भनिन्छ
पहिलो माया र पहिलो चुम्बन मानिसले कहिल्यैपनि बिर्सिँदैन । यसको सम्झना
जीवनभरी नै रहन्छ । यो आम भनालाईलाई वैज्ञानिकहरुले पनि पुष्टि गरिदिएका
छन् ।

साथै चुम्बनले सम्बन्धलाई अझै गाढा बनाउने
उनीहरुको सोँचाइ हुन्छ । यस्तो चुम्बनको प्रभाव महिलाहरुको मनमा आजिवन
रहने र त्यसले सम्बन्धलाई कसिलो बनाउन योगदान गर्ने तर्क शोधकर्ताहरुको छ ।
पुरुषहरु चुम्बन भन्दा सेक्सका लागि हतारिने भएपनि कुनै स्त्रीसँगको मीठो
चुम्बनले पुरुषको मानसपटलमा समेत गहिरो छाप छोड्ने बताइन्छ ।
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment