Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Showing posts with label Bollywood. Show all posts
Showing posts with label Bollywood. Show all posts

Monday, 8 October 2012

मुसलमान बालिकाको नाङ्गो छातीले

0 कमेन्ट
images (2) (1)जर्मनीको एक अदालतले शुक्रबार मुसलमान बालिकाले नाङ्गो छाती भएका केटाहरूसँग नजिक रहेर पौडी खेल्न असजिलो हुने भएकाले पौडी कक्षा छोड्न दिएको निवेदनलाई अस्वीकार गरेको छ ।मोरोक्कोबाट आएकी १२ वर्षीया यी बालिका हाल जर्मनीको फ्र्याङकफर्ट नगरमा अध्ययन गर्छिन् । उनले विद्यालयमा पौडीको कक्षा लिन अस्वीकार गरेकी थिइन् ।यी बालिकाले पौडी कक्षा छोड्न अनुमतिका लागि अदालतमा निवेदन दिएकी थिइन् र उनका कानुन व्यवसायीले पनि कुरानअनुसार उनलाई बालकलाई आफ्नो शरीर देखाउन तथा बालकहरूको नाङ्गो छाती हेर्न अनुमति नभएको तर्क गरेका थिए ।क्यासेलस्थित प्रशासनिक अदालतले यी बालिकाको निवेदन अस्वीकार गरेको छ । अदालतले यी बालिकाले अरु बालिकाजस्तै शरीर पूर्ण ढाकिने बुर्का लगाउन सक्ने र उनलाई धार्मिक स्वतन्त्रताअनुसार यो सुविधा मात्र दिन सकिने उल्लेख गरेको छ ।अदालतले यी बालिकाको परिवारले जर्मनीमा बस्न स्वीकार गरेको जहाँ पौडीको कक्षा अनिवार्य रहेको उल्लेख गरेको छ ।
Read more...

Tuesday, 25 September 2012

शर्लिन चोपडा सेमी पोर्न भिडियो आफ्नै वेबसाईट मा

2 कमेन्ट

नग्न पोर्न तस्बिर टि्वटरमा अपलोड गरेर चर्चामा आएकी भारतीय मोडल शर्लिन चोपडाले फेरि बजार तताएकी छिन्। शर्लिनले स्ट्रिपिङ क्वीन  पूनम पाण्डेय र पोर्न स्टार सनी लियोनको जस्तै आफ्नो वेबसाइट सार्वजनिक गरेकी छिन्।

www.sherlynchopra.com लगअन गरेपछि  शर्लिनको उत्तेजक भिडियो तथा तस्बिरहरू हेर्न सकिन्छ। केही समयअघि एडल्ट म्यागजिन प्लेब्वाइका लागि न्युड तस्बिर खिचाएर सनसनी  मच्याएकी थिइन्, उनले।

शर्लिनले आफ्नो वेबसाइटमा हरेक हप्ता आफ्नो उत्तेजक भिडियो अपलोड गर्ने बताएकी छिन्। यो हप्ताचाहिँ उनले एउटा सेमी पोर्न भिडियो  राखेकी छिन्। उक्त भिडियोमा उनी टु पिसमा देखिन्छन्। शर्लिनले भिडियोका तस्बिरहरू आफ्नो टि्वटर एकाउन्टमा पनि सेयर गरेकी छिन्।

Read more...

Thursday, 30 August 2012

राम्या को टप लेस फोटो शुट

0 कमेन्ट

ramya5 साउथ इन्डियन कलाकार राम्याले टपलेस तस्बिर खिचाएकि छिन ्र बलिउडका कलाकारलाइ समेत मात दिने खालको यी तस्बिरहरु सार्बजनिक भए पछि उनको चर्चा निक्कै नै चलेको छ ्र
उनि टपलेस देखिए पनि उनको शरीरको माथिल्लो भाग भने उनले आफ्नो कपालको मदत ले छोपेकी छिन ्र हेर्नुहोस उनका केहि तस्बिरहरु ।।।।।










Read more...

Recent Post