Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Tuesday 1 May 2012

Online Voice Recorder

0 कमेन्ट
आज म तपाइ लाई पुरानै तर काम लाग्दो जानकारी दिन जादै छु । आशा छ तपाइलाई यो मन पर्ने छ । मलाई जहाँ सम्मा लाग्छ सबै मानिस लाई आफ्नो स्वर कस्तो छ भन्ने सुन्न मन लाग्छ र रेकोर्ड पनि गर्नु हुन्छ मोबाईल बाट मात्रै तर तपाइलाई mp3 मा Wav आदी मा बनाउनु चाहनु हुन्छ होला नै तर कसरी गर्ने भन्ने कुरा ले सताउन सक्छ । तपाइले ईन्टरनेट को साहयता ले यो सबै टेन्सन हटाउन सक्नु हुनेछ । तपाइले मोबाईल बाट Track बजाएर आफुले गीत गाउन सक्नु हुनेछ यस बाट तपाइलाई आनदा त दिने नै छ र यती प्रस्ट छ कि यदी तपाइको स्वर मिठो छ भने अरु लाई पनि दिने छ । बयान धेरै भयो अब यो के हो त  

यो एउटा यस्तो सिस्टम हो जस्ले तपाइको आवाज लाई जस्तो को त्यस्तै रेकोर्ड गर्ने गर्दछ । तपाइ लाई पुर्ण रुपले सन्तुस्टी दिने छ  
यो सिस्टम तपाइले डाउनलोड गरी राख्नु पर्दैन मात्र साईट मा गए पुग्छ तपाइले गीत गाउन मात्र नभएर शेयर गर्न तथा डाउनलोड गर्न समेत सक्नु हुने छ र यसलाई चलाउन पनि सरल तथा सजिलो छ  

यस्को नाम हो Vocaroo 

Vocaroo - The premier voice recording service. 
Click record to Record your voice and listen your Record and If you like then Download your Voice

Try it
Powered by Vocaroo 

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post