Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Friday 19 October 2012

Rajesh and Sushmaa Kiss With Video

0 कमेन्ट
राजेश हमाल पहिले पहिले केटी हरु नजिक पर्न पनि नरुचाउने मध्य को एक हुन । एक अन्तर्बार्ता मा नायिका रेखा थापा ले खुलेरै भनेको छ पहिले Side Dancer हुँदा Auto Graph समेत नदिने राजेश हमाल लाई रेखाले रिस त पोखिन राजेश र रेखा को फिल्म मा फोटोशुट गर्ने बेला । हरेक अन्तर्बार्ता मा सोधिने प्रमुख प्रश्न राजेश ले कहिले बिहे गर्छ र उत्तर हुने गर्दथ्यो त्यतिकै दुध खान पाइन्छ भने गाइ किन पाल्नु पर्‍यो तर अहिले परिवर्तन भएको छ । छिट्टै गर्ने प्लान छ राजेश ले बिहे । पहिले पहिले राजेश हमाल ले अङालो मारेको शिन समेत दिन मान्दैन थे भन्ने हल्ल पनि चल्ने गर्दथ्यो तर पछी नन्दिता केशी सङ्ग को पहिलो Lips Kiss पछी अहिले राजेश हमाल उदार बन्दै गएको छ  / सुश्मा कार्की सङ्ग बेड शिन नै दिएको छ साथै फ्रेन्च किस समेत दिएको छ । 

नायक राजेश हमाल उमेर छिप्पिदै गएपछि चलचित्रमा रोमान्स गर्न आतुर देखिएका छन् । उमेरमा नायिका बोक्न समेत लजाउने हमाल अहिले नायिकासँग चुम्बन र बेड सिनका दृश्य खुलेरै दिन थालेका छन् । यसैक्रममा नायक राजेश हमाल र नायिका सुष्मा कार्की बिच एक चलचित्रमा बेड सिन र चुम्बनको रोमान्स चलेको छ । दिवाकर भट्टराइले निर्देशन गरेको चलचित्र ‘मेरो जीवन साथी’ मा यि दुइको रोमान्स हेर्न सकिन्छ । चलचित्रमा समावेश ‘खुशी नै खुशी’ बोलको गीत अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ । यो गीतमा नायक राजेश हमालको हेयरस्टाइल भिन्न देख्न सकिन्छ । दिवाकर भट्टराइको संगीत, सुर्य कार्कीको शब्द रहेको गीतमा राजेश पायल राइ र दुर्गा खरेलको आवाजे छ । गीतमा शंकर बीसीको नृत्य निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । चलचित्रमा यि दुइका अलवा रेखा थापा, रागीनी खड्गी, रेश महरठ्ठाको अभिनय हेर्न सकिन्छ । चलचित्रमा अर्जुन पोखरेलको पनि संगीत छ । नायक राजेश हमाल र नायिका सुष्मा कार्कीको भरपुर रोमान्स रहेको खुशी नै खुशी बोलको गीत यस्तो छ :

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post