तपाइलाई आफ्नो ब्लग को अन्तिम मा पेज हरु नम्बर अनुसार राख्न चाहनु हुन्छ भने यो उपाय लगाउनु होस ।
यो तपाइको लागी महत्व पूर्ण छ किनकी ब्लगर ले आफ्नो पोस्ट सजिलो सङ्ग हेर्न मिल्ने बनाउनु पर्ने हुन्छ तसर्थ पेज नम्बर राखी दिनु भयो भने सजिलो सङ्ग हेर्न मिल्दछ । नम्बर राखे पछी यस्तो देखिने छ ।
तपाइले यो पेज नम्बर राख्न को लागी यो निम्न चारअन पुरा गर्नुहोस
पहिले आफ्नो टेम्प्लेट लाई ब्याकअप लिनुहोस
1. Login blogger account मा Login गर्नुहोस /
2. पुरानो डिजाईन कोलागी त्यसपछि dashboard हुदै - layout - Edit HTML सम्म पुग्नुहोस / यदी तपाइ न्यू Style मा हुनु हुन्छ भने तपाइले Drop down मा क्लिक गर्नु होस र Template मा क्लिक गर्नुहोस जहाँ Customize & Edit देखिने छ अब Edit गर्नुहोस /
3. Expand Widget मा क्लिक गर्नुहोस जुन चाही एडिट पेज गर्दा सबै भन्दा माथी आउने गर्दछ । त्यसमा ठीक चिन्ह लगाउनुहोस नलगाए पनि हुन्छ /
5. Now find out ]]></b:skin>
code.Ctrl+c र एडिट गरिएको पेजमा गएर सर्च गर्नुहोस जस्को लागी तपाइले Ctrl + F थिच्नु होस र पेस्ट गर्नुहोस भेटिने छ /6. अब तपाइले तल को कोड लाई कपि गर्नुहोस र ]]></b:skin> code.भन्दा माथी पेस्ट गर्नुहोस ।

.showpageArea a {
text-decoration:underline;
}
.showpageNum a {
text-decoration:none;
border: 1px solid #cccccc;
margin:0 3px;
padding:3px;
}
.showpageNum a:hover {
border: 1px solid #cccccc;
background-color:#cccccc;
}
.showpagePoint {
color:#333;
text-decoration:none;
border: 1px solid #cccccc;
background: #cccccc;
margin:0 3px;
padding:3px;
}
.showpageOf {
text-decoration:none;
padding:3px;
margin: 0 3px 0 0;
}
.showpage a {
text-decoration:none;
border: 1px solid #cccccc;
padding:3px;
}
.showpage a:hover {
text-decoration:none;
}
.showpageNum a:link,.showpage a:link {
text-decoration:none;
color:#333333;
}
text-decoration:underline;
}
.showpageNum a {
text-decoration:none;
border: 1px solid #cccccc;
margin:0 3px;
padding:3px;
}
.showpageNum a:hover {
border: 1px solid #cccccc;
background-color:#cccccc;
}
.showpagePoint {
color:#333;
text-decoration:none;
border: 1px solid #cccccc;
background: #cccccc;
margin:0 3px;
padding:3px;
}
.showpageOf {
text-decoration:none;
padding:3px;
margin: 0 3px 0 0;
}
.showpage a {
text-decoration:none;
border: 1px solid #cccccc;
padding:3px;
}
.showpage a:hover {
text-decoration:none;
}
.showpageNum a:link,.showpage a:link {
text-decoration:none;
color:#333333;
}
................................
7. Next Find </body>
7. Next Find </body>
8. Now replace it with below code.
....................................................
<b:if cond='data:blog.pageType != "item"'>
<script type='text/javascript'>
var pageCount=5;
var displayPageNum=5;
var upPageWord ='Previous';
var downPageWord ='Next';
</script>
<script src='http://tools.adityawebs.com/javascript/blogger-page-nav-v2.js' type='text/javascript'/>
</b:if>
.........................................................
.................................
नोट: चेन्ज आफ्नो इक्षाले गर्नुहोस :
var pageCount=5;
var displayPageNum=5;
pageCount : तपाइले जती राख्नु हुने छ मेरो मतलब ५ को सट्टामा १० पनि राख्न सक्नु हुनेछ ।
9. सेभ गर्नु भन्दा पहिले Preview हेर्नुहोस र यदी ठीक लागे मात्र टेम्प्लेट लाई सेभ गर्नुहोस नत्र Undo गर्नुहोस Ctrl +z
Source : Click here
यो पोस्ट तपाइ हरुको लागी अति नै महत्व पुर्ण छ ।
6 कमेन्ट:
] ] > < / b : s k i n > yo code maa space ek ek chhoDiyeko chha so please change with ]]>
maile gareko ta bhayena ta
We were unable to save your template
Please correct the error below and submit your template again.
More than one widget was found with id: HTML36. Widget IDs should be unique. yesto bhan6 ta maile gareko ta ]]> bhanda mathi gareko thiye paste k sari garne please sikai dinu la.
] ] > < / b : s k i n > search this please copy this code and remove space between every words like w o r d s please remove like this words and search this . it works for everyone
@ bhai bibek ji sorry for the incorrect html code bcoz of in my post not showing the HTML code properly so sorry again
I will Send you Code in your Email in Yahoo so please see there
Error parsing XML, line 3244, column 3: The element type "body" must be terminated by the matching end-tag "". ---------Yo message po aayo ab ke garne ho?
...................Mohan Ji तपाइको कमेन्ट को कदर गर्दै मैले आफैले पनि फेरी Try गरेर हेरे तर Error त कतै पनि आएन त । मेरो मा हेर्नुहोस अहिले भर्खर राखेको छु फेरी ।
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment