Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Saturday 13 October 2012

मुकेशले कल्पनाको कुमारीत्व तोडेपछि

0 कमेन्ट
मुकेशले कल्पनाको कुमारीत्व तोडेपछि र्यले नायिका कल्पना शाहीको कुमारीत्व अर्थात भर्जिनिटि तोडका छन् । तर उनले रियल लाइफमा नभइ रिल लाइफमा कल्पनाको कुमारीत्व तोडेका हुन् । दिपक रमनको निर्माणमा किशोर सुब्बाले निर्देशन गरेको चलचित्र ‘भर्जिन’मा कल्पना र मुकेशको रोमान्स हेर्न पाइने छ ।
 
चलचित्रको छायांकन बिहिबारदेखि सकिएको निर्माता रमनले जानकारी गराएका छन् । चलचित्रमा यि दुइका अलवा चन्दा दाहालको पनि अभिनय छ । सीआइडी अफिसर्सको भुमिकामा देखिएकी चन्दाले सिनेमा भित्र समवेश गरिएको एक आइटम गीतमा उत्तेजक नृत्य गरेकी छिन् । दिपक रमनको संगीत, देवको द्धन्द तथा सरोज महर्जनको छायांकन रहेको यो चलचित्र फागुन महिनामा प्रदर्शनमा आउने छ । चलचित्र कलेजका युवायुवतीको कथामा आधारिते छ । कलेजका विद्यार्थी घुम्न जाने क्रममा हुने सेक्स र यसले उत्पन्न गराउने परिस्थितीमा चलचित्र घुमेको छ । एक कुमारी युवतीको कुमारित्व तोडेपछि उसले लिने बदलामा सिनेमा घुमेको निर्माता रमनले जानकारी गराए । चलचित्रको छायांकन २२ दिनमा सकिएको हो । नेपाली चलचित्रमा सेक्सका दृश्य र कथा समावेश गराउने क्रम बढिरहेको समयमा ‘भर्जिन’ले पनि यस्तै सिको गरेको छ । कल्पना र मुकेशको यो रोमान्सलाइ दर्शकले कत्तिको पचाउने हुन्, यो कुरा सिनेमा प्रदर्शनमा आएपछि मात्र भन्न सकिन्छ ।

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post