Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Wednesday, 27 June 2012

How To Password Protect USB Ports

4 कमेन्ट

के तपाइको USB drive सुरक्षित छ । तपाइले चाहनु हुन्छ होला साहेद तपाइको अनुस्पस्थितिमा तपाइको USB Drive बाट कसैले File Transfer गर्न नसकोस भनेर । तर सकी राख्नु भएको छैन भने तपाइको लागी यो पोस्ट अति नै उपायोगी हुने छ । तपाइको  Computer  मा तपाइले अति नै गोप्य चिज राख्नु भएको हुन सक्छ अथवा कागजात हरु हुन सक्छ जुन चाही तपाइको अनुमती बिना कपि नहोस भन्ने चाहनु हुन्छ भने तपाइलाई अर्को एउटा सफ्टवेर कम्प्युटर मा राख्नु पर्ने हुन्छ । यसलाई यहाँ डाउनलोड गर्नु होस ।







Software को उपयोगिता 

  • USB & CD Lock
  • Website Lock
  • Program Lock
  • Devices Lock
  • Prevent data loss while you are away from home or computer.
  • Stop information leakage such as documents, photos and videos.
  • Prevent un-trusted USB storage devices from various users.
  • Secretly log all USB connect and disconnect activity.
  • Notify Youwith email notification message when an unauthorized USB storage device is connected to your PC or when someone change your password.
कसरी प्रयोग गर्ने त Software
  • जब तपैले सेटअप गर्नु हुनेछ तब पासवोर्ड माग्ने  छ र Email ID(अप्सनल ) माग्ने  छ 
  • तपाईले सॉफ्टवेर इन्स्टल गारी सके पछि तपाई कंप्यूटर को तल USB ICON देखाउने छ तपाईले त्यसमा क्लिक गर्नुहोस र पासवोर्ड माग्ने  छ /
  • तपाईको पासवोर्ड टाइप गर्नु होस र OK Button मा क्लिक गर्नुहोस . अब नया window खुल्ने छ अब तपाईले आफैले आफुलाई चाहिने जति सेटिंग गर्नुहोस /

4 कमेन्ट:

samjhana ko phool said...

lock folder thichne bitikai upgrade register khulchha, ani license key maagchha, license key k hola ani kaha chha hola

Jiban Shrestha said...

You Can trial Version

dipu said...

Bakwas.....

Jiban Shrestha said...

Its Work for me

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post