
See Previous Post
पहिले आफ्नो टेम्प्लेट लाई ब्याकअप लिनुहोस
1. Login blogger account मा Login गर्नुहोस /
2. पुरानो डिजाईन कोलागी त्यसपछि dashboard हुदै - layout - Edit HTML सम्म पुग्नुहोस / यदी तपाइ न्यू Style मा हुनु हुन्छ भने तपाइले Drop down मा क्लिक गर्नु होस र Template मा क्लिक गर्नुहोस जहाँ Customize & Edit देखिने छ अब Edit गर्नुहोस /
3. Expand Widget मा क्लिक गर्नुहोस जुन चाही एडिट पेज गर्दा सबै भन्दा माथी आउने गर्दछ । त्यसमा ठीक चिन्ह लगाउनुहोस नलगाए पनि हुन्छ /
5. Now find out ]]></b:skin> ( Click Ctrl + F )
6. ]]></b:skin> Tag भन्दा माथी यो तल दिएको कोड लाई कोपी गरेर पेस्ट गर्नुहोस ।
.post-body {
-webkit-touch-callout: none;
-khtml-user-select: none;
-moz-user-select: -moz-none;
-ms-user-select: none;
user-select: none;
}
अब शेभ गरी दिनुहोस तपाइको काम पुरा भयो । यस्तै थुप्रै ब्लग टिप्स को लागी हेर्दै गर्नुहोस सम्झना को फूल
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment