Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Friday 5 October 2012

घर निर्माणका लागि कैटरिनाको कुमारित्व लिलामीमा

0 कमेन्ट
सानो होस या ठूलो चिटिक्कको घर बनाउने कसको पो रहर नहोला र ? अनि त्यही घर निर्माणका लागि कसैले के गर्छन त कसैले के–के गरिरहेका हुन्छन् । यस्तै यस्तैका बिचमा ब्राजिलमा भने अलिक अचम्मकै एउटा समाचार सार्वजनिक भएको छ । त्यहाँकी एक युवतीले घर निर्माणका लागि भन्दै आफ्नो कुमारीत्व लिलामी गर्ने भएपछि उक्त समाचारले निक्कै चर्चा पाउन सफल भएको छ । डेलीमेलका अनुसार कैटरिना नामकी ती युवतीले घर निर्माणका लागि भन्दै आफ्नो कुमारीत्वको लिलामी ९५ हजार ४ सय पाउण्ड राखेकी छन् । समाचारमा उल्लेख भए बमोजिम उनको उक्त लिलामीबाट प्राप्त रकम एक गैरसरकरी संस्थामा जम्मा हुने र उक्त संस्थाले कैटरिनाको परिवारका लागि दक्षिणी ब्राजिलमा एक आधुनिक घरको निर्माण गर्ने छ । तर, कैटरिनाको यस्तो निर्णयलाई धेरैले भने राम्रो मानेका छैनन् । उनको यस्तो निर्णयलाई वेश्याको आरोप समेत लगाइएको छ ।

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post