दैनिक जीवनमा कम्प्युटर प्रयोग
गर्ने सबै साथीहरुलाई Start-upapplicationsअर्थात कम्प्युटर खोल्नासाथ
अटोमेटीक रुपमा आफैँ खुल्ने applications जस्तैः Yahoo messengers, Windows
messengers, कुनै Media player etc को बारेमा पक्का पनि केही न केही ज्ञान
अवश्य रहेको हुन्छ । यस्ता applications हरु प्रत्येक चोटी कम्प्युटर
खुल्दा आफैँ खुल्ने हुदाँ कम्प्युटर खुल्नलाई केही बढि नै समय लाग्ने तथा
प्रत्येक चोटी बन्द गर्नुपर्ने हुदाँ झन्झटिलो हुन्छ । साथीहरुको यही
समस्यालाई ध्यानमा राखी मैले हजुरहरुलाई एउटा सजिलो उपाय बताउन गइरहेका
छौँ, जसको प्रयोग ले (Start-up applications बाट
मुक्ति दिलाउने छ । जसको लागि
२. त्यसपछि चित्रमा देखाएझै Run Boxमा msconfig टाइप गर्नुहोश र enter press गर्नुहोश ।
३. त्यसपछि
चित्रमा देखाएझै System Configuration Utility Box देखापर्छ त्यसमा Start
Up Tab मा क्लिक गर्नुहोश र Location मा common Sart Up भएका
applicationहरुमध्ये हटाउन चाहानुभएको application अगाडिको बक्समा रहेको
Check mark चित्रमा देखाएझै हटाइदिनुहोश ।
४.अब Apply button र Ok button मा Clcik गर्नुहोश र कम्प्युटर एकचोटी Re-Start गर्नुहोश ।
अब पछिल्लो पटक तपाईको कंप्यूटर स्टार्ट हुदा तुलनात्मक छिटो हुने गर्दछ /
2 कमेन्ट:
Thanx for this post jiban
Thank you so much Jiban sir nice post
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment