२४ भदौ, काठमाण्डौं । यातायात व्यवस्था कार्यालय बाग्मतीको लाइसेन्स
फाँटका कर्मचारीले ट्रायलमा फेल हुनेलाई पनि लाइसेन्स दिने गरेको पाइएको छ ।
पाँच देखि १० हजार रुपैयाँको मोलमोलाईमा दलालमार्फत लाइसेन्स दिने गरेको
यातायात स्रोतको भनाई छ । लाइसेन्स बनाउँदा हुने अनियमितता रोख्न स्पटमा
सीसीटीभी राखेपनि त्यसको उचित अनुगमन नुहँदा चलखेल बढेको हो ।
यातायात
कार्यलयको लाइसेन्स फाँट प्रमुख आनन्दकेशरी पोख्रेलले परिस्थिति हेरेर
ट्रायलका क्रममा पोल छुनेलाई पनि लाइसेन्स दिने गरेको बताए । उनले यो
आफुहरुको एक निर्णय नभएको बताउँदै समितिमै छलफल गरेर सवै पोल राम्ररी कटाए
पनि अन्तिम पोलमा छोए उसले प्रयोगात्मक परीक्षा पास गरेको आधारमा लाइसेन्स
दिने गरेको बताए ।
परिचय नदिई
लाइसेन्सफाँटमा गएर ‘मलाई लाइसेन्स चाहिएको छ । पुरै ट्रायल पास गर्न पनि
सक्दिन के गर्ने होला ?’ भन्दा दलालहरुले ट्रायलचाँही दिनुपर्ने पास नभएपनि
हामी मिलाउँछौ त्यसको लागि ८/१० हजार रुपैयाँ खर्च गर्नुपर्छ भनि आश्वासन
पाएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
______________________________ _____________________
काठमान्डौ बाट लाईसेन्स लिने तरिका:
**************************
१. एकान्त कुना यातायात बिभाग जानुस।
२.लिखित परिक्षाको फर्म, हुलाक टिकट,र गाइड बुक किन्नोस।
३.Blood Group चेक गर्नुस ।
४. सोध्धै खोज्दै लाईन बस्नोस, फर्म बुझाउनोस।
५. समय छैन भने रु ५०० दलाल मार्फत जानुस १५ मिनेटमा तू का तु काम हुन्छ.
५. लिखित परिक्षा दिनुहोस सोहि दिन Result हुन्छ।
६. १ दिन पछि अब तपाई बग्गीखाना सिहदरबार जानु पर्ने हुन्छ। चिन्ता नगर्नोस।
७. आफ्नो परिचय पत्र लिएर अलि छिटो जानुस लाईनमा बस्नोस।
८. बरिपरि दलालहरु तपाईलाई, दाजु लाईसेन्समा फेल भयो भने ३ महिना कुर्नु
पर्छ, चाहिए भन्नोस है भन्छ। पैसा पहिला दिनु पर्दैन तपाईलाई Trial लिने
बेलामा ठाउ ठुलो पारिदिन्छ, सिकाई पनि दिन्छ। चित्त बुझे दिनुस नत्र नदिनोस
भन्छ। पैसा पहिला दिनु नपरेपछि तपाई यो कुरा पक्कै मान्नु हुन।छ (
मोटरसाइकलको १५०० र कारको ३००० )
९. यि सबै दलालहरु TRIAL जांच हेर्ने कर्मचारीका Representative हुदा रहेछन।
१०.मजाले लाईन बस्नोस। दलालले तपाईको सबारी नम्बर भन्दि सकेको हुन्छ ।
११. तपाईलाई ठाउ ठुलो बनाई दिन्छ , दाया काट, बाया काट ,भयो भयो, अब जाउ
भनेर सिकाउछ। तपाई पास हुनु भयो। CC हो को PC क्यामारा भनेको नाटक नै हो।
बांकी जाचकी कर्मचारीहरु देखे नदेखेको जस्तो गर्छन।
१२. गेट मा केटो हासेर बसिराखेको हुन्छ। हास्दै भन्छ देख्नु भयो त ? तपाई खुशि हुदै पैसा दिदै बाहिर निस्किनु हुन्छ।
( मैले २०५२ सालमा तिनकुने बाट बकाईदा TRIAL पास गरेर मोटर साईकलको
लाईसेन्स लिएको थिए । बिदेशको बसाईको कारणले ५ हाल RENEW भएको थिएन।
सोहि लाईसेन्सलाई यथाबत गर्न खोजे। ब्याजको स्याज र दलाली चार्च गर्दा ९
हजार लाग्ने भयो। जाकिमलाई गएर भेटे मिनाहा गरेर ५००० हजार दिन्छु सरकार
लाई जान्छ यो पैसा भने। हाकिम किन मान्थयो र !!
बाहिर आए दलालले
जुक्ति सिकायो। दाजु नया लाईसेन्स लिनुनस न। ७०० मा बन्छ। सोचे... चलाउन आई
हाल्छ ७०० मा त नया नै आउछ। Thats Good Idea भन्दै नया Process बाट नै
सुरु गरे।
Conclusion : ३ महिना जांच दिन नपाउने भन्ने नियम चोरले पैसा खानलाई राखेको हो। यो नाटक तुरुन्त बन्द गर।
यो लाईसेन्स मैले यसरी लिएको हो। आफु चलाउन सक्षम भएपनि ३ महिना जांच दिन नपाउने नियमले मैले 2500 दिन बाध्य भए।
Source : Madhu Shrestha from Facebook
______________________________
काठमान्डौ बाट लाईसेन्स लिने तरिका:
**************************
१. एकान्त कुना यातायात बिभाग जानुस।
२.लिखित परिक्षाको फर्म, हुलाक टिकट,र गाइड बुक किन्नोस।
३.Blood Group चेक गर्नुस ।
४. सोध्धै खोज्दै लाईन बस्नोस, फर्म बुझाउनोस।
५. समय छैन भने रु ५०० दलाल मार्फत जानुस १५ मिनेटमा तू का तु काम हुन्छ.
५. लिखित परिक्षा दिनुहोस सोहि दिन Result हुन्छ।
६. १ दिन पछि अब तपाई बग्गीखाना सिहदरबार जानु पर्ने हुन्छ। चिन्ता नगर्नोस।
७. आफ्नो परिचय पत्र लिएर अलि छिटो जानुस लाईनमा बस्नोस।
८. बरिपरि दलालहरु तपाईलाई, दाजु लाईसेन्समा फेल भयो भने ३ महिना कुर्नु पर्छ, चाहिए भन्नोस है भन्छ। पैसा पहिला दिनु पर्दैन तपाईलाई Trial लिने बेलामा ठाउ ठुलो पारिदिन्छ, सिकाई पनि दिन्छ। चित्त बुझे दिनुस नत्र नदिनोस भन्छ। पैसा पहिला दिनु नपरेपछि तपाई यो कुरा पक्कै मान्नु हुन।छ ( मोटरसाइकलको १५०० र कारको ३००० )
९. यि सबै दलालहरु TRIAL जांच हेर्ने कर्मचारीका Representative हुदा रहेछन।
१०.मजाले लाईन बस्नोस। दलालले तपाईको सबारी नम्बर भन्दि सकेको हुन्छ ।
११. तपाईलाई ठाउ ठुलो बनाई दिन्छ , दाया काट, बाया काट ,भयो भयो, अब जाउ भनेर सिकाउछ। तपाई पास हुनु भयो। CC हो को PC क्यामारा भनेको नाटक नै हो। बांकी जाचकी कर्मचारीहरु देखे नदेखेको जस्तो गर्छन।
१२. गेट मा केटो हासेर बसिराखेको हुन्छ। हास्दै भन्छ देख्नु भयो त ? तपाई खुशि हुदै पैसा दिदै बाहिर निस्किनु हुन्छ।
( मैले २०५२ सालमा तिनकुने बाट बकाईदा TRIAL पास गरेर मोटर साईकलको लाईसेन्स लिएको थिए । बिदेशको बसाईको कारणले ५ हाल RENEW भएको थिएन।
सोहि लाईसेन्सलाई यथाबत गर्न खोजे। ब्याजको स्याज र दलाली चार्च गर्दा ९ हजार लाग्ने भयो। जाकिमलाई गएर भेटे मिनाहा गरेर ५००० हजार दिन्छु सरकार लाई जान्छ यो पैसा भने। हाकिम किन मान्थयो र !!
बाहिर आए दलालले जुक्ति सिकायो। दाजु नया लाईसेन्स लिनुनस न। ७०० मा बन्छ। सोचे... चलाउन आई हाल्छ ७०० मा त नया नै आउछ। Thats Good Idea भन्दै नया Process बाट नै सुरु गरे।
Conclusion : ३ महिना जांच दिन नपाउने भन्ने नियम चोरले पैसा खानलाई राखेको हो। यो नाटक तुरुन्त बन्द गर।
यो लाईसेन्स मैले यसरी लिएको हो। आफु चलाउन सक्षम भएपनि ३ महिना जांच दिन नपाउने नियमले मैले 2500 दिन बाध्य भए।
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment