Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Thursday, 6 September 2012

Stop Your Articles From Being Stolen/Copied With Simple CSS

0 कमेन्ट

मैले यो भन्दा अगाडी पनि यस्तै बिसयमा केहि लेख लेखेको थिए तर त्यस्ले पनि मानिस लाई रोक त लगाउथ्यो तर सबै मानिस नजान्ने हुँदैन भन्ने मेरो मान्यता हो त्य्सैले यो प्रयोग ले तपाइको शत प्रतिशत कपी गर्न रोक लगाउने छ हेर्नुहोस यसमा पहिले को जस्तो Right Click हुँदैन न त कुनै मेसेज आउछ न त कुनै अक्षर नै त्यसैले यसलाई भरपर्दो माध्यम मान्न सकिन्छ । Css Code को मार्फत तपाइले यस्तो कार्य गर्न समर्थ हुनु हुनेछ । 



See Previous Post

पहिले आफ्नो टेम्प्लेट लाई ब्याकअप लिनुहोस
1. Login blogger account मा Login गर्नुहोस /
2. पुरानो डिजाईन कोलागी  त्यसपछि  dashboard हुदै - layout - Edit HTML सम्म पुग्नुहोस / यदी तपाइ न्यू Style मा हुनु हुन्छ भने तपाइले  Drop down मा क्लिक गर्नु होस र Template मा क्लिक गर्नुहोस जहाँ Customize & Edit देखिने छ अब Edit गर्नुहोस   /
3. Expand Widget मा क्लिक गर्नुहोस जुन चाही एडिट पेज गर्दा सबै भन्दा माथी आउने गर्दछ । त्यसमा ठीक चिन्ह लगाउनुहोस नलगाए पनि हुन्छ /
5.  Now find out ]]></b:skin> ( Click Ctrl + F )

6. ]]></b:skin> Tag  भन्दा माथी यो तल दिएको कोड लाई कोपी गरेर पेस्ट गर्नुहोस ।

.post-body {
-webkit-touch-callout: none;
-khtml-user-select: none;
-moz-user-select: -moz-none;
-ms-user-select: none;
user-select: none;
}


अब शेभ गरी दिनुहोस तपाइको काम पुरा भयो । यस्तै थुप्रै ब्लग टिप्स को लागी हेर्दै गर्नुहोस सम्झना को फूल

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post