Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Friday 5 October 2012

How to make post and Label ? With Photo and Video

0 कमेन्ट
आज को पोस्ट मा म तपाइ लाई पोस्ट र लेबल कसरी बनाउने भन्ने कुरा को जानकारी दिन जादै छु धेरै जना साथी हरुलाई त आउछ होला तर मैले प्राप्त गरेको मेसेज मा लेबल बनाउन र पोस्ट गर्न नै अन्यौल मा रहेको Blogger Admin हरु पनि भेटें तसर्थ हामिलाई थाहा हुनु पर्दछ कि पोस्ट कसरी गर्ने भनेर र त्यसलाई कसरी छुट्याउने भन्ने कुराको जानकारी पनि हुनु पर्दछ । भन्ने हो भने हामिलाई सबै कुराको सुरुमै जानकारी कसरी हुन्छ र तसर्थ नसिकिकन जान्ने कम नै छन । कि त पढेर जानिन्छ कि परेर जानिन्छ भने जस्तै आज म तपाइलाई पढ्अएर सिकाउन जानिन्छ भने तपाइले परेर सिक्नु हुनेछ ।

सबै भन्दा पहिले तपाइले के बिसयमा पोस्ट गर्नु हुन्छ र के के पोस्ट गर्नु हुन्छ सामाग्री पहिले नै निर्धारन गर्नु होस ।जस्तै मैले यो पोस्ट तयार पार्नु पुर्ब मैले यस पोस्ट मा आवस्यक कुरा हरु पहिले नै तयार पारेको हुन्छु उधाहरण को लागी यस पोस्ट को सिर्षक छुट्याउनु पनि एउटा पुर्ब तयारी अन्तर्गत नै पर्दछ ।

Some Example ;
Video Making software
Screen Capture Software
Post Title and Label
and text body

माथी उल्लेखित शब्दहरु पढ्नु होस र बुझ्नुहोस मैले यो पोस्ट तयार पार्न धेरै कुराको ख्याल राखेर तयार पारेको छु । यो पोस्ट मा नै तपाइले पोस्ट गर्न र लेबल तयार पर्न सक्नु हुनेछ भन्ने मेरो पुरा बिस्वास छ ।

अब कुरा भन्दा पनि काम तिर लागौ आखिर कसरी पोस्ट गर्ने त । आज को पोस्ट मा मैले भिडियो पनि बनाएको छु तर MIC नभएकोले मेरो आवाज राख्न सकिन तसर्थ फोटो र Without साउन्ड भए पनि भिडियो राखेको छु ।

Step - by Step 

This Step for create new post

* ब्लगर मा लागिन गर्नु होस ।
* ड्रप डाउन मेनु मा छान्नुहोस ।
* अब देखिएको लिस्ट मा तपाइले पोस्ट लाई छान्नुहोस ।
* अब न्यू पोस्ट मा क्लिक गर्नुहोस ।
* अनी देखिने छ पोस्ट को टाइटल र त्यसमा टाइटल राख्नुहोस ,अब त्यो भन्दा तल पोस्ट गर्ने थाउ छ त्यहाँ आवस्यक पोस्ट राख्नुहोस ।




१ - टाइटल : यसमा तपाइको पोस्ट को सिर्षक राख्नुहोस
२ - कम्पोज:  यसमा बसेर पोस्ट गर्नुहोस किनकी यसमा Words  सपोर्ट गर्छ ।
३ - HTML : यसमा तपाइले HTML Code हरु पोस्ट गर्न सक्नु हुनेछ । जस्तै घडी राख्नु पर्‍यो भने घडिको HTML कोड HTML मा क्लिक गरेर पेस्ट गर्नुहोस ।
४ - बडी सेक्टर : यस मा तपाइ को पोस्ट हरु समाबेश गर्नुहोस जस्तै अहिले तपाइले पढ्णु भएको सबै मेरो पोस्ट हरु बडी अन्तर्गत पर्दछ ।
५ - Label : यसमा लेबल भनअले तपाइको पोस्ट लाई जनाउने छोटो सब्द्द हो ।
 

 अब तपाइले सानो सानो सब्द प्रयोग गर्नुहोस र बनाउनुहोस ठुलो पोस्ट । यो पोस्ट मेरो ब्लगर टिप्स , ईन्टरनेट टिप्स , र भिडियो सहित को भएको ले मैले Blogger Tips , Internet Tips , With Video भनेर लेबल बनाए तपाइ को पनि पोस्ट अनुसार बनाउनुहोस । 

सबै पोस्ट गरी सके पछी पब्लिश गरी दिनुहोस ।
तपाइलाई नेपाली मा लेख्न कठिन भए यहाँ क्लिक गर्नुहोस र रोमन बाट लेखेर कपि गरेर पेस्ट गर्नुहोस । 


See Video Here



0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post