आज को यस पोस्ट मा तपाइ हरुलाई सबै भन्दा ब्लग को प्रमुख पक्ष सिकाउन जादै छु जान्ने हरुको लागी यो अति सरल र अनावस्यक कुरा हो तर सुरुवात गर्ने हरुको लागी पक्कै पनि यो राम्रो पक्षा साबित हुने छ ।
तपाइलाई यस पोस्ट अन्तर्गत कसरी Template लाई ब्याक अप लिने र रिस्टोर कसरी गर्ने भन्ने जानकारी दिने छु । ब्लग भित्र को कुनै पनि कोड लाई परिवर्तन गर्नु पुर्ब ब्याक अप लिने आवस्यक हुन्छ जस्ले तपाइको ब्लग केहि गरी बिगृयो भने पछी तपाइले पुरानो अवस्था मा लान सक्नु हुनेछ ।
Step by Step
यती गर्नु भए पछी तपाइ को ब्याक अप सेभ भयो यस्ले जुन सुकै बेला पनि यही अवस्था मा परिवर्तन गरी दिने छ ।
Restore गर्न तल को चित्र हेर्नुहोस अगाडी को जस्तै गरेर पुग्नुहोस पुरानो मा Design & New मा Template सम्म र तल को चित्र को जस्तो गर्नुहोस ।
For Old
For New
आसा छ तपाइ लाई यो पोस्ट मन पर्ने छ । यदी तपाइ लाई के हि प्रोब्लेम भयो भने कमेन्ट को मार्फत ब ताउनुहोस अवस्य पनि सकेको सहयोग गर्नेछु ।
धन्यबाद

- सधै झै पहिले आफ्नो ब्लगर मा लोगिन गर्नुहोस ।
- तपाइ नया मा हुनु हुन्छ भने यस्तो देखिने छ
यदी पुरानो स्टाईल मा हुनु हुन्छ भने
- अब तपाइले ब्याक अप लिन को लागी सर्ब प्रथम नया को लागी ड्रोप डाउन मेनु मा टेम्प्लेट मा जानुहोस भने पुरानो स्टाईल मा Design मा जानुहोस वा क्लिक गर्नुहोस ।
- तपाइले क्लिक गरी सक्नु भएको छ भने अब नया मा
- र पुरानो मा डिजाइन मा क्लिक गरी सके पछी भित्र खुल्ने पेज मा Edit HTML मा क्लिक गर्नुहोस
- तपाइले क्लिक गरी सके पछी अब तपाइले डाउनलोड गर्नुहोस र कता सेभ गर्ने हो गर्नुहोस /
यती गर्नु भए पछी तपाइ को ब्याक अप सेभ भयो यस्ले जुन सुकै बेला पनि यही अवस्था मा परिवर्तन गरी दिने छ ।
Restore गर्न तल को चित्र हेर्नुहोस अगाडी को जस्तै गरेर पुग्नुहोस पुरानो मा Design & New मा Template सम्म र तल को चित्र को जस्तो गर्नुहोस ।
For Old
For New
आसा छ तपाइ लाई यो पोस्ट मन पर्ने छ । यदी तपाइ लाई के हि प्रोब्लेम भयो भने कमेन्ट को मार्फत ब ताउनुहोस अवस्य पनि सकेको सहयोग गर्नेछु ।
धन्यबाद
2 कमेन्ट:
dherai dhanyawad hajur...sundar sahayogko laagi ...tara URL bhaneko ke holaa ...ani aafno blogko search gardaa nakhulnuko kaaran k holaa ...?
...sahayogko apekshaa sahit ...Good bye !
..............ramro comment ko laagi dhanyabaad ,Full form of URL is Uniform Resource Locator
In computing, a Uniform Resource Locator or Universal Resource Locator (URL) is a character string that specifies where a known resource is available on the Internet and the mechanism for retrieving it.
http://www.samjhanakophool.blogspot.com
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment