Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Monday, 1 October 2012

How to Enable Mobile Version

0 कमेन्ट
यस पोस्ट मा आज म तपाइ Blogger हुनु हुन्छ भने तपाइको ब्लग लाई कसरी मोबाइल भिउ मा समेत हेर्न मिल्ने बनाउने भन्ने कुरा सिकाउने छु । हाम्रो देश नेपाल मा ५०% भन्दा बढी मानिस मोबाईल बाट Internet suffer गर्ने गर्दछ तसर्थ मोबाईल मा तपाइ को ब्लग हेर्न मिल्ने बनाउनु जरुरी छ । हाम्रो ब्लग को च र्चा कमाउन मोबाईल मा समेत हेर्न मिल्ने बनाउन सकेउ भने मात्र बल्ल हाम्रो ब्लग को बि स्तार हुने छ किनकी आधा मानिस त मोबाईल मा चलाउछ ईन्टरनेट ।

सदा झै तपाइ लागिन गरेर Template सम्म पुग्नु होस । र आज EDIT HTML को सट्टामा तपाइले यो Image  मा देखाएको जस्तो तपाइ को मा देखाएको हुन्छ यदी तपाइको ब्लग Disable छ भने यदी छैन भने Disable देखिदैन चित्र मा हेर्नुहोस । 

























तपाइको मा Enable छ भने चित्र अहिले को जस्तो देखिन्छ यदी active छैन भने पहिले को जस्तो देखिन्छ तसर्थ पहिले को जस्तो देखियो भने यो Step मा जानुहोस यदी पहिले देखी नै Activate नै छ भने के हि गर्नु पर्दैन ।
1.पहिले को जस्तो चित्र छ भने तपाइले गियर मा क्लिक गर्नुहोस ।
2.माथी को जस्तो चित्र देखिने छ र तपाइले माथी को चित्र मा जस्तै   Yes show mobile version of your current template लाई छान्नुहोस ।
3.अब शेभ गर्नुहोस या पृभिउ हेर्नुहोस कस्तो देखिन्छ ।

अब मोबाईल मा कसरी हेर्ने भन्ने कुरा आउछ यो लिन्क शेयर गर्न सक्नु हुन्छ अथवा Direct नै अब मोबाईल मा पनि खुल्छ । सजिलो को लागी यो लिन्क  [Your Blog URL]/?m=1बनाउनुहोस । 

For Example www.samjhanakophool.blogspot.com/?m=1
तपाइले मेरो लिन्क को सट्टा मा तपाइको प्रयोग गर्नु होस 

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post