राजविराज २३
असोज, । पानीको प्यास लागेर अपरिचितको घरमा पानी खान माग्न गएकी १४
बर्षिया बालिका बलात्कुत भएकी छन । सिराहको फुलकहाकट्टी गाविस ४ निवासी १४
बर्षया राम थरकी बालिका बलत्कारको सिकार भएकी हुन ।

बलात्कारपछि राजविराजस्थित सगरमाथा
अस्पतालमा मेडिकल जाच गराईरहेकी उनले संचारकर्मीसँग कुरा गदै भनिन् “सोहि
गाविसका युवक सुरेन्द्र महतोले मुख थुनेर बलात्कार गरेको र कसैलाइ पनि
नभन्नु भनेर धम्क्याएको थियो ।”
इलाका प्रहरी कार्यालय लहानका प्रहरी
सहायक निरिक्षक सत्य नारायण चौधरीले सो घटनाको बारेमा छानविन भइरहेको र
पिडकको खोजि भइरहेको बताएको आजको राजधानीले लेखेको छ ।
Real khabar
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment