Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Monday, 29 October 2012

आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा ब्लड टेस्टले थाहा हुने

0 कमेन्ट

यदि तपाइँ आफु कति बर्ष बाच्दछु भन्ने थाहा पाउन चाहनुहुन्छ, वा तपाइँको उमेर बढ्ने गति के होला अर्थात तपाइँ कहिले बुढो हुनुहुनेछ भन्ने कुरा थाहा पाउन चाहनु हुन्छ भने अब छिट्टै यो कुरा सम्भव हुने भएको छ । एक सामान्य प्रकारको ब्लड टेस्टले तपाइँका यी सबै प्रश्नका जवाफहरू दिनेछ ।यस ब्लड टेस्टमा टेलोमिअर्सको खोजीको आधारमा मानिसको वायोलोजिकल उमेर के हुनेछ भन्ने कुरा पत्ता लाग्नेछ । यो टेस्ट छिमेकी मुलुक भारतमा यसै बर्षदेखि शुरू हुन लागेको बताइएको छ । टेलोमिअर्स त्यो प्रोटेक्टिभ क्याप्स हुन जुन क्रोमोजोम्सको अन्तमा पाइने गरिन्छ ।वैज्ञानिकहरूका अनुसार यिनीहरूको लम्बाइको आधारमा कुनैपनि व्यक्तिको जैविक उमेर पत्ता लगाउन सकिन्छ । वैज्ञानिकहरूले यस क्रममा कुनैपनि व्यक्तिको साना टेलोमिअर्सको जाँचबाट त्यस व्यक्तिको बढ्नो उमेरका साथै शरिरमा आउने परिवर्तनहरूका साथै शारिरीक रोगहरूको बारेमा समेत पत्ता लगाउन सकिने बताएका छन् । यस खोजका लागी सन २००९ मा नोबेल पुरस्कार समेत दिइसकिएको छ । यस ब्लड टेस्टले गर्दा मानिसहरू आफ्नो स्वास्थ्य प्रति सजग हुने बताइएको छ । किनभने मानिसहरूले आफ्नो कोशिका (सेल्स) हरू कति स्वस्थ्य छन् र आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा थाहा पाउनेछन् । यस ब्लड टेस्टले ती टेलोमिअर्सको लम्बाइ थाहा पाउन सकिनेछ जुन लम्बाइका आधारमा मानिसको उमेर थाहा पाउन सकिन्छ ।- एजेन्सी
Read more...

कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ?

0 कमेन्ट

म २२ वर्षीय अविवाहित युवती हुँ। केही दिनअघि एउटा केटासँग यौनसम्पर्क भयो। मेरो समस्या के हो भने जब मेरो साथीसँग सम्पर्क भयो त्यो दिनदेखि तल्लो पेट दुखिरहेको छ। किन होला ? हामीले कुनै साधन पनि प्रयोग गरेका थिएनौं। त्यस दिन मेरो महिनावारी भएको ११ दिन भएको थियो। मलाई डर छ, कतै गर्भ रहने त होइन ? कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ? गर्भ रहिहाले त्यसको समाधान कसरी गर्ने आशा गर्छु, तपाईंले यौनसम्पर्क गरेको केटा नै तपाईंको साथी हो र उहाँसँग घनिष्ठ सम्बन्ध होला। अर्कातर्फ विवाहभन्दा पहिले नै यौनसम्पर्क राख्नुका आफ्नै असजिला छन्। तपाईंको जस्तो युवावस्थामा यौनइच्छा एकदमै तीव्र हुनु स्वाभाविक हो। त्यसलाई शान्त पार्ने उपाय खोज्नु पनि स्वाभाविक नै हो। कतिपय स्थितिमा नवयुवाहरू अर्को व्यक्तिसँग सम्बन्ध स्थापित गर्न तथा यौनसम्पर्कका लागि आवश्यक रूपमा तयार हुँदैनन्। अर्को व्यक्तिसँग सम्बन्ध विकास गर्न कति गहिराइसम्म पुगिन्छ भन्ने अनुमान उनीहरू सहजै गर्न पनि सक्दैनन् भने अर्कातिर कति पुगेपछि रोक्नु उचित हुन्छ भन्ने कुरा पनि विवेकपूर्ण रूपमा ठम्याउन सक्दैनन्। ज्ञान भए पनि आवश्यक सीप नहुन सक्छ। पुरानो प्रकृतिको ग्रामीण समाजमा होस् वा आधुनिक सहरी समाजमा युवायुवतीहरूले एक-अर्कामा सम्बन्ध विकास गर्ने विभिन्न अवसर प्राप्त हुने वातावरण हुन्छ। यस्तो बेलामा कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो। यदि स्थिति ठीक छैन भने यौनसम्पर्क नै नगर्ने भन्ने निर्णय पनि लिन सक्नुपर्छ। आफूलाई इच्छा नभए पनि यौनसम्पर्कको प्रस्तावलाई स्वीकार गर्नुले निर्णय क्षमताको कमीलाई संकेत गर्छ। आइपर्न सक्ने यस्तो स्थितिका लागि तयार नहुँदा नै दुर्घटना हुन्छ र त्यसको क्षति पनि बढी हुनसक्छ। प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना पनि यस्तै हो। योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि दुर्घटनाको जोखिम बढी हुन सक्छ। तपाईंहरू दुवैले कुनै गर्भनिरोधको साधन प्रयोग नगर्नु पनि एक किसिमको अपरिपक्वता हो। के गर्भ रहला ? तपाईंको महिनावारी नियमित (यस्तै २८ दिनमा) रूपमा हुने गरेको छ भने यस्तै १४ दिनमा डिम्ब निस्कासन हुन्छ। यसको हाराहारीमा यौनसम्पर्क हुँदा गर्भरहने सम्भावना हुन्छ। तपाईंले भन्नुभएको ११ औं दिनमा पनि केही सम्भावना हुन्छ। तपाईंले यौनसम्पर्कका दौरान योनिभित्र वीर्य स्खलन भए-नभएको कुरा लेख्नुभएको छैन। युवाहरूले यस्ता भैपरी आउने यौनसम्पर्कमा लिङ्ग झिक्ने विधि प्रयोग गर्ने भए पनि उनीहरू अभ्यस्त नभएको हुनाले ठीक समयमा झिक्न नसकेका हुन सक्छन् र त्यसको परिणाम गम्भीर हुनसक्छ। के गर्ने ? यस किसिमको असुरक्षित यौनसम्पर्क भएपछि पनि गर्भ नरहोस् भनेर गर्भ निरोधका उपाय अपनाउन सकिन्छ। गर्भ निरोधको खाने चक्की नै पनि आकस्मिक गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ। यौनसम्पर्क भएको जति सक्यो चाँडो यसको पहिलो मात्रा लिनुपर्छ। पहिलो मात्रा यौन सम्पर्क भएको १ सय २० घण्टा (५ दिनभित्र) लिइसक्नुपर्छ। अर्को मात्रा पहिलो मात्रा लिएको १२ घण्टामा लिनुपर्छ। यसरी १२ घण्टाको फरकमा दुई पटक औषधी लिए पुग्छ। त्यसैले दोस्रो मात्रा लिन सजिलो समयका बारेमा पनि ध्यान दिनुपर्ने हुन्छ। यदि औषधी खाएको २ घण्टाभित्र बान्ता भए अर्को मात्रा थप लिनुपर्छ। नीलोकनको एक मात्रा औषधी प्रयोग गर्दा यसको चार चक्की लिनुपर्छ। यसरी आकस्मिक उपायलाई नियमित रूपमा वा बारम्बार प्रयोग गर्न थालियो भने यसको प्रभावकारिता कम भएर जान्छ, अर्थात् गर्भ रहन सक्ने सम्भावना बढ्छ। यसले काम गर्‍यो कि गरेन भनेर कुनै विशेष लक्षण तुरुन्तै देखिँदैन। त्यसैले महिनावारी समयमा भयो कि भएन ध्यान दिनुपर्छ। कसै-कसैमा महिनावारी २ वा ३ दिन अघि-पछि हुन सक्छ। यदि महिनावारी हुनुपर्ने समयभन्दा एक सातासम्म पनि नभए चिकित्सकसँग सम्पर्क राख्नुपर्छ। अचेल आपत्कालीन गर्भ निरोधका लागि प्रोजेस्टेनरोन मात्र भएको औषधी पनि पाइन्छ। अन्य केही गरिहाल्नुभन्दा पहिले गर्भ रहे-नरहेको पत्ता लगाउन परीक्षण गराउनु बेस हुन्छ। पेट किन दुखेको होला ? विशेष गरेर किशोरावस्थामा महिनावारी हुँदा सामान्य रूपमै पेट दुख्छ, तर कसै-कसैमा भने यो सहनै नसक्ने गरेर कडा रूपमा दुख्छ तर तपाईंले यौनसम्पर्कपछि मात्र यसरी दुखेको कुरा गर्नुभएको छ। के तपाईंको उक्त यौनसम्पर्क पहिलो थियो ? यदि तपाईंको यौनसाथीमा संक्रमण थियो भने रोग सर्न सक्छ। यस्तो संक्रमणको लक्षण तल्लो पेट दुख्ने हुन्छ। यस्तो संक्रमण पाठेघर तथा त्यसको वरिपरिका अङ्गमा फैलन र लक्षण देखिन केही समय लाग्छ। तपाईले यौनसम्पर्क राखेको दिनदेखि नै दुखेको कुरा गर्नुभएको छ। तपाईंले यससँग सम्बन्धित अन्य लक्षण भने लेख्नुभएको छैन। अर्को सम्भावना के भने यौनसम्पर्कका दौरान कुनै चोट-पटक लाग्यो कि ? यदि त्यस्तो होइन भने तपाईंको कारण मनोवैज्ञानिक पनि हुनसक्छ। सामान्य रूपमा महिनावारी हुँदा तल्लो पेट दुख्ने घटनाप्रति तपाईं बढी संवेदनशील भएको हुनसक्छ। महिनावारी हुँदा पेट वा ढाड दुख्ने कुरालाई कम गर्न तातो वस्तुले सेक्ने, आफूलाई सजिलो लाग्ने कुनै हल्का काम गर्ने, तातो पानीले नुहाउने, केही तातो पेय पदार्थ पिउने वा पेटमा हल्का मालिस गर्ने जस्ता घरेलु उपचार गर्नुपर्छ। यति गर्दा पनि नभए स्वास्थ्यकर्मीको सल्लाहमा पीडा कम गर्ने औषधी खानुपर्छ। तल्लो पेट दुख्ने समस्या कम नभए चिकित्सकको सहयोग लिन नभुल्नुहोला। साभार कान्तिपुर साप्ताहिक
Read more...

Wednesday, 24 October 2012

निर्मात्री नायिकाको घट्दो क्रेज

0 कमेन्ट
एक समय थियो, जतिवेला हिरोइनले बनाएको फिल्म भनेपछि मुहूर्त नहुँदैदेखि निकै चर्चा परिचर्चा हुने गर्दथ्यो । वितरक, हलवाला मात्र होइन, सञ्चारकर्मीले पनि कान ठाडा पार्थे । फलानो हिरोइनले निर्माण गरेको चलचित्र भनेर प्रचार गरेपछि हलमा दर्शक पनि ठेलमठेल हुन्थे । तर, अहिले आएर समय बदलिएको छ । हिरोइनले बनाएकोभन्दा वितरकले अगि्रम फिल्म किनिदिने, हलवालाले फिल्म डिमान्ड गर्ने तथा हलमा दर्शक खचाखच हुन छाडेका छन् । यसको ताजा उदाहरण हो, झरना थापाको फेसबुक र ऋचा शर्माको भिसा गर्ल । पछिल्लो तीन महिनायता नेपाली फिल्म एकसँगै अर्काे लाइन लागेर फ्लप भइरहेका छन् । लुट र चपली हाइटपछि रावण, सायद, किन लाग्छ माया, मालतीको भट्टी र मायाज बारले औसत व्यापार गरे । प्रदर्शित अन्य सबै फिल्म फ्लप भए । फिल्म चलाउनका लागि अनेक तिकडम गर्दा पनि हलमा दर्शक आउन छाडेका छन् । केही वर्षअघिसम्म हिरो-हिरोइनले निर्माण गरेको फिल्ममा सामान्यभन्दा दर्शक बढी नै हुने गर्थे । तर, पछिल्लो समय हिरोको पावरले केही जोर नचल्ने प्रमाणित गरिदियो, भुवन केसीको साथी म तिम्रोले । नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीका रूपमा क्रेज घट्दै गएपछि फिल्म निर्माणमा लागेका थुप्रै उदाहरण छन्, जो निर्मात्रीका रूपमा समेत असफल देखिएका छन् । करिश्मा मानन्धरले हिरोइनका रूपमा आफ्नो क्रेज घट्दै गएपछि ढुकढुकी निर्माण गरेकी थिइन् । करिश्माको ढुकढुकी भनेर प्रचार गरिएको सो फिल्म समीक्षकले मन नपराए पनि दर्शकले भने मन पराएका थिए । ढुकढुकी हिट भएपछि करिश्माले जुनेली नामक अर्काे फिल्म निर्माण गर्ने घोषणा गरेकी थिइन् । तर, जुनेली बनेन । बरु उनले बाबुसाहेब बनाइन् । रमेश बुढाथोकीको निर्देशनमा बनेको बाबुसाहेबमा दुइटा हिन्दी फिल्म बिरासत र बुलन्दी मज्जाले मिसाइएको थियो । करिश्माको बाबुसाहेब सुपर फ्लप भयो । फिल्म फ्लप भएपछि करिश्मा घाटा उठाउनका लागि करिब ६ वर्ष अमेरिका पलायन भइन् । अमेरिकाबाट मुलुक फर्किएपछि उनले केही फिल्ममा चरित्र भूमिका निभाए पनि फिल्म बनाउने आँट भने गरेकी छैनन् । दाइजो फिल्ममा सानो भूमिका निभाएकी झरना थापाले हिरोइन बन्ने सपना पालेकी थिइन् । बिहेपछि उनका पति सुनीलकुमार थापाले धर्मसंकट नामक फिल्म निर्माण गरे । सो फिल्ममा झरना छोटो रोलमा थिइन् । झरना नाचेको मलाई नेपाली माया चाहिन्छ बोलको गीत हिट भएको थियो । त्यसपछि झरनाले एकल हिरोइन बन्ने 'कन्पिmडेन्ट' बढाइन् । झरनाको प्रस्तुतिमा पति सुनीलकुमारले निर्माण गरे- गोर्खाली । ज्ञानेन्द्र देउजा निर्देशित सो फिल्मबाट झरना एकल हिरोइनका रूपमा देखापरिन् । गोर्खालीले औसत व्यापार गर्‍यो । तर, झरना बाहिरी ब्यानरका फिल्ममा व्यस्त भइन् । हँुदाहँुदा झरना टप थ्री हिरोइनमा गनिन थालिन् । त्यसबीचमा उनले शिव रेग्मीको निर्देशनमा ए मेरो हजुर र दीपक श्रेष्ठको निर्देशनमा तक्दिर निर्माण गरेकी थिइन् । झरनाले निर्माण गरेको पाँचौँ फिल्म फेसबुक भने सुपर फ्लप भयो । गत भदौ २९ मा प्रदर्शित सो फिल्मको निर्देशन सुरज सुब्बाले गरेका हुन् । आफूले निर्माण गरेको फिल्म नराम्रोसँग पछारिएकाले झरना अचेल तनावमा छिन् । फेसबुकको असफलताबाट झरना यसर्थमा पनि तर्सिएकी छिन् कि उनलाई आफ्नो क्रेज घटेको महसुस राम्रैसँग भएको छ । हाल फेसबुकको विशेष सोका लागि अस्ट्रेलियामा रहेकी झरना अब हत्तपत्त फिल्म नबनाउने सोचमा पुगेकी छिन् । हुन त जेनी कुँवरलाई नायिकाभन्दा बढी निर्मात्रीको रूपमा चिनिन्छ । बज्रपात, मैदान, अभिमन्युलगायत केही फिल्ममा राम्रै रोलमा अभिनय गरे पनि उनी आफँैले निर्माण गरेको घायल र हलचल फिल्ममा हिरोइनका रूपमा देखिएकी हुन् । मदन घिमिरे निर्देशित घायलले जेनीलाई आर्थिक रूपमा थोरै दिएको थियो । तर, हलचलले भने उनलाई डुबायो । त्यसपछि भने उनले पुनः फिल्म निर्माण थालेकी छैनन् । 'अहिले फिल्म बनाए डुबिन्छ,' जेनी अचेल भन्ने गर्छिन्, 'जानीजानी भुंग्रोमा किन हात हाल्नू ?' त्यसैले अचेल चुपचाप छिन् जेनी । बेहुलीकी हिरोइन सुनीता शर्माले एक दशकअघि धर्ती नामक फिल्म निर्माण गरेकी थिइन् । निकै तामझामका साथ प्रचार गरिएको धर्ती त्यतिवेला नै फ्लप भएको थियो । त्यसपछि उनले अर्काे फिल्म बनाएकी छैनन् । बादल फ्लप भए पनि पुरानी नायिका शर्मिला मल्लको प्रस्तुतिमा लगनगाँठो निर्माण भएको थियो । त्यो फिल्मले पनि राम्रो व्यापार गरेन । त्यसपछि भने शर्मिलाले फेरि फिल्म बनाएकी छैनन् । नायक निखिल उप्रेतीसँगको पार्टनरसिपमा सावधान फिल्मको निर्मात्रीको रूपमा देखा परेकी सज्जा मैनाली पनि सफल भइनन् । सावधानपछि निखिलले निशाना बनाए पनि सज्जा निर्मात्रीको रूपमा देख्न पाइएन । बरु उनले फिल्म लाइनलाई नै बाइबाइ गरी अमेरिका उडिन् । नायिका रेखा थापा निर्मात्रीको रूपमा पनि चर्चित छिन् । उनको प्रस्तुति रहेका फिल्म अहिलेसम्म हिट भएका छन् । तर, उनी अभिनीत बाहिरी ब्यानरका थुप्रै फिल्म फ्लप भएका छन् । अचेल उनलाई अब आफ्नो नाममा फिल्म चल्लाकी नचल्ला भन्ने चिन्ता बढेको छ । किनभने उनी र पति छविराज ओझा छुट्टसिकेका छन् । त्यसको असर फिल्मलाई पर्ला या नपर्ला, त्यो भने हमेशाको रिलिजपछि नै थाहा हुनेछ । हिरोइनका रूपमा अफर आउने क्रम पातलिँदै गएपछि रेजिना उप्रेती फिल्म निर्माणमा लागिन् । उनले आफ्नो पूर्वप्रेमी सोभित बस्नेतलाई निर्देशक लिएर कविता श्रेष्ठसँगको पार्टनरसिपमा बरदान नामक फिल्म निर्माण गरेकी छिन् । आफँैले मुख्य भूमिका निभाएकी रेजिनाको सो फिल्म कहिले रिलिज हुन्छ ? टुंगो लागेको छैन । एकातिर फिल्म नपाएर बेरोजगार हुनु, अर्काेतिर बरदान रिलिज नहुनु, दोहोरो तनावमा रहेकी रेजिना केही दिनअघि आफ्नो प्रेमी भेट्न लन्डन उडेकी छिन् । स्रोतका अनुसार रेजिना वरदानको रिलिजसँगै बिहे गर्ने योजनामा छिन् । ऋचा घिमिरे पनि निर्मात्री बनिन्, ब्रेकफेल फिल्मबाट । वीरताको चिनो फिल्ममा अभिनय गर्ने क्रममा ऋचाको सोही फिल्मका निर्देशक शंकर घिमिरेसँग प्रेम भयो । बिहे गरेपछि उनीहरूले तुलसी नामक फिल्म निर्माण सुरु गरे । सो फिल्म नसक्दै उनीहरूले ब्रेकफेल निर्माण गरे । ऋचाको ब्रेकफेल भनेर निकै तामझाम गरिएको सो फिल्म फेलै भयो । त्यसपछि उनी फेरि फिल्म बनाउने धुनमा लागेकी छैनन् । हाल छोराको स्याहारमा दिन कटाइरहेकी ऋचा तुलसी रिलिज गर्न अनकनाइरहेकी छिन् । उनी भन्ने गर्छिन्, 'यस्तो वेलामा फिल्म रिलिज गर्नु फेरि फेल हुनु हो । त्यसकारण केही समय चुपचाप लाग्नु नै बेस हुन्छ ।' फस्ट लभबाट चर्चामा आएकी नायिका ऋचा शर्मा पनि निर्मात्री बनिन्, भिसा गर्लबाट । चौधरी गु्रपको सिजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सो फिल्मले न दर्शकको मन जित्यो न त निर्मातालाई फाइदा दिन सक्यो । भिसा गर्ल फ्लप भयो । ऋचा र उनका प्रेमी विनय श्रेष्ठ सहनिर्माता रहेको भिसा गर्लको असफलताले गर्दा हिरोइनको क्रेजले फिल्म चल्छ भन्ने सोच, हल्ला र अनुमानमा पूर्णविराम लागेको छ । फिल्म फ्लपसँगै हिरोइनको व्यस्तता पनि घट्ने गरेको देखिएको छ । हिरोइनका फिल्म फ्लप हँुदै गए पनि हिरोइनले फिल्म बनाउने क्रम भने घटेको देखिँदैन । पूजना प्रधान पनि यही सूचीमा थपिँदै छिन् । उनले एकसाथ दुई फिल्म बनाउन सुरु गरेकी छिन् । हिरोइनले निर्माण गरेका फिल्म पनि सुपर फ्लप हुुनामा उनीहरूको घट्दो क्रेज नै कारक तत्त्व हो भनेर ठोकुवा गर्नु अनुचित हुँदैन । - लक्ष्मण सुवेदी
Read more...

Monday, 22 October 2012

सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ

0 कमेन्ट
यो एउटा बिन्दास युवतीको कथा हो। सहरका धेरै विन्दास युवतीहरूबीच एउटी प्रतिनिधि पात्र हुन्- साहाना बज्राचार्य। मिस नेपाल-२०११ की फस्ट रनर्सअप सहानाको सार्वजनिक चिनारी टेलिभिजन एंकर र मोडल हो। यसो भन्दा उनको परिचय खुम्चन सक्छ। उनी रात-विरात काठमाडौंका गल्लीमा अचानक भेटिन सक्छिन्। मुड आयो भने अचानक घर छाडेर कुनै गाउँको यात्रामा निस्कन सक्छिन्। फोटोग्राफी, चित्रकला र सिनेमाका कुरा निस्कँदा उनले नजानेको कुरा छैन झैं लाग्छ। कतिसम्म भने सहानाका विषयमा सहरमा धेरै किसिमका किस्सा सुन्न पाइन्छन्। दसैं आयो कस्तो लागिरहेको छ ? एक्साइटेड छु। किन ? अछाम जाँदैछु। अछामी दिदी-बहिनीहरूसँग रमाइलो गर्ने मुड बनाएकी छु। मानिसहरू आफन्त भेट्न घर र्फकन्छन्, तपाईंचाहिँ घर छाडेर विकट पहाड उक्लँदै हुनुहुन्छ, अचम्म होइन ? मेरो विशेषता नै त्यस्तै छ। मानिसहरू परिवारभित्र खुसी देख्छन्, म बाहिर पनि खुसी भेट्न सक्छु। दसैं मान्न अछाम जिल्ला नै किन रोज्नुभयो ? छाउपडी प्रथाको विषयमा अछाममा २० दिन लगाएर डकुमेन्ट्री बनाएकी थिएँ। दसैंमा सबै जम्मा हुन्छन्, त्यही बेला यो डकुमेन्ट्री देखाऊँ, विद्यालयका खाली पुस्तकालयमा केही पुस्तक भरिदिऊँ भन्ने लागेर त्यता जान लागेकी हुँ। २० दिन धेरै हो, बीचमै मिन्स हुनुभयो भने के गर्नुहुन्छ ? म पनि छाउपडी गोठमै बस्छु। अरूको ठाउँमा गएर त्यहाँ नियम मान्दिनँ भन्न पाइन्छ ? तपाईं सहरकी सुन्दरी, गोठमा खुम्चनुपर्दा गाह्रो हुँदैन ? अब त बानी परिसक्यो। ६ महिनाअघि डकुमेन्ट्री बनाउन जाँदा पनि म मिन्स भएकी थिएँ। त्यो बेला म गोठमै बसें। यसो गर्दा गाउँका महिलालाई कति समस्या छ भन्ने आफैंलाई अनभूति हुन्छ। यसो गर्नु नयाँ एक्सपेरिएन्स पनि हो। छाउपडी बस्दाको सबैभन्दा अचम्मको अनुभव के रह्यो ? रातभरि निदाउन सकिनँ। राम्रोसँग बस्न पनि नसकिने सानो कोठामा कसरी निदाउने ? कसैले अनिच्छापूर्वक जबरजस्ती गरिदिने हो कि भन्ने पीर लागिरह्यो। बिहान ट्वाइलेट लाग्यो, तर घरको बाथरुम छिर्न नपाइने। पानी बोकेर जंगल जानुपर्ने। जन्मदै बाथरुम प्रयोग गर्ने बानी परेकी मलाई हामी नेपाली कुन युगमा बाँचिरहेका छौं भन्ने लाग्यो। घरमा चाहिँ तपाईं मिन्स बार्नु हुन्न, यो दोहोरो चरित्र भएन ? गाउँमा सहरको जस्तो व्यवहार गर्‍यो भने अर्को पटकदेखि त्यहाँ जाने बाटो बन्द हुन्छ। फेरि त्यस्तो अनुभव लाखौं रुपैयाँ तिरेर पनि पाइँदैन भने किन नियम नमान्ने ? म अलिक त्यस्तै छु क्या ! घरभित्र मिन्स नबार्ने तपाईंको नियमका पछाडि कुनै कारण छन् ? महिलाहरू मिन्स नहुने हो भने संसार नै अवरुद्ध हुन्छ। उनीहरू मिन्स हुन्छन् र नै मानिसहरू जन्मन्छन्। यो त गर्वको विषय हो। अरू महिला मिन्स भएको बेला पूजाकोठामा छिर्दैनन्। म भने मिन्स भएका बेला भगवान्लाई धन्यवाद दिन मन्दिर जान्छु र पूजा गर्छु। हामी अछाममा छाउपडी प्रथा रै छ हगि भनेर कुरा काट्छौं, तर हामी पढेलेखेका भनिनेहरू पनि चार दिन त त्यही गरिरहेका छौं। यसरी पहिलेदेखि नै मिन्स बार्नुको कारण पनि होला नि ? शरीरबाट रगत निस्कने कारणले स्वास्थ्यका हिसाबले यो चलन सुरु भएको हुन सक्छ। यही कारणले चार दिनसम्म महिला अछूत भए भन्ने कुराको मैले विरोध गरेकी हुँ। नुहाइधुवाइ गरेर सेनेटरी प्याड लगाएपछि केको मिन्स ? मैले सुनेअनुसार तपाईंमा केटाको स्वभाव बढी छ रे ? यो केटाको स्वभाव भनेको के हो ? मेरो विचारमा यो केटी भएर यसो गर्नु हुन्न, उसो गर्नु हुन्न भनेर उनीहरूलाई हीनताबोध गराउने प्रपञ्च मात्र हो। म केटाहरूसँग गुच्चा खेल्थें, चङ्गा उडाउँथे। ब्वाइज केश पालेकी थिएँ। मैले कहिल्यै ‘केटीले गर्नुपर्ने’ नियम मानिनँ, त्यसैले केटाको जस्तो स्वभाव भनेका होलान्। कतिपय युवती केटाजस्तो बन्ने धुनमा रक्सी-चुरोट पिउँछन् र जुवाघर जान्छन्, युवतीले पनि त्यस्तै गर्नु स्वतन्त्रता हो ? टेस्ट त गर्नुपर्‍यो नि, अनि पो थाहा हुन्छ- त्यो गलत हो कि सही हो। अरुले भनेकै भरमा त्यो ठीक हो कि गलत भनेर कसरी विश्वास गर्ने ? सत्य त आफैंले पो थाहा पाउनुपर्छ। भनेपछि रक्सी-चुरोट तपाईंका लागि ठूलो कुरा होइन ? जुन दिन मैले सिगार तानें, त्यो दिन मैले आमालाई आज सिगार तारेर आएँ भनेर सुनाएँ। मैले त्यो गलत हो भन्ने फिल गरेकी भए भन्न सक्दिनँथेँ। मलाई सिगार तान्नु ठीक लागेन र छोडिदिएँ। वाइनचाहिँ पिउँछु। त्यसो भए वाइन पिउनु स्वास्थ्यका लागि ठीक हो भन्न खोज्नु भएको ? हामीमध्ये कतिपय यस्ता छौ, जो फलफूलको रसमा अलिकति स्कच मिसाइ दिनुहोस् र यो वाइन हो भन्नुस्, पत्याएर पिउँछन्। कुन चीज के हो र त्यो कसरी पिउने भन्ने कुरा थाहा नपाउनेहरूलाई नै त्यसले धेरै असर गर्छ। म त्यो वर्गमा पर्दिनँ। पहिलो पटक रक्सीको स्वाद कहिले लिनुभयो ? बच्चैमा, नेवारको घरमा यो कुन ठूलो कुरा भयो र ? त्यो त परम्पराको कुरा हो, पहिलो पटक साँच्चैको रक्सी पिएको दिन कुन हो भनेर सोधेको। ए, म सेभेनमा पढ्थें। आमाले नै एक गिलास बियर ल्याएर दिनुभयो। मज्जाले सुइँक्याइदिएँ। अहिले पनि म मात्नका लागि रक्सी पिउँदिनँ। तपाईंको व्यवहार केटाको जस्तै भएका कारण ब्वाइफ्रेन्ड पनि टिक्तैनन् रे हो ? यो चाहिँ हावा कुरा हो। म राम्री छु र बाई द वे बताइहालू, म लेस्बियन होइन। मेरो ब्याइफ्रेन्ड छ। जसरी केटाहरू सेक्सलाई सामान्य रूपमा लिन्छन्, तपाईं लिनुहुन्छ ? सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ। सेक्सलाई तपाईंले पिउने वाइनजस्तै नियमित मान्नुहुन्छ कि सिगारजस्तै टेस्ट लिइहालूँ भन्ने रूपमा लिनुहुन्छ ? अहो, तपाईं त निकै पर्सनल हुन खोज्नुभयो। के भन्ने ? ल यतिचाहिँ भनिहाल्छु, मलाई राम्रोसँग थाहा हुन्छ, म के गर्दैछु ? तपाईं परम्परागत नेवारी समाजमा हुर्किएकी केटी, यसरी नियम तोड्दा अभिभावकहरूले केही भन्नुहुन्न ? मेरो हजुरबुबा (आमाको बुबा) हेमब्रज बज्राचार्य, उहाँलाई बुद्धले सिकाएका सबै ज्ञान कण्ठ थियो। म उहाँकै संगतमा हुर्किएँ। उहाँ भन्नुहुन्थ्यो, तिमी अरुले बनाएको नियममा हिँड्ने होइन, आफ्नो नियम आफै बनाउने प्रयास गर। अरूको विश्वास जित। उहाँको छवि पनि त्यस्तै थियो। मेरो जीवनमा उहाँको छाप पर्‍यो। मैले जे गरें वा गर्दै जानेछु, अभिभावकले त्यसलाई गलत रुपमा लिनुहुन्न। त्यसका लागि प्रयास पनि ठूलै गर्नुपर्‍यो नि, परेन र ? पर्‍यो। एसएलसीपछि अरू साथीहरू ब्रिज कोर्स गर्न थाले, म विभिन्न संस्थामा स्वयंसेवकका रूपमा काम गर्न थाले। १८ वर्षको उमेरमा म अरूलाई तालिम दिन तयार पारिएको सर्टिफिकेटमा हस्ताक्षर गर्न थालिसकेकी थिएँ। १९ वर्षको उमेरमा मिस नेपालमा भाग लिन गएँ। पहिले मेरा लागि ४ बजे नै घर र्फकनुपर्ने नियम बनाइएको थियो, पछि त्यो नियम तोड्दै गएँ। केही महिनापछि ६ बजे घर जान थाले। एक वर्षपछि ८ बजेसम्म बाहिरै हुन्थें। पछि गएर रातको १२ बजाउन थालें। अहिले २ बजेतिर घर पुग्छु वा त्यो बेला घरबाट निस्कन्छु। रात-विरात सुनसान सडकमा निस्कँदा डर लाग्दैन ? जसले जीवन बुझेको छैन, उसलाई डर लाग्छ। डर मलाई देखेर डराउँछ।
सहरमा राति हुँदी के गर्नुहुन्छ ? मानिसहरूलाई लाग्छ, म कतै डिस्को जान्छु वा कुनै पुरुषसँग घुम्छु। मेरो सेक्रेट के भने म रातभरि सहरमा फोटोग्राफी गरिरहेकी हुन्छु। मलाई सुनसान रात मनपर्छ। आकाशको जून हेर्छु, टिलपिल तारा हेर्दै आनन्द लिन्छु। यो संसार कति रमाइलो छ भन्दै खुसी हुन्छु। तपाईंले बिहानीको सुन्दरता कहिल्यै देख्नुभएको छैन हो ? एकपल्ट देखेकी छु। साथीहरू भन्थे, बिहान ५ बजे उठेर हेर, काठमाडौं धेरै सुन्दर देखिन्छ। मलाई लाग्यो, बिहानीको काठमाडौं धेरैले हेरेका छन्, म रातको दुई बजे सडकका सुनसान गल्ली किन नहेरूँ ? फेरि सोचें, बिहानीको काठमाडौं पनि हेरिहालूँ, अनि एकपटक पाँचै बजे उठेर हेरें। कस्तो लाग्यो ? धेरै राम्रो। यति राम्रो कि मनमा केही भाव आयो। त्यो फेसबुकमा पनि पोस्ट गरिदिएँ। चाहनुभयो भने तपाईं पनि मेरो फ्यानपेजमा गएर हेर्न सक्नुहुन्छ। तपाईं घुमक्कड पनि हो, नेपाल घुम्दा तपाईंको दृष्टिकोण के हुन्छ ? एउटा उदारण दिएर सम्झाउँछु। मानिसहरू पोखरा जाँदा लेकसाइड जान्छन्, म गुरुङ बस्तीतिर पस्छु। नेपालमा यति धेरै विविधता छ, त्यो बुझ्ने प्रयास गर्नु नै मेरा लागि ट्रिप हो। तपाईंले नेपाली जीवनसँग सम्बन्धित हजारौं फोटोग्राफी गर्नुभएको छ, तर ती तस्बिर बाहिर आएका छैनन्, किन ? ती मेरो खुसीका लागि खिचिएका तस्बिर हुन्। सबै खुसी बाँड्नैपर्छ भन्ने के छ र ? तपाईंलाई सुन्दा यस्तो लाग्छ, तपाईंलाई कुनै चिन्ता छैन, साँच्चै हो कि मलाई त्यस्तो लागेको हो ? महिला भएपछि अलिकति प्रेसर त भैहाल्छ। टेलिभिजनले एउटा कार्यक्रम देखाइरहेको थियो, चलचित्रसम्बन्धी। एउटी महिला निर्देशकलाई कुनै पुरुषले प्रश्न गरे, यत्रो वर्ष तपाईं कहाँ हराउनुभयो ? ती निर्देशकले छक्क पर्दै जवाफ दिइन्, ‘यदि तपाईं महिला भएको भए यो प्रश्न गर्नुहुन्थेन।’ प्रश्न गर्नेले बुझे कि बुझेनन्, तर ती महिला निर्देशकको उत्तर मैले बुझें। महिलाहरू शिशु जन्माउन चाहन्छन्। त्यो चाहनाका कारण उनीहरूले करियर दाउमा लगाउनुपर्छ। मलाई पनि त्यस्तै प्रेसर हुन्छ। बल्ल त सार्वजनिक जीवन सुरु हुँदैछ, फेरि अर्को जीवन सुरु गर्नुपर्छ र शिशु जन्माउनुपर्छ। विवाह नगर्दै शिशुको चिन्ता किन ? किनभने नेपालमा शिशु एडप्ट गर्न पाइने नियम छैन। मलाई शिशु मन पर्छ, तर नेपालीले नै धर्मपुत्र पाल्न नदिन कडा नियम बनाइएको छ। यदि मिल्थ्यो भने एक वर्षअघि नै शिशु एडप्ड गरिसकेकी हुन्थें। शिशु एडप्ट गर्न मिल्यो भने विवाह पनि गर्नुहुन्न, शिशु पनि जन्माउनु हुन्न हो ? विवाह त गर्छु होला, तर शिशुचाहिँ जन्माउन चाहन्नँ। कुरा सुनेर मलाई तपाईं फरक युवती लाग्नुभयो। यो बिन्दास जीवनमा तपाईंलाई ब्रेक लगाउने तत्त्व कुन हो ? नेपालको राजनीति। किन ? त्यो पनि भनिरहनुपर्छ र ? तैपनि तपाईंकै शब्द भन्नुपर्‍यो भने ? एकपल्ट म कुनै टिनएज रिलेटेड सुन्दरी प्रतियोगितामा गएकी थिएँ। सबैले परिचय दिने क्रममा आफ्नो नाम र थर भन्दै गएँ। त्यसमा म नेवार, म लिम्बू, म मधिसे भनेर फुर्को जोडें। हाम्रो आउँदो जेनरेसन जात र धर्मका कारण कति पोलुटेड भैसक्यो भनेर निकै चिन्ता लाग्यो। जमाना कहाँ पुगिसक्यो, हामीचाहिँ म नेवार, म लिम्बू, म हिन्दू वा बौद्ध भनेर घमन्ड गरिरहेका छौं। राजनीतिले हामीलाई हिंसावादी बनाएको छ। किनभने हाम्रा नेता नै त्यस्तै छन्। तपाईं आफूलाई बुद्धिस्ट मान्नुहुन्छ ? म बुद्ध धर्मावलम्बी हुँ। यदि तपाईंले दसैंलाई हिन्दूको धर्म भन्नुभयो भने म त्यसलाई गलत सावित गरिदिन्छु। म दसैंमा कुमारी घरमा टीका लगाउन जान्छु। तलेजु भवानीको मन्दिर जान्छु र आफन्तको घरमा ‘नक्ट्या’ मनाउँछु। अब दसैंलाई हिन्दूहरूको पर्व भन्ने हो भने त मेरो संस्कृति मरिहाल्यो नि।
Read more...

पेन्टी देखाइन सुष्मिता सेनले

0 कमेन्ट
युनिभर्स सुष्मिता सेन वारड्रव मालफंक्सनको शिकार भएकी छिन । 'आई एम शी'को एउटा कार्यक्रम बस्दै गर्दा उनको पेन्टी देखिएको थियो ।उनले यस्को वारेमा थाहा नपाएपनि त्यहाँ रहेका फोटोग्राफरहरुले भने कुनै मोका छोडेनन् । पछिल्लो केही समय यता सुष्मिताका कुनै चलचित्र आएका छैनन् र उनका चलचित्रहरुले खासै व्यापार समेत गर्न नसकिरहेको बेलामा भएको यो घटनालाई केही चलचित्र पण्डितहरुले अर्को नजरबाट समेत हेरेका छन्। उनीहरुका अनुसार चर्चामा आउन सुष्मिताले जानाजान यसो गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् । यसभन्दा अगि बलिउड नायीका याना गुप्तालाइ जानाजान यस्तो हर्कत गरेको आरोप लागेको थियो भने अर्की नायीका समिता शेट्टी पनि यस्तै घटनामा परेकी थिइन् ।
Read more...

Friday, 19 October 2012

सेक्स मामिलाले वहालवाला मन्त्री टोपबहादुर रायमाझी पत्नीको चर्तिकलाको यथार्थता

0 कमेन्ट
वहालवाला मन्त्रीको श्रीमतीलाई अपुग के होला? उत्तर सजिलै आउन सक्छ, अपुग केही हुन्न। हुन पनि हो, क्षमता, विवेक, बुद्धी, शिष्टतालाई भन्दा तडक भडक, ढोंग, पाखण्ड देखाउनेलाई बढी सम्मान गर्ने हाम्रो जस्तो समाजमा मन्त्रीको पत्नीलाई शक्ति सान, सौकत सबै उपलब्ध नहुने कुरै रहेन। तर, यी सबै चिज उपलब्ध हुँदाहुँदै पनि स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीको निवर्तमान श्रीमती योगमाया बन्जाडे ‘सिमा’ ले मन्त्री श्रीमानलाई नै छोडेको घटनालाई सामान्य रुपमा लिन सकिन्न। रायमाझी र उनको कौशलबाट प्राप्त वैभवलाई बन्जाडेले किन परित्याग गरिन? बन्जाडेले आरोप लगाए जस्तै रायमाझीले यौनतुष्टी पुरा गरिदिन नसकेकोले मात्र उनी ‘पोइला’ गएकी हुन? वा यसभित्र लुकेका कारणहरू अझ गम्भिर छन्? खोजीनीति सुरु हुनु स्वभाविकै हो। किनभने यस काण्डले रायमाझीको राजनीतिमा ग्रहण लाग्ने निश्चित छ। बन्जाडेको चरित्र बारे करिव दुई वर्ष अघि नै दृष्टि साप्ताहिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। समाचारमा जनयुद्धकालमा भारतका विभिन्न स्थानमा बस्दा देखि नै बन्जाडेमा विभिन्न पुरुषहरूसँग चर्ने बानी परिसकेको, कुनै पनि बेला रायमाझीलाई धोका दिन र उनको राजनीतिक भविष्य डामाडोल बनाई दिन सक्ने उल्लेख थियो। स्रोतका अनुसार बन्जाडेका लागि नयाँ–नयाँ पुरुष फेर्नु गिलासको पानी पिउनु जति कठिन पनि थिएन। युद्धकालमा भारतमा रहँदा उनले दुई पटक परपुरुषसँग घरजम गरिसकेकी थिइन। त्यसक्रममा एक पटक दुई महिनापछि आफै फर्किएर आएकी थिइन भने एक पटक खोजेर ल्याइएको थियो। आफ्नो श्रीमतीको चरित्रबारे रायमाझी स्वयं पनि जानकार थिए। तर, पनि किन उनले बन्जाडेलाई नियन्त्रण गर्न सकेनन? यो भने निकै रहस्यको विषय रहेको उनी निकटस्थहरू बताउँछन्। रायमाझीको कुनै न कुनै ‘लुज प्वाइन्ट’ मा टेकेर बन्जाडेले बार्गेनिङ गर्ने गरेको र त्यही कारण उनले श्रीमतीलाई नियन्त्रणमा राख्न नसकेको जानकारहरूको दावी छ। स्रोतका अनुसार त्यो वार्गेनिङ प्वाइन्ट भनेको आर्थिक अपचलन हुन सक्छ। बुझिए अनुसार सशस्त्र युद्ध चलिरहेकै बेला बन्जाडेले दिल्ली नजिकैको नोयडामा फ्ल्याट खोज्दै हिडेकी थिइन्। त्यसबेला रायमाझी दम्पतीले फ्ल्याट खरिद गरेका हुन सक्छिन। ‘सायद तैले मलाई नियन्त्रण गर्न खोजिस भने पोल खोलिदिन्छु भनेर बन्जाडेले बार्गेनिङ गरेकी र त्यही भएर रायमाझीले उनलाई नियन्त्रणमा लिन नसकेका हुन सक्छन।’स्रोत भन्छ। स्रोतका अनुसार बन्जाडेले बुटवलमा बिहानै देखि वियर खाएर मात्ने गरेकी थिएन भने मधेसमुलको एक जना कवाडी ठेकेदारसँग पनि लहसिएकी थिइन्। बुटवलकै एउटा अपार्टमेन्टमा रहेको रेष्टुरेष्टमा गएर उनीहरूले वियर खाने गरेका थिए। बन्जाडेलाई विभिन्न पुरुषहरूसँग लहसिने बानी रायमाझीसँग विवाह हुनु अघि देखि नै लागेको हो। स्रोतका अनुसार उनका बाबु भारतमा दिल्लीनगरको हरियो गाडी चलाउँथे। बाबुकै पछि लागेर वन्जाडेका दाजुले पनि दिल्ली नगरको गाडी चलाउने काम नै गरिरहेका छन्। र, उनीहरू दिल्लीमै बस्छन्। उनीहरूको आय राम्रै छ। सानै देखि घरमा तास खेल्न, मादक पदार्थ सेवन गर्न आइरहनेहरूको संगतबाट उनी पुरुषहरू फेरिरहने बानी परेकी हुन्। माओवादी शान्ति प्रक्रियामा आएर बन्जाडे बुटवलमा बस्न थालेपछि पनि उनले अहिले विवाह गरिएको भनिएका रामबहादुर कार्की बाहेकका पुरुषहरूसँग समेत यौन सम्वन्ध कायम राख्ने गरेकी स्रोतको दावी छ। बुझिए अनुसार बन्जाडेले करोडौ रुपियाँ पनि हिनामिना गरेकी छिन्। जुन रुपियाँलाई माइतीहरूकै सल्लाहमा दिल्लीमै राखेकी हुनसक्ने अनुमान गरिएको छ। ६ महिना अघि नै बन्जाडेले माइतीहरूलाई नयाँ ज्वाइ यो हो भनेर कार्कीलाई चिनजान गराएकी थिइन्। रायमाझीलाई समेत उनले ‘तिमीलाई छोडछु’ भनेर जानकारी दिएकी थिइन्। त्यसलाई सार्वजनिक गर्दा आफ्नो ‘प्रेष्टिज’ गुम्ने भएकोले रायमाझीले त्यसलाई सार्वजनिक नगरी दिन बन्जाडेलाई आग्रह गरेका थिए। उनले ‘तिम्रो स्वतन्त्रता गर तर मेरो इज्जत जाने गरी बाहिर नदेखाई देऊ बेला–बेलामा आउँदै गर’ भनेका स्रोतका दावी छ। दोस्रो श्रीमान् भनिएका कार्कीले पनि गलहत्याएपछि बन्जाडेले अहिले आत्मा हत्या गर्छु भन्ने गरेकी छन्। ‘त्यो उसको घुर्की मात्र हो। त्यसरी केटा फेर्ने बानी परेकी र त्यति ठूलो रकम जिप्ट्याकी बन्जाडे के मर्थी। आगामी दिनमा अझ मस्ती गरेर बस्छे।’ उनको आनीबानीबारे नजिकबाट जानकार स्रोत भन्छ।
Read more...

कलेज ड्रेसमै भ्याउँदा भ्याउँदै रङ्गे हात पक्राउ

2 कमेन्ट

लौ नेपालीहरुले पनि तरकी गर्ने भए । कलेजबाट sex  लागि गोदावरी गएका एक जोडीलाई अरु केटाहरुले क्रिडा गर्दा गर्दै फेला पारेछन् । केटा चैँ भागे जस्तो छ, भिडियोमा केटीको पाइन्ट घुडासम्म सारेको छ र अरु मान्छेहरु भेला भएर सोधपुछ गर्दैछन् । कौतुहल मेटाउन भिडियो नै डाउनलोड गरेर हेर्नुहोस् ।
Read more...

व्यवस्थित यौनका लागि वेश्यालय किन नखोल्ने ?

0 कमेन्ट
बृहत् नेपाली शब्दकोशका अनुसार वेश्या भन्नाले 'पैसाका लागि अरूका अगाडि नाचगान गर्ने, हाउभाउ, कटाक्ष आदिद्वारा पुरुषहरूलाई व्यभिचारको निमन्त्रणा दिने र मैथुनसमेत गराउने स्त्री' भन्ने बुझाउँछ र वेश्यावृत्ति भन्नाले 'पैसाका लागि पुरुषहरूसँग यौनसम्पर्क राख्ने पेसा, पुरुषहरूसँग सहवास गरेर पैसा कमाउने वृत्ति' भनी अर्थ्याएको छ। हाम्रो समाज हिन्दु परम्परा, नीति, दर्शनद्वारा निर्देशित समाज हो। पौराणिक इतिहास हेर्दा सती साध्वी सीताको आदर्श जीवनगाथा एवं पुरुषप्रति स्त्रीको भक्ति वा पतिव्रतको भावनाले ओतप्रोत भएको कहानी विभिन्न हिन्दु पुराणहरूमा पाइन्छ।
त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिलाहरूले विवाहअगावै कसैसँग विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास भइसके। अझ धेरै मुलुकमा वेश्यावृत्ति नियन्त्रण गर्नु साटो आफ्नो मुलुकमा सञ्चालित वेश्यालयबाट बढी एड्स रोग नफैलिएकोमा सरकारका मुख्य व्यक्तिहरूबाटै खुसी व्यक्त गरेको कुरा सुन्नमा आइसकेका छन्। अझ यति मात्र हैन, उद्योगको रूपमा सञ्चालित यस्ता वेश्यालयहरूले समलिङ्गीहरूको बढ्दो प्रभावले आफ्ना वेश्यालयबाट हुने आम्दानी घटेकोमा समलिङ्गी विरुद्धमा प्रदर्शन गरेको समेत समाचार बारम्बार पढ्न पाइन्छ।
हाम्रो देशमा पनि केही वर्षएता वेश्यावृत्तिमा लाग्नेहरूको संख्या तीव्ररूपमा बढिरहेको छ। अनौपचारिक तथ्यांकअनुसार दैनिक १० हजार भन्दा बढी महिलाहरूले काठमाडौँ उपत्यकामा देहव्यापार गर्दछन्। उपत्यका बाहिरका सहरी इलाकामा पनि यसको संख्या तीव्र गतिमा बढेको पाइन्छ। हुन त यौन प्रक्रिया प्राणी जगतमा ठूलो कुरा नभई एउटा साधारण प्राकृतिक आवश्यकता मात्र हो, जसको अभावमा सृष्टि असम्भव छ भन्ने सबैलाई थाहा छ। तर यसैको माध्यमद्वारा वा यसको दुरूपयोग गरेर वर्तमान समयमा विश्वमा नै एक महामारी रोग फैलिइसकेको छ। जसको नाम एड्स भनेर उच्चारण गरिरहनुपर्दैन। भनिन्छ अब सन् २०१० सम्म नेपालमा यस रोगले १० लाख जनसंख्यालाई समातिसक्नेछ। यसै गतिमा यो गयो भने विश्व जनसंख्यामा नै ठूलो कमी आउँछ। व्यक्ति-व्यक्तिहरूको स्वेच्छाबाटै भएका भए पनि यस्ता खुला वेश्यावृत्तिबाट समाजमा नराम्रो प्रभाव परिसकेको यो अवस्थामा निजी तथा सरकारी सबै क्षेत्रले आ-आफ्नो दायित्वबोध नगर्ने हो भने पछि यो सामाजिक अतुलनीय क्षतिको जिम्मेवारी कसलाई जान्छ ? यस अवस्थामा हामीले यससम्बन्धी कानुन के-के छन् त भनी हेर्नुपर्छ।
हाम्रो वर्तमान कानुनी व्यवस्थामा यौन कानुनसँग सम्बन्धित भई मुलुकी ऐनका केही महलहरू अगाडि आउँछन्। ती हुन्- आशय करणीको महल, जबर्जस्ती करणीको महल, हाडनातामा करणी गर्नेको महल र पशुकरणीको महल। यसबाहेक कहीँ-कहीँ वेश्या शब्दको प्रयोग भएको पाइन्छ तर स्वेच्छाले वेश्यावृत्ति चलाउन नपाइने भनी कहीँ उल्लेख नगर्नुको साथै वेश्याको परिभाषासम्म कहीँ गरेको पाइँदैन। बरु यस विषयमा वि.सं. २०२० को भन्दा अघिल्लो मुलुकी ऐनले जारीको महलको १३ नं. मा विवाहित लोग्ने समेतको चौथो लिङ्ग भएको (चारपोइले) स्वास्नीको जारी खतको सजाय गराउन पर्दैन 'वेश्या र्ठहर्छ' भनी चार जना भिन्न-भिन्न पुरुषहरूसँग यौन सम्बन्ध गराएकी महिला वेश्या हो भनी परिभाषा गरिएको थियो। तर हाल कानुनबमोजिम नै जोसुकै महिलाले जतिपटक पनि अघिल्लो लोग्नेसँग सम्बन्ध विच्छेद गरी अर्कोसँग विवाह गर्न पाइने हुनाले नै यौन सम्बन्धको कुरा गौण मानिएको छ।
पौराणिक इतिहास हेर्दा सती साध्वी सीताको आदर्श जीवनगाथा एवं पुरुषप्रति स्त्रीको भक्ति वा पत्रि्रताको भावनाले ओतप्रोत भएको कहानी विभिन्न हिन्दु पुराणहरूमा पाइन्छ। त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिलाहरूले विवाहअगावै कसैसँग र विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास भइसके।
Read more...

Rajesh and Sushmaa Kiss With Video

0 कमेन्ट
राजेश हमाल पहिले पहिले केटी हरु नजिक पर्न पनि नरुचाउने मध्य को एक हुन । एक अन्तर्बार्ता मा नायिका रेखा थापा ले खुलेरै भनेको छ पहिले Side Dancer हुँदा Auto Graph समेत नदिने राजेश हमाल लाई रेखाले रिस त पोखिन राजेश र रेखा को फिल्म मा फोटोशुट गर्ने बेला । हरेक अन्तर्बार्ता मा सोधिने प्रमुख प्रश्न राजेश ले कहिले बिहे गर्छ र उत्तर हुने गर्दथ्यो त्यतिकै दुध खान पाइन्छ भने गाइ किन पाल्नु पर्‍यो तर अहिले परिवर्तन भएको छ । छिट्टै गर्ने प्लान छ राजेश ले बिहे । पहिले पहिले राजेश हमाल ले अङालो मारेको शिन समेत दिन मान्दैन थे भन्ने हल्ल पनि चल्ने गर्दथ्यो तर पछी नन्दिता केशी सङ्ग को पहिलो Lips Kiss पछी अहिले राजेश हमाल उदार बन्दै गएको छ  / सुश्मा कार्की सङ्ग बेड शिन नै दिएको छ साथै फ्रेन्च किस समेत दिएको छ । 

नायक राजेश हमाल उमेर छिप्पिदै गएपछि चलचित्रमा रोमान्स गर्न आतुर देखिएका छन् । उमेरमा नायिका बोक्न समेत लजाउने हमाल अहिले नायिकासँग चुम्बन र बेड सिनका दृश्य खुलेरै दिन थालेका छन् । यसैक्रममा नायक राजेश हमाल र नायिका सुष्मा कार्की बिच एक चलचित्रमा बेड सिन र चुम्बनको रोमान्स चलेको छ । दिवाकर भट्टराइले निर्देशन गरेको चलचित्र ‘मेरो जीवन साथी’ मा यि दुइको रोमान्स हेर्न सकिन्छ । चलचित्रमा समावेश ‘खुशी नै खुशी’ बोलको गीत अनलाइनखबर मार्फत पि्रमियर गरिएको छ । यो गीतमा नायक राजेश हमालको हेयरस्टाइल भिन्न देख्न सकिन्छ । दिवाकर भट्टराइको संगीत, सुर्य कार्कीको शब्द रहेको गीतमा राजेश पायल राइ र दुर्गा खरेलको आवाजे छ । गीतमा शंकर बीसीको नृत्य निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । चलचित्रमा यि दुइका अलवा रेखा थापा, रागीनी खड्गी, रेश महरठ्ठाको अभिनय हेर्न सकिन्छ । चलचित्रमा अर्जुन पोखरेलको पनि संगीत छ । नायक राजेश हमाल र नायिका सुष्मा कार्कीको भरपुर रोमान्स रहेको खुशी नै खुशी बोलको गीत यस्तो छ :
Read more...

Wednesday, 17 October 2012

ट्याक्सी भाडा बढेको विरोधमा नांगिइन् रिमा (फोटो सहित)

0 कमेन्ट
बलिउडकी मोडेल रिमा शर्मा पनि बुद्धि नभएका तरुनीहरुको कोटीमा पर्न थालिन् भन्ने टिप्पणी कतिपयले गर्न थालेका छन् । बलिउडमा चर्चामा आउनका लागि विभिन्न बहाना गरेर नांगिने प्रतिस्पर्धा नवयौवना मोडेलहरुमा चलिरहेको बेला रिमा पनि यस्तै बहानामा नांगिएकी छिन् । अटोरिक्सा तथा ट्याक्सीको भाडा बढाएको विरोधमा रिमा नांगिएकी हुन् । उनले भाडा वृद्धिको विरोधमा केही नांगा तस्वीर खिचाएर र्सार्वजनिक गरेकी छिन् । वास्तवमा रिमा एक्लै यसरी नांगिएकी भने होइनन् दुइवटा संस्थाले उनलाई भाडामा लिएर नंग्याएको हो । सिटिजन एक्सन फोराम र न्युज ८८ नामका संस्थाले मुल्यवृद्धिको विरोधमा रिमालाई हतियार बनाउँदै नांगा तस्वीर खिचाएको हो । रिमा पनि यी दुइ संस्थाको राम्रैसँग खेलौना बनिन् अनी लाजै नमानीकन टपलेस पोज दिइन्


Onlinekhabar
Read more...

Monday, 15 October 2012

राति सबै देखाउने, दिउँसो सबै लुकाउने ? With Video

2 कमेन्ट


राति काम गर्दा उनीहरु सुत्ने समय दिउँसो हुन्थ्यो। तर प्रहरीले राति सञ्चालन हुने व्यवसायहरुलाई तारो बनाएपछि उनीहरु दिउसोको जुलुशमा उत्साहका सहभागी भए। प्रहरीको आरोप छ रात्री व्यवसायमा नाङ्गो डान्स देखाउँदा सामाजिक सुव्यवस्था खल्बलियो।तर आज जुलुशमा सहभागी अधिकांश युवतीहरुले टम्म ढाक्ने लुगा लगाएको देखियो। यतिसम्म कि उनीहरु आफ्नो हात मुख देखाउन समेत तयार छैनन्। जुलुशलाई मात्र हेर्दा लाग्छ उनीहरु आफ्नो अङ्गका बारेमा बजारमा चर्चा चलेभन्दा धेरै गुना बढी सम्वेदनशील छन्। सायद हाम्रा गृहमन्त्रीले यस्तै बुर्काले अनुहार ढाकेका डान्सरहरु नाच्ने बार मात्र चल्नुपर्ने परिकल्पना गरेका हुन् कि ?

सबै फोटाहरु राससका हुन्। तर यो एउटा चाहिँ अनलाइनखबरका धर्म दाइको है। धर्म दाइले साथीको धर्म निर्वाह गर्दै बडो स्नेहका साथ हामीलाई पठाएको।

राती गरिने परिश्रम अधिकारको कुरा पनि उठ्यो है।
null
एक्स्ट्राको X अर्थ तपाइँ आफैँ लगाउनोस्।

राति पनि त लोकतन्त्र चाहियो नि !
null
विरोधको आवाज त चर्को पो छ है !
null
विरोधको स्वर पुग्यो है कार्यवाहक प्रधानमन्त्री समेत रहेका बामदेव कहाँ। व्यवसायीहरुले ज्ञापनपत्र बुझाए।
हेर्नुस् है, छापा मार्नुअघि काठमाडौँका डान्स बारमा यस्तो नाच देखाइन्थ्यो-
Read more...

Saturday, 13 October 2012

मुकेशले कल्पनाको कुमारीत्व तोडेपछि

0 कमेन्ट
मुकेशले कल्पनाको कुमारीत्व तोडेपछि र्यले नायिका कल्पना शाहीको कुमारीत्व अर्थात भर्जिनिटि तोडका छन् । तर उनले रियल लाइफमा नभइ रिल लाइफमा कल्पनाको कुमारीत्व तोडेका हुन् । दिपक रमनको निर्माणमा किशोर सुब्बाले निर्देशन गरेको चलचित्र ‘भर्जिन’मा कल्पना र मुकेशको रोमान्स हेर्न पाइने छ ।
 
चलचित्रको छायांकन बिहिबारदेखि सकिएको निर्माता रमनले जानकारी गराएका छन् । चलचित्रमा यि दुइका अलवा चन्दा दाहालको पनि अभिनय छ । सीआइडी अफिसर्सको भुमिकामा देखिएकी चन्दाले सिनेमा भित्र समवेश गरिएको एक आइटम गीतमा उत्तेजक नृत्य गरेकी छिन् । दिपक रमनको संगीत, देवको द्धन्द तथा सरोज महर्जनको छायांकन रहेको यो चलचित्र फागुन महिनामा प्रदर्शनमा आउने छ । चलचित्र कलेजका युवायुवतीको कथामा आधारिते छ । कलेजका विद्यार्थी घुम्न जाने क्रममा हुने सेक्स र यसले उत्पन्न गराउने परिस्थितीमा चलचित्र घुमेको छ । एक कुमारी युवतीको कुमारित्व तोडेपछि उसले लिने बदलामा सिनेमा घुमेको निर्माता रमनले जानकारी गराए । चलचित्रको छायांकन २२ दिनमा सकिएको हो । नेपाली चलचित्रमा सेक्सका दृश्य र कथा समावेश गराउने क्रम बढिरहेको समयमा ‘भर्जिन’ले पनि यस्तै सिको गरेको छ । कल्पना र मुकेशको यो रोमान्सलाइ दर्शकले कत्तिको पचाउने हुन्, यो कुरा सिनेमा प्रदर्शनमा आएपछि मात्र भन्न सकिन्छ ।
Read more...

किशोर किशोरी तथा युवाले १४ महिना मात्र प्रेम गर्दछन् : सर्वेक्षण

0 कमेन्ट
किशोर किशोरीले कति समय प्रेममा बिताउँदा होलान ? के यस्तो प्रेम विवाहमा परिणत होला त ? प्रेम मनोरञ्जनका लागि अथवा जीवनयापनका लागि ?
यी यस्ता प्रश्न १० देखि २४ उमेर समूहका किशोर–किशोरी तथा युवाका अभिभावकले कुराकानीका विषयवस्तु बनाउने गर्दछन् तर सही उत्तर पाइरहेका थिएनन् पनि ।
ती उमेर समूहले गर्ने प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको र प्रेम मनोरञ्जनका लागि पनि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज सार्वजनिक किशोर किशोरी तथा युवा सर्वेक्षण २०१०÷२०११ ले देखाएको छ ।

तर किशोर किशोरीहरू प्रेम विवाहमै आकर्षित भएको सर्वेक्षणले देखाएको छ । प्रेम विवाहमा ७२ र मागी विवाहमा ५३ प्रतिशत भएको सर्वेक्षणले पुष्टी गरेको छ ।
विवाह नगरी सँगै जीवनयापन गर्ने प्रतिबद्ध भएका किशोर किशोरी तथा युवाको प्रतिशत १५ देखिएको छ ।
सर्वेक्षण देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी करिब नौ हजार घरधूरीबाट ती उमेर समूहका १४ हजार जनामा गरिएको थियो ।
प्रेम भनेको एक अर्कालाई गरिने माया हो भन्ने कुरा सानै उमेरदेखि जानकारी लिएको अन्तर्वार्तामा सहभागीहरूले उत्तर दिएका थिए । तर १७ वर्ष नभई प्रेम नगरेको सर्वेक्षणले देखाएको छ ।
एकजना किशोर किशोरी तथा युवाले लगभग दुईजनासँग प्रेम गर्ने गरेको सर्वेक्षणको नतिजाले देखाएको छ । ती उमेर समूहका ९२ प्रतिशत किशोर तथा ७७ प्रतिशत युवती अविवाहित रहेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणले पहिलो बच्चा जन्माउँदा औसत उमेर १९ वर्ष देखाएको छ ।
सर्वेक्षणका अनुसार पहिलोपटक महिनावारीमा चार प्रतिशत युवतीहरू गर्भवती भएका छन् भने घरबाट टाढा छाप्रो, अँध्यारो कोठा सात प्रतिशत र ३० प्रतिशतले अलग्गै कोठामा राखिएको देखिएको छ ।
यस्तै ९२ प्रतिशत किशोर किशोरी तथा युुवालाई एचआईभीका बारेमा जानकारी भएको, ७१ प्रतिशतलाई निःशुल्क स्वास्थ्य सेवाबारे जानकारी भएको सर्वेक्षणमा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्र र जनसङ्ख्या महाशाखाका प्रमुख पद्मराज भट्टले सो सर्वेक्षण आज सार्वजानिक गर्नुभएको थियो । रासस
Read more...

एक दिनमा कति सँग सेक्स गर्न सक्छन् महिला ?

0 कमेन्ट

विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ ।
विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।

१.सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स : छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३. क्लाडिया फिगुरा : पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थ्ािइन् । यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन : सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट : यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।
६. ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।
onlinekhabar
Read more...

Thursday, 11 October 2012

छोरीलाई धेरै संग सेक्स गर्न यसरि सघाउछन आफ्नै बाबु ( With Video)

3 कमेन्ट

बिश्वका कयौ देशमा आज पनि बिबाह अघि यौन सम्बन्ध बनाउन सामाजिक मूल्य र मान्यता बिपरित हुन्छ | कुनै पनि बाबु आमा चाहन्नन् कि उनीहरुको छोरीको बिहे भन्दा अघि कसै संग शारीरिक सम्बन्ध होस् |
तर कम्बोडियामा एउटा यस्तो गाउँ छ जहाँ आफ्नो छोरीलाई यौन सम्पर्क गर्नको बाबु आमा नै उक्साउछन् | बाबु आमाले नै छोरी अरु संग सम्बन्ध राखोस भन्ने चाहन्छन र छोरीको लागि छुट्टै झुपडी( सेक्स हट , लब हट)बनाइदिने गर्दछन जसले गर्दा छोरी अरु संग रात बिताउन सकोस |

जानकारी अनुसार देशको उत्तर पश्चिममा रहेको रियांग आदिवासी समुदायमा महिलाहरुलाइ जति पनि पुरुष संग यौन सम्बन्ध राख्न छुट छ | उनीहरुको बिश्वाश छ कि जति धेरै जना संग यौन सबन्ध राख्यो त्यति नै महिलाहरुको शारीरिक बिकाश राम्रो हुन्छ | त्यसैले बाबुआमाले नै छोरीलाई झुपडी( Love Hut/Sex Hut) बनाइदिन्छन र छोरीलाई उक्त झुपडीमा रात बिताउन र आफ्नो मन पने केटा संग यौनक्रीडा गर्न छुट दिन्छन |



पहिला यहा धेरै पुरुष संग यौन गर्ने र आफ्नो श्रीमान छान्ने परम्परा थियो | यहाको सेक्स गरेर लोग्ने खोज्ने यो परम्परा नै यहाका बासिन्दालाइ धेरै राम्रो लाग्थ्यो | यस्सरी धेरै जना संग यौन सम्पर्क गर्दा गर्भ बस्दथ्यो र गर्भ बसेको थाहा भएपछि रक्सि(alcohol)मा खजुरो (centipede ) मिलाई ककटेल(cocktail ) बनाउथे र त्यहि खुवाएर गर्भ तुहाउने गर्दथे |



तर अहिले समय निक्कै बदलिएको छ | त्यहाका बाबु आमाले त्यो पुरानो रिति कायमै राखे पनि अब गर्भ तुहाउने काम गर्नु भन्दा छोरीहरुलाई त्यो घर मा नै कण्डम प्याकेटको व्यवस्था गरिदिने गर्दछन |





१७ बर्षकी नाङ चान (Nang Chan) आफ्नो मातापिताको घर पछाडिको पिरतिको झुपडीमा बस्छिन् | उनि भन्छन कम उमेरमै आफुले मन पराएको केटा संग सेक्स गर्न पाउनु भनेको अरु महिला जत्तिकै ससक्त हुनु हो|



"यो झुपडी हामीलाई स्वतन्त्रता प्रदान गर्नको लागि निक्कै राम्रो तरिका बनेको छ, जसको कारणले हामीले आफ्नो सच्चा प्रेमी पत्त लगाउन सक्छौं | यहि कोहि बिशेष व्यक्ति भेटियो भने हामी एक अर्कासंग प्रेम गर्छौ, र त्यहि झुपडीमा सेक्स गर्छौ
Watch Video
Read more...

सेक्सभन्दा चुम्बनले माया बढ्छ

0 कमेन्ट
भनिन्छ पहिलो माया र पहिलो चुम्बन मानिसले कहिल्यैपनि बिर्सिँदैन । यसको सम्झना जीवनभरी नै रहन्छ । यो आम भनालाईलाई वैज्ञानिकहरुले पनि पुष्टि गरिदिएका छन् ।
kissingएक नयाँ अध्ययनले के देखाएको छ भने महिलाहरु सेक्सलाई भन्दा चुम्बनलाई प्राथमिकता दिन्छन् । साथै सेक्सले भन्दा चुम्बनले प्रेमीप्रेमीकाबीचको सम्बन्ध प्रगाढ हुने तथ्य पनि बाहिर आएको छ । यो शोधका क्रममा शोधकर्ताहरुले केही प्रेमजोडीहरुलाई सामेल गराएका थिए । त्यसबाट पत्ता लागेको छ की पुरुषको तुलनामा महिलाहरु सेक्सभन्दा चुम्बनबाट बढि माया प्रकट हुने ठान्दछन् ।
साथै चुम्बनले सम्बन्धलाई अझै गाढा बनाउने उनीहरुको सोँचाइ हुन्छ । यस्तो चुम्बनको प्रभाव महिलाहरुको मनमा आजिवन रहने र त्यसले सम्बन्धलाई कसिलो बनाउन योगदान गर्ने तर्क शोधकर्ताहरुको छ । पुरुषहरु चुम्बन भन्दा सेक्सका लागि हतारिने भएपनि कुनै स्त्रीसँगको मीठो चुम्बनले पुरुषको मानसपटलमा समेत गहिरो छाप छोड्ने बताइन्छ ।
Read more...

पानी खान माग्दा बलात्कृत भइन बालिका

0 कमेन्ट

राजविराज २३ असोज, । पानीको प्यास लागेर अपरिचितको घरमा पानी खान माग्न गएकी १४ बर्षिया बालिका बलात्कुत भएकी छन । सिराहको फुलकहाकट्टी गाविस ४ निवासी १४ बर्षया राम थरकी बालिका बलत्कारको सिकार भएकी हुन ।
rape-300x198घासँ काट्न जंगल गएकी बालिका राम घासँ काट्दा काट्दै थकाइ लागेपछि नजिकैको घरमा पानी खानको लागि पसेकी थिईन । तर उनलाई एक्लै देखेर घरमा रहेका युवाले उनलाई मुख थुनेर बलात्कार गरेका थिए ।
बलात्कारपछि राजविराजस्थित सगरमाथा अस्पतालमा मेडिकल जाच गराईरहेकी उनले संचारकर्मीसँग कुरा गदै भनिन् “सोहि गाविसका युवक सुरेन्द्र महतोले मुख थुनेर बलात्कार गरेको र कसैलाइ पनि नभन्नु भनेर धम्क्याएको थियो ।”
इलाका प्रहरी कार्यालय लहानका प्रहरी सहायक निरिक्षक सत्य नारायण चौधरीले सो घटनाको बारेमा छानविन भइरहेको र पिडकको खोजि भइरहेको बताएको आजको राजधानीले लेखेको छ ।
Real khabar
Read more...

Monday, 8 October 2012

ब्लु फिल्म हेर्न महिलाहरुले मरिहत्ते गर्ने प्रतिवेदन सार्वजनिक

0 कमेन्ट
हरेक मान्छेलाई सेक्सको बारेमा जान्ने तथा अनुभव गर्ने कौतुहलता हुन्छ । सेक्सको बारेमा सोच्दा पनि आनन्द आउने भएका पनि होला यौन सबैको जीवनमा अभिन्न बनेको छ । यौन बाट आनन्द लिने तरिकाहरु भने आफ्नै पाइएको छ । यसको पछिल्लो लोकप्रिय माध्यम बनेको छ ब्लु फिल्न हेर्न ।
पछिल्लो समयमा ब्लु फिल्म हेरेर मज्जा लिनेहरूको संख्या धेरै भएको छ । प्रविधिको विकासले ब्लु फिल्ममा सबैको पहुंच पनि बढेको छ । आजकल प्रायः सबैको मोबाइल तथा आइप्याडमा ब्लु फिल्म हुने गरेको एक अध्ययनले खुलाएको छ ।तर, पनि ब्लु फिल्म पुरुषको तुलनामा महिलाले निकै कम हेर्छन् भन्ने सोचाइ रहेकोमा एक अध्ययनले यसको बिपरीत प्रतिवेदन सार्वजनिक गरेको छ । हालै लन्डनमा भएको एक अध्ययनले ब्लु फिल्म हेर्न पुरुषको तुलनामा महिलाहरू बढि मरिहत्ते गर्नेगरेको निष्कर्ष निकालेको छ ।
अध्ययनमा सहभागी शोधकर्ताहरूका अनुसार एउटा पुरुषले महिनामा लगभग दुई घन्टा ब्लु फिल्म हेर्छ भने महिलाले कम्तीमा डेढ घन्टा हेर्छन् । जुन बढ्दो क्रममा रहेको छ । अझ इन्टरनेटमा पोर्न साइट हेर्ने महिलाको संख्या त ह्वात्तै बढेको छ ।पुरुषको तुलनामा महिलाहरू बढी फुर्सदिलो हुने भएकोले पनि उनीहरूले धेरै पोर्न फिल्म हेर्ने गरेको बताइएको छ । ब्लु फिल्न महिलाहरुले पुरुष साथिसंग भन्दा पनि एक्लै वा महिला साथिहरुसंग वसेर वढी हेर्ने गरेको पाइएको अध्ययनमा उल्लेख छ ।
Read more...

आमाले सिनेमा हेर्न २० रुपैयाँ नदिँदा ७ बर्षका बालकले गरे आत्महत्या

0 कमेन्ट
रुकुम  असोज २२। सिनेमा हेर्नका लागि मागेको २० रुपैयाँ आमाले नदिएपछि रुकुमका एक बालकले आत्महत्या गरेका छन् । रुकुमको आठबीसकोट गाविस वडा नम्बर २ निवासी लालसिंह परियारका सातबर्षका छोरा भूपेन्द्रले चलचित्र हेर्न मागेको पैसा आमाले नदिएपछि आमाकै पछ्यौरीमा पासो लगाएर आत्महत्या गरेका छन् ।
भुपेन्द्रकी आमा कालिकाले भनिन्-’छोराले फिल्म हेर्न भन्दै २० रुपैयाँ माग्यो, मँसग भएको १० रुपैयाँ दिए, मलाई लुगा धुन हतार भएकाले नजिकैको खोलामा लुगा लिएर गए, आउँदा छोराले ज्यानै गुमाएछ,’ आँखाभरि आँसु पार्दै उनले भनिन्-’आफु दिनरात उनीहरुकै लागि भनेर खट्छौ तर मनमा ठूलो चोट दिएर गयो ।’
खलंगामा लुगा सिलाउने काम गर्दै आएका लालसिंहले पनि आफुले कल्पनै नगरेको काम गरेर छोराले मर्माहत बनाएको बताए, उनले भने-’अर्को छोरो सानै छ, ठूला छोरालाई पनि भरसक केही अपुग गराएको थिएन, के बुद्धि आयो र ज्यानै गुमाएछ ।’
शवको शनिबार नै पोष्टमाटम गरी अन्तिम संस्कार सम्पन्न भएको छ । पोष्टमाटम पछि चिकित्सकहरुले यो रुकुमको लागि नौलो घटना भएको बताएका छन् । बाल मनोविज्ञ सिद्दार्थ पनेरुले भने बालकले कुनै फिल्मको पर्दामा झुण्डिएको दृश्य देखेकाले यस्तो अभिनय गरेको बताए । उनले पनि आफ्ना बालबालिकाको भावना अनुसार समयमै सचेतना अपनाएमात्र सुरक्षा दिन सकिने बताए .
रुकुम २२ असोज, । सिनेमा हेर्नका लागि मागेको २० रुपैयाँ आमाले नदिएपछि रुकुमका एक बालकले आत्महत्या गरेका छन् । रुकुमको आठबीसकोट गाविस वडा नम्बर २ निवासी लालसिंह परियारका सातबर्षका छोरा भूपेन्द्रले चलचित्र हेर्न मागेको पैसा आमाले नदिएपछि आमाकै पछ्यौरीमा पासो लगाएर आत्महत्या गरेका छन् ।
भुपेन्द्रकी आमा कालिकाले भनिन्-’छोराले फिल्म हेर्न भन्दै २० रुपैयाँ माग्यो, मँसग भएको १० रुपैयाँ दिए, मलाई लुगा धुन हतार भएकाले नजिकैको खोलामा लुगा लिएर गए, आउँदा छोराले ज्यानै गुमाएछ,’ आँखाभरि आँसु पार्दै उनले भनिन्-’आफु दिनरात उनीहरुकै लागि भनेर खट्छौ तर मनमा ठूलो चोट दिएर गयो ।’
खलंगामा लुगा सिलाउने काम गर्दै आएका लालसिंहले पनि आफुले कल्पनै नगरेको काम गरेर छोराले मर्माहत बनाएको बताए, उनले भने-’अर्को छोरो सानै छ, ठूला छोरालाई पनि भरसक केही अपुग गराएको थिएन, के बुद्धि आयो र ज्यानै गुमाएछ ।’
शवको शनिबार नै पोष्टमाटम गरी अन्तिम संस्कार सम्पन्न भएको छ । पोष्टमाटम पछि चिकित्सकहरुले यो रुकुमको लागि नौलो घटना भएको बताएका छन् । बाल मनोविज्ञ सिद्दार्थ पनेरुले भने बालकले कुनै फिल्मको पर्दामा झुण्डिएको दृश्य देखेकाले यस्तो अभिनय गरेको बताए । उनले पनि आफ्ना बालबालिकाको भावना अनुसार समयमै सचेतना अपनाएमात्र सुरक्षा दिन सकिने बताए
Read more...

मुसलमान बालिकाको नाङ्गो छातीले

0 कमेन्ट
images (2) (1)जर्मनीको एक अदालतले शुक्रबार मुसलमान बालिकाले नाङ्गो छाती भएका केटाहरूसँग नजिक रहेर पौडी खेल्न असजिलो हुने भएकाले पौडी कक्षा छोड्न दिएको निवेदनलाई अस्वीकार गरेको छ ।मोरोक्कोबाट आएकी १२ वर्षीया यी बालिका हाल जर्मनीको फ्र्याङकफर्ट नगरमा अध्ययन गर्छिन् । उनले विद्यालयमा पौडीको कक्षा लिन अस्वीकार गरेकी थिइन् ।यी बालिकाले पौडी कक्षा छोड्न अनुमतिका लागि अदालतमा निवेदन दिएकी थिइन् र उनका कानुन व्यवसायीले पनि कुरानअनुसार उनलाई बालकलाई आफ्नो शरीर देखाउन तथा बालकहरूको नाङ्गो छाती हेर्न अनुमति नभएको तर्क गरेका थिए ।क्यासेलस्थित प्रशासनिक अदालतले यी बालिकाको निवेदन अस्वीकार गरेको छ । अदालतले यी बालिकाले अरु बालिकाजस्तै शरीर पूर्ण ढाकिने बुर्का लगाउन सक्ने र उनलाई धार्मिक स्वतन्त्रताअनुसार यो सुविधा मात्र दिन सकिने उल्लेख गरेको छ ।अदालतले यी बालिकाको परिवारले जर्मनीमा बस्न स्वीकार गरेको जहाँ पौडीको कक्षा अनिवार्य रहेको उल्लेख गरेको छ ।
Read more...

Recent Post

 
SAMJHANA KO PHOOL © 2011 samjhanakophool. Design by Jiban k Shrestha and homeinbayarea.com