खाने
मुखलाइ जुँगाले छेक्दैन भन्ने उखानै छ । अमेरिकामा एक जोडिले यहीँ उखानलाई
चरितार्थ गर्दै प्रहरीको भ्यानभित्रै हतकडी लगाएको अवस्थामा समेत देखादेखी
सेक्स गरेको छ । अमेरिकाको टेक्सासस्थित एक फास्टफुड रेस्टुरेन्टबाट
प्रहरीले गएको सोमबार लागुऔषध सेवनको आरोपमा एक जोडीलाई गिरफ्तार गर्यो ।
गिरफ्तार त्यस जोडिलाई जेल लैजाने क्रममा ती मदहोस तरुनी तन्नेरीले यस्तो
हरकत गरे की प्रहरी नै चकित बन्यो ।
भ्यानमा
कोचेर जेल लैजाँदै गर्दा लागुऔषधले लट्ठ त्यस जोडी भ्यानभित्रै सेक्समा
मस्त भएको देखेपछि प्रहरी नै आर्श्चर्यचकित भएको हो । मोंटगोमेरी काउन्टी
पुलिस रिपोर्टरका अनुसार दुबैजनाको हातमा हथकडी लगाइएको थियो तर त्यो जोडि
मुखमैथुनमा रमाइरहको थियो ।
पुलिस भ्यानको पछिल्लो सिटमा हतकडी लगाएको अवस्थामै सेक्समा मग्न उनीहरुको नाम हावर्ड विंडहेम र टीना मेरी हो ।
भ्यानमा
रहेका पुलिस ड्युटी अफिसरले आफुले भ्यानको ऐनाबाट आफुले पछिल्लो सिटमा
लागुऔषधका अम्मली हावर्ड र टीना मुखमैथुनमा लिप्त भएको देखेको बताए ।
त्यसपछि त्यस जोडिलाई तत्काल हस्तक्षेप गरी प्रहरीले छुट्टायो । पछि
सोधपुछका क्रममा टिनाले आफु निकै थाकेकाले आफ्नो टाउको हावर्डको गुप्तांगमा
अड्याएको बताइन् ।
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment