सेक्सलाई लिएर विश्वका बिभिन्न देशहरुमा आआफनै नियम कानून छन् । कतै
सेक्सका बारेमा निकै खोकुलोपन छ भने कतै सेक्सलाई कडाईका रुपमा लिईन्छ
।कुनै देशमा बत्ति बालेर सेक्स गर्न मनाही छ भने कतै बत्ती निभाएर सेक्स
गर्न मनाही छ । भिन्नभिन्न देशका भिन्नभिन्न नियम काइदा छन् । पढौं
केकस्ता काइदा कानून छन् सेक्सका ….
१ सान्ता क्रूज बोल्वियामा कुनै पुरुषले एकैसाथ महिला र उसकी छोरीलाई सेक्सगर्न पाउने कानूनी व्यवस्था छ ।
२ अमेरिकाको वेस्टर्न पेसेफिक ओसियनस्थित गोआममा पुरुषहरुको पूर्णकालीन काम देशभर घुम्ने र भर्जीन युवतीहरुको कुमारित्व शील भंग गर्नु हो । युवतीहरुले जीवनको पहिलो यौनसुख प्रदान गरेकोमा उसलाई पैसापनि दिन्छन् ।
३ कोलम्बियामा महिलाहरु केवल आफनो पतिका साथ मात्रै सेक्स गर्न सक्छन् । सेक्सका अवसरमा महिलाले पतिका साथ सहवास गर्दा आफनी आमालाई साक्षीकारुपमा अगाडी राखेर सेक्स गर्नुपर्छ ।
४ बहरिनमा पुरुष डाक्टरहरुले स्वास्थ्य परीक्षणका अवसरमा महिलाहरुको जननांगहरु हेर्न सक्छन तर त्यो प्रत्यक्ष नभएर ऐनामा प्रतिविम्व हेरेर मात्र ।
५ केहि मध्यपुर्वी देशहरुमा इस्लामिक कानून अनुसार यदि कसैले भेँडासंग सेक्स गर्छ भने सजायँस्वरुप उसलाई त्यहि भेँडाको मासु खान लगाईन्छ ।
६ लेवनानमा पुरुषहरुका लागि कानूनीरुपमा पशुसंग सेक्स गर्न पाईन्छ तर पशु स्त्री जातिको हुनुपर्छ । पुरुष पशुसंग सेक्स गरेको समयमा पक्राउ परेमा त्यस्तो व्यक्तिलाई मृत्यु दण्ड दिईन्छ ।
७ नेवदामा बिना कण्डम सेक्स गर्नु कानूनी अपराध मानिन्छ ।
८ रोम्बोच, भर्जिनियामा सेक्स गर्ने बेलामा बत्ती बाल्न गैह्रकानूनी मानिन्छ ।

0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment