Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Showing posts with label Others. Show all posts
Showing posts with label Others. Show all posts

Thursday, 13 September 2012

शिक्षिकाको कुमारित्व लुटेको उजुरीपछि विद्यालय ठप्प

0 कमेन्ट
सोलुखुम्बु, भाद्र २८ - जनकल्याण उच्चमावि जुवु सोलुखुम्बुमा कार्यरत एक शिक्षिकाले सोही विद्यालयमा कार्यरत एक शिक्षकले आफ्नो कुमारीत्व लुटेको आरोप लगाएपछि विद्यार्थीले विद्यालयमा पठनपाठन ठप
्प पारेका छन् ।

ति शिक्षिकाले आफूलाई विवाह गर्ने प्रलोभन देखाएर शिक्षक कुमार बस्नेतले यौनसम्पर्क राखेको र अहिले विवाह गर्न नमानेको भन्दै विद्यालय प्रशासनमा उजुरी गरेपछि दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले पठनपाठन अवरुद्ध गराएका हुन् ।

घटना सार्वजनिक भएपछि गत सोमबारदेखि नै विद्यालयमा पठनपाठन अवरुद्ध भएको छ । विद्यालयमा अविभावक, शिक्षक, विद्यार्थी, प्रहरी र दुवै आरोपीसहितको छलफल भए पनि कुरा नमिलेपछि थप अनुसन्धानका लागि शिक्षक शिक्षिका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सल्लेरी ल्याइएको छ ।

शिक्षक बस्नेतले भने आफूले ति शिक्षिकामाथि कुनै अनैतिक क्रियाकलाप नगरेको दाबी गरेका छन् । उनले आफूलाई फसाउने नियतले यस्तो आरोप लगाएको भन्दै खण्डनसमेत गरेका छन् । शिक्षक/शिक्षिका दुवैलाई बुधबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याइपुर्‍याएको र थप अनुसन्धानपछि मात्र यथार्थ थाहा हुने प्रहरी नायब उपरीक्षक रमेशकुमार खड्काले बताए ।

विद्यालयको पठनपाठनमा थप समस्या नहोस् भनेर उनीहरूलाई सदरमुकाम झिकाइएको प्रहरीको भनाइ रहे पनि विद्यार्थी भने घटनाको सत्यतथ्य छानबिन भएर दोषीलाई कारबाही नभएसम्म विद्यालयमा पठनपाठन हुन नदिने अडानमा छन् ।-
Read more...

Watch Live TV on Your PC For Free

2 कमेन्ट
कम्प्युटर को जवाना छ ज पनि सम्भब छ साहेद तपाइले कल्पना पनि गरेको नहुन सक्छ VLC प्लेयर बाट पनि लाईभ TV हेर्न मिल्छ त्यो पनि सित्तैमा । आउनुहोस जम्मा ३ -४ चोती क्लिक गरेको भर मा TV हेर्न मिल्छ । सबै भन्दा पहिले तपाइको मा VLC प्लेयर हुनु आवसेक छ यदी छैन भने Download गर्नुहोस ।
डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस

पहिलो चारअन भनेको डाउन्लोड भाई सके पछी Install गर्नु होस र जब बज्न योग्य हुन्छ तब तपाइले बजाउन सक्नु हुन्छ Live टिभी 


 
अब तपाइले VLC प्लेयर खोल्नु होस । 
 
 माथी लाईन मा रहेको Media मा क्लिक गर्नुहोस

अब तपाइले media मा क्लिक गरेर आउँदा देखिने Streaming मा क्लिक गर्नुहोस 

यस पछी खुल्ने पेज मा Network लाई छान्नुहोस 


 अब तपाइले Streaming URL राख्नु होस । URL हाली सके पछी तपाइले ड्रप डाउन मेनु मा क्लिक गर्नुहोस 
क्लिक गरी सके पछी अब तपाइले Play मा क्लिक गर्नु होस बज्ने छ ।  

See this 

केहि URL तपाइ को लागी हिन्दी मात्र छ नेपाली छिट्टै राख्ने छु खोजेर 

Channel Name
Link
NDTV rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_33.sdp
NDTV Profit rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_31.sdp
Times Now rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_2.sdp
Aaj Tak rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_4.sdp
CNBC Aawaz rtsp://ss1c6.idc.mundu.tv:554/prf1/cid_34.sdp
CNBC TV 18 rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_35.sdp
Headlines Today rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_7.sdp
NDTV 24×7 rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_29.sdp
NK News rtsp://94.75.250.53:554/rtplive/rknews.sdp
RAJ News rtsp://94.75.250.220:1935/live/rajnews2.sdp
ETV rtsp://94.75.250.53/rtplive/etv2low.sdp
Studio N rtsp://94.75.250.220:1935/live/studion2
SVBC rtsp://94.75.250.220/rtplive/svbclow
Zoo Vision rtsp://stream.zoovision.com/live.sdp
B4u Music rtsp://217.146.95.166:554/playlist/ch12zqcif.3gp
iMusic rtsp://217.146.95.166:554/playlist/ch26yqcif.3gp
Zee Tamil rtsp://121.244.145.226:554/prf1/cid_54.sdp
Zee Kannad rtsp://121.244.145.226:554/prf1/cid_55.sdp
Zee Bangla rtsp://121.244.145.226:554/prf1/cid_52.sdp
Music Box rtsp://stream.the.sk/live/musicbox/musicbox-3m.3gp
Bella Tv rtsp://217.146.95.166:554/playlist/ch29yqcif.3gp
Fashion Tv rtsp://217.146.95.166:554/playlist/ch27yqcif.3gp
Adventure rtsp://video3.multicasttech.com/AFTVAdventure3GPP296.sdp
Horror rtsp://video2.multicasttech.com/AFTVHorror3GPP296.sdp
Comedy rtsp://video3.multicasttech.com/AFTVComedy3GPP96.sdp
Classic rtsp://video3.multicasttech.com/AFTVClassics3GPP296.sdp
Crime rtsp://video2.multicasttech.com/AFTVCrime3GPP296.sdp
Mystery rtsp://video2.multicasttech.com/AFTVMystery3GPP296.sdp
Clubbing Tv rtsp://217.146.95.166:554/playlist/ch21yqcif.3gp
 
Don't Copy Channel Name just copy URL 
Read more...

Sunday, 9 September 2012

पुरुषको वीर्यमा के छ त्यस्तो महिला खुसी बनाउने ?

0 कमेन्ट


मानिसमा भएका अनेक तन्तुका अनेक गुण हुन्छन्, अनेक फाइदा पनि हुन्छन् । शरीरको तापक्रमले पनि महिला पुरुष समागमको बेला केहि न केहि प्रभाव पारिरहेको हुन्छ भनिन्छ । पुरुषको वीर्यको मद्दतले सन्तान उत्पादन मात्रै होइन, अर्को गजबको फाइदा पनि हुँदो रहेछ ।

पुरुषको वीर्य कुनै गुण नभएको त पक्कै हुँदैन होला ? अरु गुणहरुलाई छोडेर हालै गरिएको एक अध्ययनले पुरुष वीर्यमा महिलाको खिन्नतालाई प्रसन्नतामा रुपान्तरण गरिदिने रसायन भएको तथ्य फेला पारेको छ । 
न्युओर्क राज्य विश्वविद्यालयले गरेको पछिल्लो अनुसन्धानमा वीर्यमा महिलाको शारीरिक र मानसिक मनोभावमा सकारात्मक परिवर्तन ल्याइदिने गुण भएको उल्लेख छ । रिपोर्टमा वीर्यले यौनेच्छामा कमी आएकाहरुलाई पनि मद्दत गर्ने र यौन इच्छा बढाइदिने उल्लेख छ । लामो समय सम्भोग नगरेका महिलाहरु एकपटक सम्भोग गरिसकेपछि फेरि चाँडै चाहना राख्ने हुनु पनि यसैको कारण भएको बताइन्छ ।
source :Xnepalinews.blogspot.com
Read more...

Friday, 8 June 2012

All About Ndex

4 कमेन्ट
यो भन्दा अगाडी को पोस्ट मा मैले मात्र जानकारी दिएको थिए आज को यो पोस्ट मा मेरो अनुभब हरुलाई समेट्ने प्रयास गरेको छु ।  मैले पहिले को पोस्ट मा सुरुवार्ती पोस्ट गरेको थिए भने आज कसरी गर्न सकिन्छ भन्ने कुरा जानकारी दिन जादै छु । सम्भव:त तपाइले डेमो अकाउन्ट खोल्नु भयो होला र प्रयास गर्नु भयो होला । मैले गरेको अघिल्लो पोस्ट तपाइ हरुको चासो को बिसय बन्नु पुग्यो र तपाइहरुले मलाई धेरै प्रकार को प्रश्न उथाउनु भयो जस्को समाधान लेख्ने प्र यास गरेको छु यो पोस्ट मा  /

तपाइ हरुले धेरै जस्तो उठाउनु भएको प्रश्न भनेको डेमो अकाउन्ट कसरी खोल्ने र कसरी खरिद बिक्री गर्ने सम् बन्धी प्रश्न राख्नु भयो । सके सम्म मैले फेसबूक बाट उत्तर दिने प्र यास गरे तपाइ हरु सबैले त पाउनु भएको छैन त्यसैले यो पोस्ट मैले गर्नु उचित ठाने ।

Read more...

Sunday, 3 June 2012

Nepali Site Collection

0 कमेन्ट
के तपाइको ब्लग छ । तपाइको ब्लगलाई सबैले देख्ने गरी राख्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने आजै सुब्मित गरी हाल्नु होस ! मात्र तपाइहरुको ब्लग लाई Photo , Description , Blog Type सहित छुट्याएर बिज्ञापन गरी दिने एक मात्र साईट ब्लग सन्जाल  

http://www.payperhead101.com/wp-content/uploads/2012/03/free-pph-demo.jpg
ब्लगलाई बिज्ञापन गरी दिने साईट हरु धेरै छन तर तपाइको आफ्नो इच्छा अनुसारको कसैले गरी दिदैनन् । नेपाल मा पहिलो पटक तपाइको इच्क्षा अनुसारको निसुल्क बिज्ञापन गरी दिने एउ तै साईट ब्लग सन्जाल । यसमा तपाइले आफ्नो इच्क्षा अनुसारको फोटो पठाउन सक्नु हुनेछ भने description समेत तपाइको लेख राखिने छ ।  तपाइको साईट लाई सबै सामु लग्ने यो हाम्रो प्र यास लाई समर्थन गर्नुहोस । 


तपाइले साईट लाई पठाउनुहोस फोटो लिन्क सहित अथवा अपलोड गरेर तपाइले जस्तो चाहनु हुन्छ त्यस्तै गरेर Advertise  हुनेछ । मेरो साईट त register  भयो तपाइको छुट्ला नि !

अहिले नै रजिस्टर गर्नुहोस  




माथी Submit Now  मा क्लिक गरेर तपाइले आफ्नो लिन्क लाई submit गर्न सक्नु हुनेछ र डेमो मा क्लिक गरेर भिजिट गर्न सक्नु हुनेछ  


Read more...

Recent Post