Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Monday 8 October 2012

भाइले गरे आफ्नै दिदीको बलात्कार

0 कमेन्ट

rape
भारतको उत्तरप्रदेश प्रान्तको बुलंदशहर जिल्लामा आफ्नै भाइले दिदीको बलात्कार गरेका छन् । आफ्नी दिदीको रक्षा गर्ने वाचा गर्ने भाइले दिदीको बलात्कार गरेको उजुरी स्थानीय शिकारपुर प्रहरी थानामा दायर भएको छ ।पीडित महिलाका अनुसार पति–पत्नीको झगडाको फाइदा उठाउँदै उनका भाइले उनको ससुरालीबाट माइत ल्याउने बाहनामा लिएर आए । तर, दिदीलाई घर नलगी आरोपीले महिलालाई खेतमा लिएर गए र आफ्ना ३ साथीका साथ मिलेर आफ्नै दिदीका बलात्कार गरेको स्थानीय प्रहरीले जनाएको छ । आरोपीले उक्त घटनाको पोल खोलेमा महिलाको २ बच्चालाई मार्ने धम्की दिएका थिए । स्रोतका अनुसार महिलाका पति पियक्कड छन् । बलात्कारपछि आरोपी भने महिलालाई उनकै ससुराली गाउँ नजिक पु¥याएर फरार भएको जनाइएको छ ।

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post