Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Monday, 8 October 2012

मुख मैथुनबाट ५ बर्षिया बालिकाको मृत्यु

0 कमेन्ट
भारतको इन्दौरमा एक पाँच बर्षिया बालिकाको मुख मैथुनबाट मृत्यु भएको छ । स्मरणीय छकि इन्दौरका राजेश सेंगर र बेबी सेंगरले पाँच बर्षकी शिवानीलाई गोद (धर्मपुत्री) लिएका थिए । उनिहरुले शिवानीलाई पाल्न थाले देखी नै महिनौँ सम्म यौन शोषण गरेका थिए । शिवानीको मृत्युको रहस्य बुधबार त्यतिबेला खुल्यो जब राजेश सेंगर शिवानीको शवलाई कतै ठेगान लगाउने प्रयास गरिरहेको थियो । शिवानीको पोस्टमार्टम गर्ने डाक्टर एस के दादूका अनुसार बच्चीको शरीरमा कैयौँ चोटहरु थिए तर यी चोटका कारण उनको मृत्यु भएको होईन । डा दादूका अनुसार शिवानीको स्वास नली बन्द भएका कारण मृत्यु भएको हो । डाक्टरका अनुसार राजेशले शिवानीको ओरल सेक्सका कारण स्वासप्रस्वास थुनिएर मृत्यु भएको हुन सक्ने आशंकापनि व्यक्त गरेका छन् ।

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post