Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Monday, 4 June 2012

के तपाईको कंप्यूटर स्लो छ

2 कमेन्ट

दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने सबै साथीहरुलाई Start-upapplicationsअर्थात कम्प्युटर खोल्नासाथ अटोमेटीक रुपमा आफैँ खुल्ने applications जस्तैः Yahoo messengers, Windows messengers, कुनै Media player etc को बारेमा पक्का पनि केही न केही ज्ञान अवश्य रहेको हुन्छ । यस्ता applications हरु प्रत्येक चोटी कम्प्युटर खुल्दा आफैँ खुल्ने हुदाँ कम्प्युटर खुल्नलाई केही बढि नै समय लाग्ने तथा प्रत्येक चोटी बन्द गर्नुपर्ने हुदाँ झन्झटिलो हुन्छ । साथीहरुको यही समस्यालाई ध्यानमा राखी मैले  हजुरहरुलाई एउटा सजिलो उपाय बताउन गइरहेका छौँ, जसको  प्रयोग ले (Start-up applications बाट मुक्ति दिलाउने छ । जसको लागि

१. सर्वप्रथम Start button मा क्लिक गरेर Run मा क्लिक गर्नुहोश ।



२. त्यसपछि चित्रमा देखाएझै Run Boxमा msconfig टाइप गर्नुहोश र enter press गर्नुहोश ।



३. त्यसपछि चित्रमा देखाएझै System Configuration Utility Box देखापर्छ त्यसमा Start Up Tab मा क्लिक गर्नुहोश र Location मा common Sart Up भएका applicationहरुमध्ये हटाउन चाहानुभएको application अगाडिको बक्समा रहेको Check mark चित्रमा देखाएझै हटाइदिनुहोश ।

                                                                      
४.अब Apply button र Ok button मा Clcik गर्नुहोश र कम्प्युटर एकचोटी Re-Start गर्नुहोश । 
अब पछिल्लो पटक तपाईको कंप्यूटर स्टार्ट हुदा तुलनात्मक  छिटो  हुने गर्दछ /

2 कमेन्ट:

Anonymous said...

Thanx for this post jiban

Unknown said...

Thank you so much Jiban sir nice post

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post