Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Wednesday, 5 September 2012

How to backup Your Template

2 कमेन्ट
आज को यस पोस्ट मा तपाइ हरुलाई सबै भन्दा ब्लग को प्रमुख पक्ष सिकाउन जादै छु जान्ने हरुको लागी यो अति सरल र अनावस्यक कुरा हो तर सुरुवात गर्ने हरुको लागी पक्कै पनि यो राम्रो पक्षा साबित हुने छ ।
तपाइलाई यस पोस्ट अन्तर्गत कसरी Template लाई ब्याक अप लिने र रिस्टोर कसरी गर्ने भन्ने जानकारी दिने छु ।  ब्लग भित्र को कुनै पनि कोड लाई परिवर्तन गर्नु पुर्ब ब्याक अप लिने आवस्यक हुन्छ जस्ले तपाइको ब्लग केहि गरी बिगृयो भने पछी तपाइले पुरानो अवस्था मा लान सक्नु हुनेछ ।

Step by Step

  • सधै झै पहिले आफ्नो ब्लगर मा लोगिन गर्नुहोस । 

  • तपाइ नया मा हुनु हुन्छ भने यस्तो देखिने छ 
 
 यदी पुरानो स्टाईल मा हुनु हुन्छ भने 


  • अब तपाइले ब्याक अप लिन को लागी सर्ब प्रथम नया को लागी ड्रोप डाउन मेनु मा टेम्प्लेट मा जानुहोस भने पुरानो स्टाईल मा  Design मा जानुहोस वा क्लिक गर्नुहोस ।
नोट : माथी को ब्लग मा मैले दुइ ओटा म एडिट गर्ने भएको ले दुइ ओटा देखिएको हो तपाइको ब्लग को नाम भएको मात्र देखिने छ । र ड्रप डाउन मेनु भनेको न्यू को लागी तल तिर फर्किएको चिन्ह हो जुन चाही View Blog भन्दा देब्रे साइड मा हुन्छ । 
  • तपाइले क्लिक गरी सक्नु भएको छ भने अब नया मा  
  •  र पुरानो मा डिजाइन मा क्लिक गरी सके पछी भित्र खुल्ने पेज मा Edit HTML मा क्लिक गर्नुहोस 

  • तपाइले क्लिक गरी सके पछी अब तपाइले डाउनलोड गर्नुहोस र कता सेभ गर्ने हो गर्नुहोस   /

 यती गर्नु भए पछी तपाइ को ब्याक अप सेभ भयो यस्ले जुन सुकै बेला पनि यही अवस्था मा परिवर्तन गरी दिने छ ।

Restore गर्न तल को चित्र हेर्नुहोस अगाडी को जस्तै गरेर पुग्नुहोस पुरानो मा Design & New मा Template सम्म र तल को चित्र को जस्तो गर्नुहोस ।  
For Old

For New
आसा छ तपाइ लाई यो पोस्ट मन पर्ने छ । यदी तपाइ लाई के हि प्रोब्लेम भयो भने कमेन्ट को मार्फत ब ताउनुहोस अवस्य पनि सकेको सहयोग गर्नेछु ।
धन्यबाद

2 कमेन्ट:

Unknown said...

dherai dhanyawad hajur...sundar sahayogko laagi ...tara URL bhaneko ke holaa ...ani aafno blogko search gardaa nakhulnuko kaaran k holaa ...?
...sahayogko apekshaa sahit ...Good bye !

Jiban Shrestha said...

..............ramro comment ko laagi dhanyabaad ,Full form of URL is Uniform Resource Locator
In computing, a Uniform Resource Locator or Universal Resource Locator (URL) is a character string that specifies where a known resource is available on the Internet and the mechanism for retrieving it.
http://www.samjhanakophool.blogspot.com

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post