Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Thursday, 17 May 2012

फोल्डर लाई Invisible गर्नुहोस

0 कमेन्ट
तपाइले फोल्डर लाई कुनै सफ्टवेर बिना नै Hide अथवा invisible गर्न सक्नु हुनेछ । तपाइलाई साहेद यो काम लाग्न सक्छ । तपाइको फाइल लाई सुरक्षित राख्न सक्नु हुने छ । तपाइको फोल्डर कसैले हेर्न नसकोस भन्ने चाहनुहुन्छ ।
यस को दुइ तरिका छ म तपाइ हरुलाई दुइ तरिका नै सिकाउने छु ।
पहिलो तरिका
  1. सबै भन्दा पहिले तपाइले कुना फोल्डर तथा फाइलालाइ लाई Hide गर्न चाहनु हुन्छ त्यसलाई right क्लिक गरेर properties मा गै क्लिक गर्नुहोस र त्यस पछी तपाइले टल यो फाइल देख्नु हुनेछ त्यस मा  रेअद Only र Hidden भन्ने लेखिएको Check लगाउने ठाउ हुने छ जहाँअ तपाइले Hidden मा चेक लगाउनु होस र Ok गरी दिनुहोस  



अब तपाइले 
  1. कुनै फोल्डर खोल्नुहोस  जुन सुकै फोल्डर मा गए नि हुन्छ 
  2. त्यसको माथी रहेको टूल्स मा क्लिक गर्नुहोस र फोल्डर अप्सन मा जानुहोस  












3. टूल्स मा क्लिक गरी सके पछी , त्यहाँ तपाइले माथी हेड मा general देख्नु हुने छ तर तपाइ View अप्सन मा जानु होस 


Ok गरी सके पछी तपाइको काम सकियो र क्लोज गरी दिनुहोस अब हेर्नुहोस तपाइको फोल्डर गायब फेरी तपाइ ले निकानु चाहनु भयो भने अगि कै step मा गै तपाइले फेरी  show Hidden file and Folder मा टिक लगाउनु होस र ओके गरी दिनुहोस 

यो माथी को भयो एउटा तरिका अब तपाइलाई म अर्को तरिका पनि सिकाउने छु
दोश्रो तरिका

  1. यो माथी को भन्दा पनि सजिलो छ  ,तपाइले अब यस तरिका अनुसार गर्नु भयो भने मात्र तपाइले यो भन्दा पहिले को पोस्ट याद गर्नु पर्ने हुन्छ यदी याद छैन भने यो पोस्ट मा जानु होस तपाइले सबै भन्दा पहिले न्यू फोल्डर बनाउनुहोस अथवा Rename गर्नुहोस   र त्यस्को नाम खाली राख्नुहोस त त्यसको लागी तपाइले rename गरी Alt + 0160 थिच्नु होस र इन्टर गरी दिनुहोस 
  2.  अब तपाइको बिना नाम को फोल्डर बनाउनु भयो अब तपाइले नदेख्ने बनाउन को लागी त्यसको properties  मा जानुहोस र Customize  ओप्सन मा जानु होस  

   3. change Icon मा क्लिक गरी सके पछी तपाइले Icon देख्नु हुने छ धेरै जसो को Icon हुन्छ तर कुनै को Icon राखिएको हुँदैन तसर्थ तपाइले तेही छान्नुहोस जुन मा चाही खाली होस अर् थात Icon नभएको लाई छान्नुहोस  


Icon नभएको लाई छानी सके पछी तपाइले अब Ok गर्दै जानुहोस । र सकिने छ अब तपाइको कम्प्युटर मा हेर्नुहोस फोल्डर नै गायब हुनेछ । तर तपाइले Refresh गर्दा भने यो देखिने छ फेरी refresh सकिने बित्तिकै तपाइको फोल्डर गायब हुनेछ । तपाइले फेरी निकाल्न को लागी  refresh गरिएको ठाउमा तपाइले क्लिक गर्नु पर्ने हुन्छ र खुली सके पछी तपाइले तेस भित्र रहेको Deskstop मा राखिएको भए dekstop  देखिने छ तसर्थ त्यो फाइल लाई हताउनु होस फेरी आउने छ तपाइको फाइल 


आशा छ तपाइको लागी यो उपाय उपायोगी हुनेछ । एक चोटी प्र यास गरी हेर्नुहोस र रार्मो या नराम्रो लागे कमेन्ट गर्न नबिर्सनु होस 

Writer : Jiban Shrestha





0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post