Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Monday 8 October 2012

ब्लु फिल्म हेर्न महिलाहरुले मरिहत्ते गर्ने प्रतिवेदन सार्वजनिक

0 कमेन्ट
हरेक मान्छेलाई सेक्सको बारेमा जान्ने तथा अनुभव गर्ने कौतुहलता हुन्छ । सेक्सको बारेमा सोच्दा पनि आनन्द आउने भएका पनि होला यौन सबैको जीवनमा अभिन्न बनेको छ । यौन बाट आनन्द लिने तरिकाहरु भने आफ्नै पाइएको छ । यसको पछिल्लो लोकप्रिय माध्यम बनेको छ ब्लु फिल्न हेर्न ।
पछिल्लो समयमा ब्लु फिल्म हेरेर मज्जा लिनेहरूको संख्या धेरै भएको छ । प्रविधिको विकासले ब्लु फिल्ममा सबैको पहुंच पनि बढेको छ । आजकल प्रायः सबैको मोबाइल तथा आइप्याडमा ब्लु फिल्म हुने गरेको एक अध्ययनले खुलाएको छ ।तर, पनि ब्लु फिल्म पुरुषको तुलनामा महिलाले निकै कम हेर्छन् भन्ने सोचाइ रहेकोमा एक अध्ययनले यसको बिपरीत प्रतिवेदन सार्वजनिक गरेको छ । हालै लन्डनमा भएको एक अध्ययनले ब्लु फिल्म हेर्न पुरुषको तुलनामा महिलाहरू बढि मरिहत्ते गर्नेगरेको निष्कर्ष निकालेको छ ।
अध्ययनमा सहभागी शोधकर्ताहरूका अनुसार एउटा पुरुषले महिनामा लगभग दुई घन्टा ब्लु फिल्म हेर्छ भने महिलाले कम्तीमा डेढ घन्टा हेर्छन् । जुन बढ्दो क्रममा रहेको छ । अझ इन्टरनेटमा पोर्न साइट हेर्ने महिलाको संख्या त ह्वात्तै बढेको छ ।पुरुषको तुलनामा महिलाहरू बढी फुर्सदिलो हुने भएकोले पनि उनीहरूले धेरै पोर्न फिल्म हेर्ने गरेको बताइएको छ । ब्लु फिल्न महिलाहरुले पुरुष साथिसंग भन्दा पनि एक्लै वा महिला साथिहरुसंग वसेर वढी हेर्ने गरेको पाइएको अध्ययनमा उल्लेख छ ।

0 कमेन्ट:

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post