आज को यो पोस्ट मा तपाइलाई म नया जानकारी दिन चाहन्छु । जसको मदतले तपाइले आफ्नो फूटर लाईन लाई हटाउन सक्नु हुनेछ मात्र १ मिनेटमा
अब तपाइले
पहिले आफ्नो टेम्प्लेट लाई ब्याकअप लिनुहोस
1. Login blogger account मा Login गर्नुहोस /
2. पुरानो डिजाईन कोलागी त्यसपछि dashboard हुदै Edit HTML सम्म पुग्नुहोस / यदी तपाइ न्यू Style मा हुनु हुन्छ भने तपाइले Drop down मा क्लिक गर्नु होस र Template मा क्लिक गर्नुहोस जहाँ Customize & Edit HTML देखिने छ अब Edit गर्नुहोस /
3. Expand Widget मा क्लिक गर्नुहोस जुन चाही एडिट पेज गर्दा सबै भन्दा माथी आउने गर्दछ । त्यसमा ठीक चिन्ह लगाउनुहोस /
4. Press the "Ctrl" and "F" keys, type "Attribution" र तपाइले देख्नु हुनेछ र त्यो widget हुनु पर्छ , तपाइले देख्नु हुनेछ त्यसमा हेर्नुहोस True लेखिएको हुन्छ मतलब हुन्छ हटाउने अपसन नदिएको हो तर अब त्यसको सट्टा मा false लेख्नु होस अनि शेभ गरी दिनु होस

6. अब तपाईले Layout मा गएर Attribution देख्नु हुनेछ त्यसमा एडिट गर्नुहोस अनि remove गर्ने अप्सन औछ अब Remove गरी दिनुहोस अब हेर्नुहोस तपाई को हटिसकेको हुने छ /
हटाउदा राम्रो त देखिन्छ तर क्रेडिट नजाने हुदा खिन्न हुन जान्छ तसर्थ हटाउनु भयो भने कुनै एक ठाउमा क्रेडिट लेखी दिनुहोस /

कपी गर्नु भयो भने कृपया यसको लिंक समेत राखी दिनुहोला
2 कमेन्ट:
Thank you so much sir for posting this
mero prayaas nai tapai haru ko nai santusti ho
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment