Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Wednesday 16 May 2012

रोचक र रमाइलो कम्प्युटर ट्रीक

1 कमेन्ट
मैले यो पोस्ट मा तपाइ हरुलाई रमाइलो गर्न को निमित्त गरेको छु । यो पोस्ट सजिलो पनि छ भने अर्को कुरा गर्न नसकिने कुरा लाई सम्भब बनाएको छु । यो पोस्ट ले तपाइलाई जादु देखाउने छ try  गरी त हेर्नुस  
रिनेम नहुने फोल्डर नाम  
के तपाइले कहिले प्र यास गर्नु भएको छ न्यू फोल्डर बनाउदा CON नाम बनाउन सक्नु हुन्छ । मैले पनि धेरै प्रयास गरे तर सकिन । CON रिनेम गर्दा खेर आफै न्यू फोल्डर हुन्थ्यो त्यो नाम नै बस्दैन ।]
तर तपाइले यो उपारी बाट भने लेख्न सक्नु हुनेछ  /
सबै भन्दा पहिले न्यू फोल्डर बनाउनुहोस र Alt + 255 टाईप गर्नुहोस अनि त्यस पछी CON टाईप गर्नुहोस तपाइको नया फोल्डर को नाम CON रहनेछ
तपाइले यो ट्रीक गर्दा खेर ALT  लाई होल्ड गरी राख्नु पर्ने हुन्छ जब सम्म तपाइले  255 टाईप गर्नु हुन्न र अर्को महत्व पूर्ण कुरा के भने नि तपाइले नम्बर मात्र भएको साइड को नम्बर थिच्नु पर्ने छ ना कि symbol भएको । तपाइले symbol भएको नम्बर थिच्नु भयो भने यो ट्रीक ले काम गर्दैन ।  
अचम्म को फन्ट
नोट प्याड मा जानुहोस
फन्ट साइज ७२ बनाउनुहोस र  windings फ न्ट छान्नुहोस र तपाइको नाम क्यापिटल मा लेख्नुहोस के देख्नु भयो /
कम्प्युटर को स्क्रीन क्याप्चर गर्नुहोस सफ्टवेर बिना नै  
तपाइको कि बोर्ड मा भेको print screen sycRq लाई थिच्नुहोस अब तपाइको कम्प्युटर को स्क्रीन कपि भाई सकेको छ अब तपाइले MS paint , MS word , Excel , Photoshop सबै मा पेस्ट गर्न सक्नु हुने छ । प्र यास गर्नु होस एक चोटी   
माईक्रोसफ्ट वर्ड को ट्रीक
सबै भन्दा पहिले तपाइले Microsoft word खोल्नु होस र त्यसमा  =Rand(200,99) टाईप गर्नुहोस र इन्टर थिच्नु होस अब हेर्नु होस के देख्नु हुने छ 

नाम बिनाको फोल्डर  
अगाडी को ट्रीक अनुसार CON फोल्डर कसरी राख्ने भने अब तपाइलाई अर्को ट्रीक सिकाउदै छु है त तपाइले फोल्डर को नाम नराखी कन फोल्डर बनाउन सक्नुहुन्छ त जस्तै New folder  लाई रेनेम गर्दा केहि नम्बर वर्ड नराखी फोल्डर बनाउन साहेदै तपाइले सक्नु हुन्न होला तर एउटाा उपाय छ जस्ले तपाइले केहि नराखी फोल्डर बनाउन सक्नुहुनेछ 
सबै भन्दा पहिले न्यू फोल्डर बनाउनुहोस र Alt + 0160 टाईप गर्नुहोस र छोड़ी दिनुहोस अब हेर्नुस जादू 
तपाइले यो ट्रीक गर्दा खेर ALT  लाई होल्ड गरी राख्नु पर्ने हुन्छ जब सम्म तपाइले ०१६० टाईप गर्नु हुन्न र अर्को महत्व पूर्ण कुरा के भने नि तपाइले नम्बर मात्र भएको साइड को नम्बर थिच्नु पर्ने छ ना कि symbol भएको । तपाइले symbol भएको नम्बर थिच्नु भयो भने यो ट्रीक ले काम गर्दैन । 
 बिना CD को मोभी हेर्नुहोस 
तपाइले आफ्नो कम्प्युटर मा न त CD हाल्नु पर्ने छ न त ईन्टरनेट नै चाहिन्छ मात्र ३ चार स्टेप मा हेर्नुहोस कम्प्युटर को Hidden फिल्म साहेद तपाइ लाई थाहा हुन पनि सक्छ भने नहुन पनि सक्छ तसर्थ थाहा छ भने त के हि छैन थाहा छैन भने पनि यो उपाय गर्नु होस अब तपाइ जादुगर बन्नु हुनेछ

  1. तपाइले सबै भन्दा पहिले start मा जानु होस र RUN खोल्नुहोस 
  2. अब "telnet" टाईप गर्नुहोस  र इन्टर गर्नुहोस 
  3. अब खुली सके पछी तपाइले ओ o टाईप गर्नुहोस र इन्टर गर्नुहोस
  4. अब फेरी तपाईंले ले towel.blinkenlights.nl टाईप गर्नु होस र इन्टर गरी दिनुहोस । अब एक छिन पार्कहनु होस र सुरु हुनेछ फिल्म तपाइको कम्प्युटर मा  
 

1 कमेन्ट:

Anonymous said...

maja lagyo

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post