पेज गर्दा सबै भन्दा माथी आउने गर्दछ । त्यसमा ठीक चिन्ह लगाउनुहोस नलगाए पनि हुन्छ /

]]></b:skin>

 यसरि चेन्ज गर्नुहोस 
#navbar-iframe,#navbar { display: none !important; }
]]></b:skin>
4. अब शेभ गर्नुहोस र हेर्नुहोस अब गै सकेको हुनेछ । नया स्टाईलको अथवा Upgrade  मा हुनु हुन्छ भने तपाइले
यो स्टाईल प्रयोग गर्नुहोस सजिलो छ ।  

Layout मा गएर Template Designer मा क्लिक गर्नुहोस र Add CSS मा क्लिक गर्नु होस र त्यसमा यो Code
#navbar-iframe,#navbar { display: none !important; }
कपि गरेर रख्नु होस र शेभ गरी दिनुहोस । 

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post