Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Showing posts with label Internet Tips. Show all posts
Showing posts with label Internet Tips. Show all posts

Friday, 5 October 2012

How to make post and Label ? With Photo and Video

0 कमेन्ट
आज को पोस्ट मा म तपाइ लाई पोस्ट र लेबल कसरी बनाउने भन्ने कुरा को जानकारी दिन जादै छु धेरै जना साथी हरुलाई त आउछ होला तर मैले प्राप्त गरेको मेसेज मा लेबल बनाउन र पोस्ट गर्न नै अन्यौल मा रहेको Blogger Admin हरु पनि भेटें तसर्थ हामिलाई थाहा हुनु पर्दछ कि पोस्ट कसरी गर्ने भनेर र त्यसलाई कसरी छुट्याउने भन्ने कुराको जानकारी पनि हुनु पर्दछ । भन्ने हो भने हामिलाई सबै कुराको सुरुमै जानकारी कसरी हुन्छ र तसर्थ नसिकिकन जान्ने कम नै छन । कि त पढेर जानिन्छ कि परेर जानिन्छ भने जस्तै आज म तपाइलाई पढ्अएर सिकाउन जानिन्छ भने तपाइले परेर सिक्नु हुनेछ ।

सबै भन्दा पहिले तपाइले के बिसयमा पोस्ट गर्नु हुन्छ र के के पोस्ट गर्नु हुन्छ सामाग्री पहिले नै निर्धारन गर्नु होस ।जस्तै मैले यो पोस्ट तयार पार्नु पुर्ब मैले यस पोस्ट मा आवस्यक कुरा हरु पहिले नै तयार पारेको हुन्छु उधाहरण को लागी यस पोस्ट को सिर्षक छुट्याउनु पनि एउटा पुर्ब तयारी अन्तर्गत नै पर्दछ ।

Some Example ;
Video Making software
Screen Capture Software
Post Title and Label
and text body

माथी उल्लेखित शब्दहरु पढ्नु होस र बुझ्नुहोस मैले यो पोस्ट तयार पार्न धेरै कुराको ख्याल राखेर तयार पारेको छु । यो पोस्ट मा नै तपाइले पोस्ट गर्न र लेबल तयार पर्न सक्नु हुनेछ भन्ने मेरो पुरा बिस्वास छ ।

अब कुरा भन्दा पनि काम तिर लागौ आखिर कसरी पोस्ट गर्ने त । आज को पोस्ट मा मैले भिडियो पनि बनाएको छु तर MIC नभएकोले मेरो आवाज राख्न सकिन तसर्थ फोटो र Without साउन्ड भए पनि भिडियो राखेको छु ।

Step - by Step 

This Step for create new post

* ब्लगर मा लागिन गर्नु होस ।
* ड्रप डाउन मेनु मा छान्नुहोस ।
* अब देखिएको लिस्ट मा तपाइले पोस्ट लाई छान्नुहोस ।
* अब न्यू पोस्ट मा क्लिक गर्नुहोस ।
* अनी देखिने छ पोस्ट को टाइटल र त्यसमा टाइटल राख्नुहोस ,अब त्यो भन्दा तल पोस्ट गर्ने थाउ छ त्यहाँ आवस्यक पोस्ट राख्नुहोस ।




१ - टाइटल : यसमा तपाइको पोस्ट को सिर्षक राख्नुहोस
२ - कम्पोज:  यसमा बसेर पोस्ट गर्नुहोस किनकी यसमा Words  सपोर्ट गर्छ ।
३ - HTML : यसमा तपाइले HTML Code हरु पोस्ट गर्न सक्नु हुनेछ । जस्तै घडी राख्नु पर्‍यो भने घडिको HTML कोड HTML मा क्लिक गरेर पेस्ट गर्नुहोस ।
४ - बडी सेक्टर : यस मा तपाइ को पोस्ट हरु समाबेश गर्नुहोस जस्तै अहिले तपाइले पढ्णु भएको सबै मेरो पोस्ट हरु बडी अन्तर्गत पर्दछ ।
५ - Label : यसमा लेबल भनअले तपाइको पोस्ट लाई जनाउने छोटो सब्द्द हो ।
 

 अब तपाइले सानो सानो सब्द प्रयोग गर्नुहोस र बनाउनुहोस ठुलो पोस्ट । यो पोस्ट मेरो ब्लगर टिप्स , ईन्टरनेट टिप्स , र भिडियो सहित को भएको ले मैले Blogger Tips , Internet Tips , With Video भनेर लेबल बनाए तपाइ को पनि पोस्ट अनुसार बनाउनुहोस । 

सबै पोस्ट गरी सके पछी पब्लिश गरी दिनुहोस ।
तपाइलाई नेपाली मा लेख्न कठिन भए यहाँ क्लिक गर्नुहोस र रोमन बाट लेखेर कपि गरेर पेस्ट गर्नुहोस । 


See Video Here



Read more...

Thursday, 13 September 2012

Watch Live TV on Your PC For Free

2 कमेन्ट
कम्प्युटर को जवाना छ ज पनि सम्भब छ साहेद तपाइले कल्पना पनि गरेको नहुन सक्छ VLC प्लेयर बाट पनि लाईभ TV हेर्न मिल्छ त्यो पनि सित्तैमा । आउनुहोस जम्मा ३ -४ चोती क्लिक गरेको भर मा TV हेर्न मिल्छ । सबै भन्दा पहिले तपाइको मा VLC प्लेयर हुनु आवसेक छ यदी छैन भने Download गर्नुहोस ।
डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस

पहिलो चारअन भनेको डाउन्लोड भाई सके पछी Install गर्नु होस र जब बज्न योग्य हुन्छ तब तपाइले बजाउन सक्नु हुन्छ Live टिभी 


 
अब तपाइले VLC प्लेयर खोल्नु होस । 
 
 माथी लाईन मा रहेको Media मा क्लिक गर्नुहोस

अब तपाइले media मा क्लिक गरेर आउँदा देखिने Streaming मा क्लिक गर्नुहोस 

यस पछी खुल्ने पेज मा Network लाई छान्नुहोस 


 अब तपाइले Streaming URL राख्नु होस । URL हाली सके पछी तपाइले ड्रप डाउन मेनु मा क्लिक गर्नुहोस 
क्लिक गरी सके पछी अब तपाइले Play मा क्लिक गर्नु होस बज्ने छ ।  

See this 

केहि URL तपाइ को लागी हिन्दी मात्र छ नेपाली छिट्टै राख्ने छु खोजेर 

Channel Name
Link
NDTV rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_33.sdp
NDTV Profit rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_31.sdp
Times Now rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_2.sdp
Aaj Tak rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_4.sdp
CNBC Aawaz rtsp://ss1c6.idc.mundu.tv:554/prf1/cid_34.sdp
CNBC TV 18 rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_35.sdp
Headlines Today rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_7.sdp
NDTV 24×7 rtsp://ss1c6.idc.mundu.tv:554/prf0/cid_29.sdp
NK News rtsp://94.75.250.53:554/rtplive/rknews.sdp
RAJ News rtsp://94.75.250.220:1935/live/rajnews2.sdp
ETV rtsp://94.75.250.53/rtplive/etv2low.sdp
Studio N rtsp://94.75.250.220:1935/live/studion2
SVBC rtsp://94.75.250.220/rtplive/svbclow
Zoo Vision rtsp://stream.zoovision.com/live.sdp
B4u Music rtsp://217.146.95.166:554/playlist/ch12zqcif.3gp
iMusic rtsp://217.146.95.166:554/playlist/ch26yqcif.3gp
Zee Tamil rtsp://121.244.145.226:554/prf1/cid_54.sdp
Zee Kannad rtsp://121.244.145.226:554/prf1/cid_55.sdp
Zee Bangla rtsp://121.244.145.226:554/prf1/cid_52.sdp
Music Box rtsp://stream.the.sk/live/musicbox/musicbox-3m.3gp
Bella Tv rtsp://217.146.95.166:554/playlist/ch29yqcif.3gp
Fashion Tv rtsp://217.146.95.166:554/playlist/ch27yqcif.3gp
Adventure rtsp://video3.multicasttech.com/AFTVAdventure3GPP296.sdp
Horror rtsp://video2.multicasttech.com/AFTVHorror3GPP296.sdp
Comedy rtsp://video3.multicasttech.com/AFTVComedy3GPP96.sdp
Classic rtsp://video3.multicasttech.com/AFTVClassics3GPP296.sdp
Crime rtsp://video2.multicasttech.com/AFTVCrime3GPP296.sdp
Mystery rtsp://video2.multicasttech.com/AFTVMystery3GPP296.sdp
Clubbing Tv rtsp://217.146.95.166:554/playlist/ch21yqcif.3gp
 
Don't Copy Channel Name just copy URL 
Read more...

Friday, 7 September 2012

How to embed Youtube video HTML code into a Blogger website?

0 कमेन्ट
How to Embed Code from Youtube ?
सबै भन्दा पहिले Youtube.com मा जानुहोस र त्यसमा चाहिने भिडियो लाई छान्नुहोस र तल चित्र मा देखाए झै गर्नुहोस ।
embed youtube video html
As you can see by the screenshot above, after I pressed the embed button, many more options for embedding the Youtube video appeared. You can choose to include related videos, change the size of your video, and also a few other options. It will also allow you to use the old embedded code.

The actual code to embed Youtube video html looks like this:


The Old code looks like this below:



मलाई जहाँ सम्म लाग्छ ब्लग बनाउनु भनेको साधरण कुरा हो तर त्यसलाई निरन्तर रुपमा उत्तिकै च र्चामा ल्याउन सक्नु भनेको फलाम को चिउरा चपाउनु जस्तै हो त्यस्तै क्रममा ब्लग लाई अघी बढाउन मद्दत पुर्‍याउने एक मात्र तरिका भनेको आफ्नो पोस्ट को भिडियो बनाउनु हो अब तपाइलाई भिडियो कुनै मन पर्‍यो भने त्यसलाई राख्न चाहनु हुन्छ तर सक्नु हुन्न धेरै जसो लाई त आउला कसरी राख्ने भनेर तर यो पोस्ट म त्यस्ता ब्यक्तिको लाई लक्षित बनाएर बनाउदै छु जस्ले भर्खर मात्र सुरुवात गरेको छ ।

मलाई थाहा भएको जम्मा दुइ ओटा तरिका छ जुन म ब ताउन जादै छु ।
  • पहिलो तरिका

पहिलो तरिका हो भिडियो लाई Insert video को मार्फर समेत राख्न सकिन्छ र यो सरल पनि छ । सबै भन्दा पहिले तपाइको पोस्ट को बडी माभन्दा माथी रहेको टूल्स मा हेर्नुहोस जहाँ सानो चित्र हुन्छ जस्मा भिडियो को चित्र देखिन्छ त्यसमा Insert Video मा क्लिक गर्नुहो चित्र मा देखाए जस्तै ;
embed youtube video blogger blog
  • दोश्रो तरिका
  1. तपाइले पोस्ट गर्न लेख्नु भएको छ र त्यसमा राख्न चाहनु हुन्छ भने Compose ,HTML लेखिएको हुन्छ /
  2. त्यसमा HTML मा क्लिक गर्नुहोस  /
  3. त्यहाँ कता पेस्ट गर्न चाहनु हुन्छ त्यहाँ पेस्ट गर्नुहोस  /
  4. अब प्रिभिउ हेर्नुहोस र पब्लिश गर्नुहोस /
For Older Interface 
embed video
For New Interface

Thank You for Reading this Article
Read more...

Thursday, 23 August 2012

Convert Blog Post Into PDF Format

0 कमेन्ट
 के तपाईलाई पीडीऍफ़  format मा आफ्नो फाइल लाइ सभ गर्न सक्नु हुन्छ त्यों पानी एकै पीडीऍफ़ मा तपैले pdf merge आदि को सहयोग लिनू पर्ने हुन्छ तर आज माँ एउटा यस्तो उपाय सिकाउन जादै छू जून अति नै सजिलो छ / तपाईलाई कसैको पोस्ट अति नै मन पर्यो रा अहिले पढ्न समाया छैन भने पछि पढछु भनेर भन्ना सक्नु हुन्छ तर इन्टरनेट नभएको समय पनी हून  सक्छ तसर्थ तपैले आफ्नो कंप्यूटर मा PDF बनाई रखना सक्नु हुन्छ

तपाई को आफ्नो पोस्ट लाइ PDF format मा चेंज गर्न चाहानु हुन्छ भने मात्र दुई क्लिक गर्नु होस /

सबै भन्दा पाहिले यो साईट मा जानुहोस

अब तपैले कुन लिंक लाइ परिबर्तन गरेर पीडीऍफ़ मा परिबर्तन गर्नु पर्ने हो त्याही लिंक लाइ कपी गर्नु होस जस्तै उधाहरण को लागी How to add Checkbox in Microsoft Excel 

यो पोस्ट लाइ पीडीऍफ़ मा परिबर्तन गनु छ भने लिंक कॉपी गर्नुहोस अनि अघि को साईट मा पेस्ट गर्नुहोस
 Now Convert it

I hope it will be work for you
Thank you
Read more...

Sunday, 12 August 2012

Blank Status In Facebook

0 कमेन्ट
फेसबुकमा Blank Status पोस्ट गर्नलाई तलका steps हरु हेर्नुहोस:

१. कम्प्युटरका लागि → Press and hold 'Alt' Key & just type 0173 in status update box →
Release Alt key & click on share button. → That's all :)
२. मोबाईलका लागि → स्ट्याटस लेख्ने ठाउँमा @ को पछाडि space नदिईकन [0:0] लेखेर @[0:0] share गरीदिनुस, काम गर्छ। ↑↑↑ त्यो @[ओ:ओ] होइन है @[जिरो:जिरो] हो। :D
 [Note: comment गर्दा 2nd style ले काम गर्दैन] Source : sanosansar
Read more...

Saturday, 11 August 2012

मोबाईलको ब्राउजर (Opera Mini, UC Browser etc..) बाटै फेसबुक च्याट गर्नुहोस् | Chat With Your Facebook Friends Using Any Mobile Browser

0 कमेन्ट
f
तपाईहरु मोबाईलबाट आफ्ना फेसबुकका साथिहरुसँग Chat गर्नका लागि के गर्नुहुन्छ ? पक्कैपनि Nimbuzz, eBuddy, Mig33, FBChat, Sh Messenger आदिमध्ये कुनै वा यस्तैप्रकारका अरु कुनै Chat Applications हरु प्रयोग गर्नुहुन्छ होला । तर के तपाईलाई थाहा छ त, हामिले मोबाईलमा Web Browse गर्ने कुनै पनि Browser (Opera Mini, UC Browser, QQ browser, OVI browser etc) बाट Facebook Chat गर्ने उपाए ??
यदि थाहा छैन भने आउनुहोस् यसबारे जानकारी लिईराखौँ ।
Read more...

Saturday, 14 July 2012

Now Start Chating from Opera Mini

0 कमेन्ट

 संसार भर मोबाईल मा नेट चलाउन प्रयोग गरिने Browser सयेदै ओपेरा मिनी नै होला । के तपाई फेसबुक chat को लाइ अरुनै software प्रयोग गर्ने नगर्नु भाको छ जस्तै , Mig3, Nimbuzz, M sonnar  आदि ईत्यादी । अब यी झंझंत बाट छुटकारा पाउनुहोस् ।(S40,S60,Android, अनि IOS Device (mobile) मा)  तपाई आफ्नो ओपेरा मिनी बाटै सजिलै chat गर्न सक्नु हुन्छ ।  मैले इन्टरनेट मा खोजि गर्दा यो उपाए बारे  थाहा पाएको हुँ ।

     ओपेरा मिनी पपुलर वेब ब्राउजर हो तर यस बाट अनलाइन मा रहेका साथी हरु संग च्याट गर्ने सुबिधा भने अझै उपलब्ध छैन ।तर अब तपाई हरु यो ट्रिक  बाट  S40,S60,Android, अनि IOS Device (mobile) मा  live chat गर्न सक्नुहुन्छ । जसको लागि कुनै एक्स्ट्रा अप्लिकेशन को आबस्यकता पर्दैन ।
तपाई जसको लागि यो लिंक कपि गरेर आफ्नो ब्राउजर मा पेस्ट गर्नुस
(   https://touch.facebook.com/buddylist.php  ) अनि
यो लिंक भिजिट गरेपछि अनलाइन  सथिहरु को लिस्ट देखिने छ ।।

Source : Deepsansar
Read more...

Sunday, 24 June 2012

Block websites without using any software

0 कमेन्ट
धेरै दिन को खोज पछी को सफलता के छ भने तपाईंले आफ्नो कम्प्युटर मा नचाहिने साईट बन्द गर्न चाहनु हुन्छ तर कुनै न कुनै सफ्टवेर प्रयोग गर्नु नै पर्ने हुन्छ । आज म तपाइलाई एउटा यस्तो उपाय बाड्न जादै छु कि यो प्रयोग गरेर तपाइले सजिलै सङ्ग वेबसाईट बन्द गर्न सक्नु हुनेछ । 

के तपाइ यस्तै पोस्ट को खोजिमा हुनु हुन्छ यदी हुनु हुन्छ भने यो पोस्ट तपाइको लागी निकै नै लाभदायी हुने कुरा मा मलाई पुर्ण बिश्वास छ । आज को पोस्ट मा मैले तपाइ हरुलाई कसरी वेबसाईट बन्द गर्ने भन्ने कुरा को step by Step सिकाउन जादै छु । कतिपय लाई त थाहा होला तर धेरै लाई यो तरिका थाहा नहुन सक्छ । हेर्नुहोस के तपाइलाई यो तरिका थाहा थियो ।   

Read more...

Saturday, 16 June 2012

Download Youtube video to mp3 ?

6 कमेन्ट
आज म यो पोस्टमा तपाइलाई कसरी YouTube को भिडियो MP3 मा डाउनलोड गर्ने भन्ने बारेमा लेख्न जादै छु । मैले अहिले सम्म प्रयोग गर्दै आएको लिन्क हरुलाई तपाइ हरु लाई बाड्न जादै छु । आशा छ तपाइलाई यो काम लाग्ने छ ।










मैले बाड्न गै रहेको लिन्क हरुमा सबै मा एकै स्टाईल को हो र काम पनि एकै हो तर नाम मात्र फरक हो । तसर्थ तपाइले जुन भिडियो गीत अथवा अन्य कुनै सामाग्री लाई आवज मा मात्र निकाल्न चाहनु हुन्छ भने तपाइले सबै भन्दा पहिले तपाइले youtube खोल्नु होस त्यस पछी तपाइले copy link Location  गर्नुहोस अथवा भिडियो खोल्नु होस र माथी भएको लिन्क लाई कपि गर्नुहोस ।  





or


Video 2 MP3
सबै भन्दा पुरानो Youtube बाट Mp3 मा गीत डाउनलोड गर्ने लिन्क हो यो पहिले निकै च र्चित थियो तर आजभोलि बिज्ञापन धेरै भएकोले गर्दा खोल्न अल्छी लाग्ने गर्दछ तर पनि यो अहिले पनि थोरै भए पनि प्रयोग हुन्छ र यो सजिलो पनि छ ।  
सबै मा माथी को जस्तै गर्नुहोस र पेस्ट गर्नु भनेको ठाउमा पेस्ट गरी दिनुहोस । Shortcut key for copy Ctrl + C and Paste Ctrl + V for paste 

Youtube-mp3
यो पनि चलन चल्तिमा रहेको लिन्क मध्य एक हो यो निकै सजिलो छ डाउनलोड गर्न को लागी मात्र तपाइले एकै क्लिक मा गर्न सक्नु हुनेछ ।

Keep Video

 यस मा चाही तपाइले भिडियो लाई 3GP,Mp4,mp3 आदी मा डाउनलोड गर्न सक्नु हुनेछ तसर्थ यो साईट तपाइको लागी उपयुक्त हुन सक्छ ।

Listentoyoutube
यस मा चाही तपाइले भिडियो लाई Mp3 मा डाउनलोड गर्न सक्नु हुनेछ तसर्थ यो साईट तपाइको लागी उपयुक्त हुन सक्छ ।

Read more...

Friday, 15 June 2012

Secret Tips of Google

0 कमेन्ट
आज को यो पोस्ट मा तपाइहरुलाई मैले गूगल को थाहा नभएको सत्य बाड्न जादै छु । गूगल मात्र एउटा यस्तो साईट हो जस्मा तपाइले बिस्वको हरेक पान पल्टाउन सक्नुहुनेछ । नेपाल मा मात्र नभएर बिश्वभर नै चार्चित साईट हो गूगल । हाम्रो जस्तो अबिका सित देश मा त बच्चा लाई समेत थाहा छ भने गूगल को बारेमा झन बिक सित देश मा यस्को च र्चा बढी हुनु स्वभाबिक नै हो । तपाइले केहि चाहनुहुन्छ भने सबै भन्दा पहिले तपाइले गूग्ल खोल्ने हुनेछ अनि मात्र तपाइले खोज्न थाल्नु हुनेछ । search engine  हरु थुप्रै छन तर गूगल जस्तो अरु कुनै छैन । हाम्रो मस्तिस्कमा नै भरिएको हुन्छ कि सबै चिज गूगल मा मात्र पाउने गर्दछौ ।  
 

Read more...

Tuesday, 12 June 2012

How to Add Dislike in Facebook

0 कमेन्ट

 के तपाइलाई थाहा छ फेसबूक ले नया dislike लाई राखेको छ फेसबूक मा । साहेदै सुन्नुनै भएको होला पत्र पत्रीकाको मार्फत फेसबूकले dislike राख्ने योजना भनेर । सबै सदस्यले यो सुबिधा पाउन बन्चित छ भने सबैलाई थाहा नहुन पनि त सक्छ अब के गर्न सकिन्छ त । तपाइले यसको साहयताले दु:ख प्रकट गर्न सक्नु हुनेछ अथवा हेट भावना राख्न सक्नु हुनेछ । बिचार गर्नुहोस तपाइको साथी कोही को निधन भयो भन्ने समाचार फेसबूकले देला अनि तपाइ के गर्नु हुन्छ कमेन्ट मा लेख्नु हुनेछ So sad बुत लाईक गर्नु बाहेक अरु बिकल्प नै छैन अब यस डिसलाईक को साहयताले Dislike गर्न सक्नु हुनेछ । अब यो कसरी राख्ने त फेसबूकले Lunch नै गरेको छैन कसरी राख्ने सोच मा हुनु हुन्छ भने तपाइलाई यो पोस्ट उपायोगी हुन सक्छ । अब मैले मेरो कम्प्युटर मा दुइ वटा Browser  लाई बिसेश प्रयोग गर्ने गर्दछु त्यो हो Mozilla Firefox र Google Chrome अब तपाइलाई त्यही दुइ वटालाई ध्यान मा राखेर यो पोस्ट गर्दैछु ।



Mozilla Firefox मा राख्न क्लिक गर्नुहोस 











 Click Allow to Install this style ...



Google Chrome मा राख्न क्लिक गर्नुहोस   










 If you want Remove this feature then type address bar of your chrome

chrome://extensions   then uninstall facebook dislike bottom

Read more...

Friday, 8 June 2012

All About Ndex

4 कमेन्ट
यो भन्दा अगाडी को पोस्ट मा मैले मात्र जानकारी दिएको थिए आज को यो पोस्ट मा मेरो अनुभब हरुलाई समेट्ने प्रयास गरेको छु ।  मैले पहिले को पोस्ट मा सुरुवार्ती पोस्ट गरेको थिए भने आज कसरी गर्न सकिन्छ भन्ने कुरा जानकारी दिन जादै छु । सम्भव:त तपाइले डेमो अकाउन्ट खोल्नु भयो होला र प्रयास गर्नु भयो होला । मैले गरेको अघिल्लो पोस्ट तपाइ हरुको चासो को बिसय बन्नु पुग्यो र तपाइहरुले मलाई धेरै प्रकार को प्रश्न उथाउनु भयो जस्को समाधान लेख्ने प्र यास गरेको छु यो पोस्ट मा  /

तपाइ हरुले धेरै जस्तो उठाउनु भएको प्रश्न भनेको डेमो अकाउन्ट कसरी खोल्ने र कसरी खरिद बिक्री गर्ने सम् बन्धी प्रश्न राख्नु भयो । सके सम्म मैले फेसबूक बाट उत्तर दिने प्र यास गरे तपाइ हरु सबैले त पाउनु भएको छैन त्यसैले यो पोस्ट मैले गर्नु उचित ठाने ।

Read more...

Friday, 1 June 2012

अन्लाईन पैसा कमाउनुहोस - Ndex

22 कमेन्ट
Writer : Jiban Shrestha            Labels : Internet Tips
सबै जनाको प्रश्न हुने गरेको छ के अन्लाईन बाट पैसा कमाउन सकिन्छ ? मेरो बिचार ले सकिन्छ , बिस्वास गर्नुहोस तपाइले कमाउन सक्नुहुनेछ । आज मैले यस्तो बिसयमा छ र्चा गर्दैछु जुन म आफैले पनि सुरुवात गर्दै छु । मैले यो काम आज देखी सुरुवात गर्दै छु । आज देखी सुरुवात गर्ने रे अनि कसरी थाहा भयो सब वाइह्यात भन्नु होला तर बास्तब मा यो सही हो । तपाइले कुनै पेरिसह्रम गर्नु पर्दैन न त अन्लाईन क्लिक गर्ने नै हो न त advertiseना त Referrer  नै गरेर कमाउने हो न त तपाइले UNITY को जस्तो Networking काम नै न त तपाइले अन्लाईन मा बसेर design नै गर्नु पर्छ ।
 Ndex
तपाइले लगानी नगरे सम्म कमाउन सक्नु हुन्न तर थोरै बाट पनि यो काम सुरुवात गर्न सक्नु हुनेछ । रु ५०० देखी लिएर जती पनि सक्नु हुन्छ  / । हो तपाइले रु ५०० देखी सुरुवात गर्न सक्नु हुनेछ । बास्तब मा यो अन्लाईन Gold trading हो । हो सुन को खरिद तथा बिक्री तपाइले गर्नु पर्ने हुन्छ । तपाइले सोच्नु भयो होला हावा गफ दिन लाग्यो भनेर र तपाइले सोच्नु भयो होला ५०० बाट सुन पनि कतै किन्न पाइन्छ त । तपाइले सुन को ब्यापर गर्न ३००० रुपैया चाहिने हुन्छ मैले ५०० भनेको चाही नेपाली खाध्यान्न बस्तु हरु को खरिद बिक्री गर्न को लागी हो । नेपाली बजार मा १० ग्राम को सुन को मुल्य ४०-५० हजार पर्छ भने यो अन्लाईन मार्फत गर्दा मात्र ३००० रुपैया पर्ने गर्दछ तर तपाइले सुन पाउनु हुन्न मात्र यो  contract हो तपाइले खरिद गरे भनेर एउटाा सुचना पाउनु हुनेछ । मात्रअ हावाअ मा हुनेछ तपाइको ब्यापर तर तपाइ को पैसा Nepal Investment Bank  मा हुनेछ ।  Nepal Investment Bank Ltd.               Nepal Investment Bank Ltd.
तपाइले सोच्न सक्नु हुने दोश्रो कुरा दुख नगरि पैसा कमाइने भए मान्छे ले भारी बोकेर किन काम गर्छ त सबै ले त्यही गरी हाल्छ नि । हो त्यस्तो सोच्नु स्वभाबिक हो तर यस मा दुख भन्दा पनि risk हुने गर्दछ नाफा मात्र हुन्छ भन्ने छैन घाटा पनि हुन सक्छ । तसर्थ तपाइले मार्केट बुझ्न आवस्यक हुन्छ । मेरो मतलब तपाइले dolor को रेट बढ्छ कि घट्छ अन्दाज लगाउन सक्नु हुनेछ तपाइलाई यो काम गर्न कमसे कम एउटा कम्प्युटर चलाउन आउने हुनु पर्छ र त्यस्को जानकारी लिन सक्नु पर्ने हुन्छ तपाइले यो काम Training पनि लिन सक्नु हुनेछ / एक dolor मा बृद्दी हुँदा तपाइलाई ३००० मा रु २५ नफा हुनेछ । एकदिन मा कम्से कम १०-१५ dolor मा फरक आउन सक्दछ । तसर्थ बुद्दी पुर्‍याएर काम गर्‍यो भने यो फल्दायी हुनेछ । यस्को बारेमा तपाइलाई कुनै पनि ठाउ बाट जानकारी न आएको हुन सक्छ । तर यो पोस्ट मा मैले सम्पुर्ण मेरो साथी हरुलाई फुर्सद को समय को सदुपायोग गर्नु होस भन्न चाहन्छु ।

तपाइ हरु धेरै Facebook चलाउनु हुन्छ भने facebook को साहयताले पनि तपाइ ले सन्जाल मार्फत सहयोग पाउनु हुनेछ ।
पहिले देखी नै गर्दै आएको समुह समेत बनेको छ जस सङ्ग मिलेर तपाइले आफ्नो Profit बढाउन सक्नु हुनेछ ।  अझ सजिलो कुरा के भने नि तपाइलाई office बाट निरन्तर सहयोग स्वरुप बढ्ने घट्ने जानकारी प्रदान गरी रहने छ ।  
http://www.latestdigitals.com/wp-content/uploads/2012/04/marketing-on-facebook.jpgतपाइलाई दिन को ३००० को ४००-५०० आए पनि पुगी हाल्छ नि । नफाको धेरै आस नराखे पनि घाटा भने अवस्य पनि कम हुने देखिन्छ । अधिक जानकारी को लागी तपाइले यो साइट मा जानु होस र हाम्रो सन्जाल मा भेट्नु होस फेसबूक मा 










अब त्यस्को लागी के के चाहिन्छ त ?  
  • सबै भन्दा पहिले तपाइको Nepal Investment Bank मा खाता खोलिएको हुनु पर्‍यो   /
  • तपाइले खाता खोल्दा TPT ( Third party Transfer) सिस्टम र E-Banking Service लिनु पर्ने हुन्छ ।
  • तपाइको खाता खोली सके पछी तपाइले Ndex को Agent सङ्ग भेट्नु होस र फारम भर्नुहोस साथै नागरिकता को फोटो कपि र दुइ वटा फोटो दिनुहोस 
  • अब तपाइले उनिहरुलाई बैंक को account नम्बर दिनुहोस र तपाइलाई पनि एउटा अकाउन्ट नम्बर दिने छ त पस्स्वर्ड पनि दिनेछ जस्को साहयताले तपाइले तपाइको खाता सुचारु गर्न सक्नु हुनेछ । 
अब के गर्ने त ? 
  • सबै भन्दा पहिले तपाइले आफ्नो अकाउन्ट मा Log in गर्नुहोस अन्लाईन बात गर्ने भए यहाँ क्लिक गर्नुहोस
  • अब तपाइले सुनको कारोबार मा आएको उतार चढाब हेर्नुहोस र अन्दाज लगाउनुहोस ।  
  • तपाइलाई अझै घट्छ जस्तो लाग्छ भने कती सम्म घाटने हो अन्दाज लगाउनुहोस र त्यही घाटने मुल्यमा खरिद गर्छु भनेर setting गर्नुहोस ।यदी घट्यो भने तपाइले खरिद गर्छु भनेर मिलाउनु भएको छ भने भेट्ने बित्तिकै खरिद गर्ने छ र नफा नोक्सान देखाउने छ ।  अब तपाइले ५०० नफा हुँदा बेच्नु हुन्छ कि अलि धेरै हुँदा बेच्नु हुन्छ तपाइको हातमा छ  /
यस मा के के छ त ? 
  1. Automatic Buy Order 
  2. Automatic Sales Order 
  3. Hage System 
  4. Purchase Limit 
  5. Sales Limit
  6. Profit Limit 
  7. Loss Limit
मैले सबै नेपाली मा लेखे तर यो माथी Point हरु English मा लेखे किनकी तपाइलाई बुझाउन सजिलो होस भनेर । software  सबै ईंग्लिश मा छ त्यसैले लेखेको छु ।
माथी उल्लेखित सिस्टम मा सबै बुझ्नु हुन्छ होला तर hage सिस्टम बुझ्नु हुन्न होला
यस्को अर्थ के भने नि तपाइले खरिद गर्नु भयो अति नै घा टा हुन लाग्यो घा टा लागेको अवस्था मा बेच्न चाहनु हुन्न भने तपाइले बढ्न नि सक्छ घट्न नि सक्छ अन्दाज लगाउन सक्नु भएन भने तपाइले Hage गरी राख्न सक्नु हुनेछ यस्ले तपाइको घा टालाई अझै बढ्न दिदैन भने नफा बढ्दै गयो भने नफा मा लाग्न सक्नु हुनेछ ।

मैले यती भनेर तपाइले बुझ्नु हुने छैन यस्को लागी एक चोटी तपाइ ले भेट्नु आवसेक छ भने अर्को कुरा प्राक्टिकल रुपमा गर्नु पर्ने हुन्छ । तपाइले कमसे कम १ महिना जती Practice गर्नुहोस त्यस पछी मात्र ब्यापार सुरुवात गर्नुहोस । यस्को अफिस बागबजारमा छ तपाइ प्रतक्ष गएर भेट गर्न सक्नुहुनेछ । आज म तपाइलाई यस्को सफ्टवेर प्रदान गर्ने छु जसमा तपाइले demo अकाउन्ट खोल्न सक्नु हुन्छ र तपाइले साचिकै को जसरि खेल्न पर्ने हुन्छ जसमा तपाइले सिकी सके पछी Original खेल्नुहोस र पैसा कमाउनु होस तपाइलाई अधिक जानकारी चाहिए
Prakash जि सङ्ग कुरा गर्नुहोस Number लिन सक्नु हुनेछ   / उहाले नम्बर सार्बजनिक गर्न मान्नु हुन्छ कि मान्नु हुन्न यदी मानु भयो भने सार्बजनिक गर्ने छु यदी नम्बर चाहिए देखी तपाइले facebook को फ्यान पेज मा भिजित गर्दै गर्नुहोस म अपडेट गर्ने छु । 
मलाई कल गर्नु होस जानकारी को लागी फेअस्बूक पेज मा जानुहोस र कल्ल गर्नुहोस साथै तपाइले याहू बात पनि खबर पठाउनुहोस या Voice कल गर्न सक्नुहुनेछ । 
My yahoo ID : jiban_arpan14@yahoo.com same in facebook

Download Software When you Install it then press Ctrl + L to login original account if you have not account then create DEMO account
Install गरी सके पछी Open गर्दा यस्तो खुल्ने छ तपाइले नाम इमेल नम्बर र देश छान्नु होस र देपोसित जती राख्दा पनि भयो केहि फरक पर्दैन ।  सेन्द गरी दिनुहोस तपाइलाई USER Name र पस्स्वर्ड आउने छ जस्लाई लोगिन गरे पछी खुल्ने छ !


or copy User Name USER6914  password l1y9


For More Information 
Contact :-
Name : Prakash Upreti 
Mobile : 9841839318

प्रकास सर उहा Ndex को Broker हुनु हुन्छ यदी तपाइलाई अझै कुनै संका उपसंका छन भने ढुक्क भएर उहालाई कल गर्नुहोस र ढुक्क हुनु होस 




Read more...

Friday, 25 May 2012

भिडियो हेर्नु भयो ? त्यसलाई आफ्नो कम्प्युटरमा कपि गर्नुहोस्

2 कमेन्ट
youtube.com, googlevideo.com, video.com.np लगायत अरु धेरै भिडियो sharing साईटहरुबाट जब हामी कुनै भिडियो हेर्छौ त्यो भिडियो हाम्रो कम्प्युटरको local disk मा cache को रुपमा स्टोर भईरहेको हुन्छ । यो कुरा धेरैजसोलाई थाहा छैन र हामीले हेरीसकेको भिडियो आफ्नो कम्प्युटरमा save गर्नको लागि फेरी कुनै downloading software को सहायता लिएर फेरी download गर्छौ । जबकि उक्त भिडियो पहिले नै browser cache मा save भई सकेको छ भने फेरी किन त्यही भिडियोलाई download गरेर टाईम loss गर्ने ???

त्यसैले आज यस्तो एउटा utility को बारेमा चर्चा गर्नेछु जसको मद्घतले हामीले watch गरेको भिडियोलाई browser cache बाट सजिलै तपाईंले desktop वा local disk मा कपि गर्न सक्नु हुनेछ । यो utility बाट तपाईंले कुनै पनि हेरिसकेको भिडियोलाई सिधै save गर्न सक्नुहुनेछ र यसको लागि अरु कुनैपनि downloading software को जरुरत पर्दैन ।

अब यो utility को बारेमा केही चर्चा गरौ ...
यो utility को नाम हो "Video cache viewer" र यसले माथि भनिए जस्तै तपाईंले watch गरीसकेको भिडियोलाई सिधै कपि गर्न मद्घत गर्छ । सामान्यतया हामीले watch गरिसकेको भिडियो अटोमेटिकल्ली Browser Cache मा store भईसकेको हुन्छ र त्यही store भएको भिडियोलाई यो utility को मद्घतले आफ्नो कम्प्युटरको local disk मा कपि गर्ने हो जसलाई हामीले भबिस्यमा फेरी कुनै पनि बेला watch गर्न सक्छौ । यहाँनिर यो पनि याद राख्नु जरुरी छ कि हामीले हेरेको सबै भिडियोहरु cache मा store हुँदैनन तर पनि धेरैजसो चाँही store नै हुने गर्छ ।

यो "video cache viewer" ले automatically Internet Explorer र Mozilla firefox वेब ब्राउजरको सबै cache हरु स्क्यान गर्छ र त्यहा store भएका video cache (Video file) लाई देखाउछ । यदि cache present छ भने यसले cache application window मा video display गर्छ र त्यो display भएको video लाई नै हामीले आफुले चाहेको ठाउमा save गर्ने हो । त्यसैले अब चिन्ता नगर्नुहोस् , तपाईंले एक चोटि watch गरिसकेको video लाई save गर्न अरु software को प्रयोग गर्नु पर्नेछैन ।

.................................        यो utility डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला




utility डाउनलोड गरिसकेपछि install गरेर run गर्नुहोस् त्यहा तपाईंले केही option हरु देख्नुहुनेछ तर हामीलाई अरु option को त्यती जरुरी छैन , हामीलाई मात्र “Play selected File” र “Copy selected Files To…” option को जरुरी छ ।

“Play selected File”
यो option त्यहा display भएका video हरु मध्य कुनैलाई highlight गरेर play गर्न काममा आउछ तर तपाईंको कम्प्युटरमा भएको player ले .flv फरम्याटको फाइल support गर्ने हुनु जरुरी छ । (यदि तपाईंसँग .flv player छैन भने यहाँ क्लिक गरेर player डाउनलोड गर्न सक्नुहुनेछ । ) Or Download VLC Player

“Copy selected Files To…”
यो option नै सबैभन्दा काममा आउछ किनकी यसैबाट हामीले select गरेको भिडियोलाई आफ्नो कम्प्युटरको local disk मा location browse गरेर save गर्न सक्छौ ।
Next IDea coming soon ...
Read more...

Wednesday, 23 May 2012

URL shortner , Expand and Link merge

6 कमेन्ट
आज मैले नेपाल बन्द को खुल्ला साथ साथै नय पोस्ट पनि ल्याएको छु । आज को पोस्ट हाम्रो जिवनमा आवसेक त छ साथै उपायोगी पनि छ तपाइले पहिले पहिले फेसबूकमा तपाइले शेयर नगरिक नै अस्लिल भिडियो पोस्ट हुने गर्दथ्यो त्यो एउटा सानो लिन्क ले गरेर अझ भन्ने हो भने भाइरस ले गरेर । आखिर त्यो सनो लिन्क बन्यो कसरी त्यसै को बारेमा मैले आज आफ्नो धाराणाअ राख्ने प्र यास गर्दै छु ।
हामिले जती सुकै लामो लिन्क लाई पनि छोटो बनाउन सकिन्छ जुस्त एक क्लिक को भर मा अब हेर्नुहोस कुन कुन साईट ले तपाइको लिन्क लाई छोटो बनाउन सक्द रहेछ हेर्नुहोस है त


गूगल को आफ्नै URL Shortner : जस्को साहयताले तपाइले धेरै लामो लिन्क लाई पनि छोटो बनाइ दिने छ । मैले यो लिन्क लाई http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html गूगल शर्ट्नरको साहयताले http://goo.gl/nxFXf मा परिवर्तन गरेको छु एक चोटी हेर्नुहोस त   /
Tiny URL डट कम :  नाम पनि टिनी र काम पनि टिनी मेरो मतलब यस्ले पनि गूगलको सर्ट्नर जस्तै काम गर्ने गर्द छ यस्ले लामो लिन्क लाई छोटो बनाउने गर्द छ । जस्तै http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html लाई http://tinyurl.com/cqu287y मा परिवर्तन गरी दिने गर्दछ ।  यसमा अझै छोटो बनाउदछ । अरुको तुलनामा यस्को प्रयोग बढी देखिन्छ । 
Is.gd डट कम : तपाइले लिन्क लाई सानो बनाउने अर्को तरिका भनेको यस लिन्क को साहयता हो । तपाइले साइट मा गएर तपाइले आफ्नो लामो लिन्क लाई तपाइले छोटो बनाउन सक्नु हुने छ । यस को प्रयोग धेरै हुँदैन तर पनि तपाइले यसको प्रयोग एक चोटी गरी हेर्नुहोस । मैले यो लिन्क http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html
 लाई http://is.gd/SJt0VI मा परिवर्तन गरेको छु हेर्नुहोस यसले पनि तपाइको लिन्क लाई छोटो बनाउन मद्दत गर्ने छ 
Bitly : Bitly : यो एउटा फेमस लिन्क Shortner हो धेरै प्रयोग कर्ता हरुले यो लिन्कलाई लाई प्रयोग गर्ने गरिएको देखिएको छ । यसमा अझै छोटो बनाउदछ । अरुको तुलनामा यस्को प्रयोग बढी देखिन्छ । मैले सबै प्रयोग एकै लिन्क बाट गरेको छु त्यस्को फरक फरक रुप देखिएको छ । अब हेर्नुहोस अघिको यही लिन्क लाई अहिले के बनाइ दियो http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html  बाट http://bit.ly/KK8vcC तपाइले तसर्थ यस्को प्रयोग गरी आफ्नो लिन्क लाई छोटो बनाउन सक्नु हुनेछ र याद गर्न समेत सजिलो हुनेछ भने तपाइको लिन्क लाई शेयर गर्न पनि सजिलो हुने देखिन्छ ।

app.x.co : मैले सबै प्रयोग एकै लिन्क बाट गरेको छु त्यस्को फरक फरक रुप देखिएको छ । अब हेर्नुहोस अघिको यही लिन्क लाई अहिले के बनाइ दियो http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html  बाट http://x.co/kSac तपाइले तसर्थ यस्को प्रयोग गरी आफ्नो लिन्क लाई छोटो बनाउन सक्नु हुनेछ र याद गर्न समेत सजिलो हुनेछ भने तपाइको लिन्क लाई शेयर गर्न पनि सजिलो हुने देखिन्छ ।   

X10v Link Shortner  डट कम    यो तपाइको लागी अति उपायोगी हुन सक्छ तपाइले चाहनु भएको लिन्क लाई एकै चोटी चाहनु भएको पोस्ट को नाम समेत लेखी छोटो बनाउन सक्नु हुनेछ जस्तै;http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html लाई http://x10v.com/NepalBanda25 मा परिवर्तन गरी दिएको छ । साथै यस्को अर्को उपायोगिता भनेको तपाइले Custom Tag राख्न पाउनु हो नै साथै तपाइले त्यसलाई पास्वर्ड ले प्रोटेक्ट गर्न समेत सक्नु हुनेछ । तपाइलाई शेयर गर्नु छ भने पेग बनाएर तर त्यसलाई अरुले हेर्न नसकोस सएमबिएन्धित मान्छे ले मात्र हेर्न पावोस भनेर पनि तपाइले यो उपाय लगाउन सक्नु हुने छ ।




माथी को चित्र मा क्लिक गर्नु होस र नया पेज खुल्ने छ र त्यसको पास्वर्ड माग्ने छ तपाइले हेर्न को लागी १२३ थिच्नु होस । यस्को बेफाइदा भनेको खुल्न को लागी १५ सेकेन्ड लाग्ने छ

अब तपाइलाई म धेरै लिन्क लाई एकै ठाउमा राखेर शर्ट लिन्क मा कसरी परिवर्तन गर्ने भन्ने कुरा को जानकारी दिन चाहन्छु । यस बाट तपाइले चाहनु भएको लिन्क हरुलाई छोट्याउन र एकै ठाउमा राख्न सक्नु हुनेछ  

fur.ly : धेरै लिन्क लाई एकै ठाउमा राखेर शर्ट लिन्क मा कसरी परिवर्तन गर्ने भन्ने कुरा को जानकारी दिन चाहन्छु । यस बाट तपाइले चाहनु भएको लिन्क हरुलाई छोट्याउन र एकै ठाउमा राख्न सक्नु हुनेछ








मैले माथी ५ वटा लिन्क लाई शेयर गरेको छु मात्र १ वटा वेब पेज मा शेयर लिन्क छोटो छ http://fur.ly/0/Chisapani यो लिन्क मा क्लिक गरे पछी यसरि तपाइको माझ ५ वटाअ वेबसाईट खुल्ने छ नेक्स्ट गर्दै हेर्नु पर्ने हुन्छ 

यस्तै थुप्रै साईट हरु पाइन्छ लिन्क लाई सानो पार्ने
  1. tiny.cc
  2. rdd.me
  3. http://ln4.me/
  4. http://wqz.me/
  5. http://ki.tl/
  6. http://linkunlock.com/
यो त भयो लिन्क लाई छोटो र सुरक्षित गर्ने अब छोटो लिन्क कस्तो खाल्को लिन्क हो भनेर पनि त हेर्नु पर्‍यो नि । तपाइलाई यस्तै लिन्क थुप्रै आउने गर्दछ कुनै उपायोगी हुन्छ भने कुनै हुँदैन तसर्थ थाहा पाउन को लागी लिन्क लाई लामो बनाउनु पर्‍यो अनि थाहा पाइन्छ राम्रो हो कि हैन भनेर । अब यस्को तरिका हरुको बारेमा पनि थोरै चर्चा गरौ   /

Long URL यो सबै भन्दा प्रचलित शर्ट URL लाई लङ्ग पार्ने गर्द छ यस्को प्रयोग सबै भन्दा बढी गर्ने गरिएको छ । यो सम्झना सजिलो छ तसर्थ य्स्को महत्व बढेको छ । तपाइलाई अघी मैले लामो URL लाई छोटो बनाएर देखाए भने अब छोटो URL लाई लमो बनाएक्र देखाउने छु ।यो छोटो लिन्क http://tinyurl.com/cqu287y लाई लामो बनाउदा http://samjhanakophool.blogspot.com/2012/05/blog-post_22.html यसरि परिवर्तन भयो ।

Short URL information : यो पनि प्रचलित नै छ । यस बाट पनि हामिले शर्ट लिन्कलाई लङ्ग बनाउन सकिन्छ मेरो मतलब छोटो लिन्क लाई लामो बनाइ दिन्छ अरुले जस्तै । अगि हामिले छोटो लिन्क लाई लामो बनाएको थियौ अब फेरी यस्को साहयताले पनि लामी बनाउने छ हेर्नुहोस है त 

यो भन्दा बढी नै छ तर यती नै खोल्न को लागी धेरै हुने छ जस्तो लाग्छ । मैले प्रयोग गर्दै आएको मैले तपाइ हरु माझ शेयर गरेको छु । आशा छ तपाइलाई मन पर्ने छ  

 

 

Writer : Jiban Shrestha

Read more...

Friday, 18 May 2012

Website Scanner

1 कमेन्ट
आज मैले यो पोस्ट किन प्रकाशित गरेको छु भने मैले दिनहु भिजिट गर्ने वेबसाईट मा समेत virus रहेछ जस्ले मेरो कम्प्युटर लाई अ सर पुर्‍याएको रहेछ । मेरो मा Antivirus  नभएको ली थाहा नै हुन सकेन जब मैले राखे तर २४ वटा त Trojan  नै लागी सकेको रहेछ पछी पो थाहा भयो वेबसाईट बात भएको रहेछ भनेर । तसर्थ तपाइको कम्प्युटर लाई पनि लाग्न सक्छ । यस बात तपाइले पनि सुरक्षा अपनाउनुहोस । मैले केहि उपाय तल दिएको छु आशा छ तपाइको लागी काम गर्ने छ ।
मैले यो पोस्ट गर्नु भन्दा पहिले ३ चोटी प्रयोग गरेको छु पहिले भाइरस देखाउने वेबसाईट मा अब देखाउन छाडी सक्यो । यसको मतलब यसले हटाउने पनि रहेछ 


Virustotal : VirusTotal - Free Online Virus, Malware and URL Scanner



Virus total एउटा फ्री सर्भिस हो जस्ले तपाइको फाइल र लिन्कमा रहेको viruses, worms, trojans, and all kinds of malware detected लाई analyzesगर्ने छ ।

Urlvoid : Scan Websites for Exploits, Malware and other Malicious Threats - URLVoid.com BETA






यो एउटा यस्तो वेबसाईट हो जस्ले तपाइको लिन्क लाई धेरै स्क्यानर बाट स्कान गर्ने  सुबिधा दिन्छ जस्तै Google Diagnostic, PcTools Browser Defender, Norton SafeWeb, MyWOT  र सेफ छ कि छैन समेत बाटऔने गर्दछ । तपाइले मात्र वेबसाईट राख्नु पर्ने छ र Scan Now गर्नुहोस ।

OnlineLinkScan : Online Link Scan - Virus, Trojan, Adware and Malware Scanner



--------- LINK SCAN SUMMARY ---------
URL scanned: http://www.samjhanakophool.blogspot.com
PhisTank say's: This site is safe.
AVG say's: Service not available.
SiteTruth say's: This site is safe.
Google Safe Browsing say's: This site is safe.
Threat Name: No Threat FOUND
Threat Definitions: 1214471
Engine Version: 0.97.4
Host IP: 74.125.137.132
Link Status: Clean
File Size: 30.88 KB
Time Finished: 4.03 secs
Overall result: This site is secure.

Online Link Scanको साहयताले तपाइले भिजिट गर्नु भएको वेबसाईट मा विरुस भएको नभएको थाहा दिने छ साथै यो साइट ले तपाइले खोल्नु भएको वेबसाईट को भित्र पेज मा विरुस छ भने पनि जानकारी दिनेछ  viruses, trojan horses, spyware and other malwares  । यसले रिपोर्ट पनि दिने छ PhisTank, AVG, SiteTruth and Google Safe आदी बाटYahoo Search Scan : Search Scan



Yahoo Search Scan ले तपाइलाई कुनै वेबसाईट विसित गर्दै हुनु हुन्छ भने विरुस छ भनेर सन्केत दिने छ साथाइ तपाइले डाउनलोअद गर्नु भएको सफ्टवेर मा विरुस छ कि छैन पनि यस्ले पत्त लगाउने र तपाइलाई जानकारी दिने छ  What SearchScan Does | Yahoo! Search Help


Online Dr.Web link Scanner : Dr.Web - innovation IT-security solutions. Complex protection against Internet threats.


Dr.Web scanner चाही एउटा राम्रो वेबसाईट हो जस्ले अन्लाईन लिन्क र फाइल लाई स्क्यान गर्ने गर्दछ ।

यो चाही बिसेश गरि viruses, Trojan horses, spyware, and other malicious  हटाउन सकिन्छ । ड्र ।वेब मा LinkCheckers extension/addons and plugins  छ जस्ले गर्दा तपाइले खोल्नु भदा पहिले नै स्क्यान गरी दिन्छ । 

AVG Online web based scanner : AVG Online Virus Scanner | Scan Web Pages | AVG LinkScanner Drop Zone



The AVG Link Scanner ले तपाइको अरुले जस्तै सेफ गर्ने छ तपाइले कपि गर्नुहोस लिन्क लाई र पेस्त गरी दिनुस अनि स्कान now गरी दिनुस तपाइको लिन्क लाई स्कान गरी दिने छ र यस ले ३० दिन को रिजल्ट निकाल्ने गर्दछ ।

Free Website Malware Scanner

 अरु मा जस्तै Sucuri मा पनि तपाइले लिन्क राख्नु होस र स्कान राख्नु होस । यसको फाइदा के भने तपाइको  malware , black listing time out software लाई चेक गर्ने छ ।   


तल को नामी वेबसाईट हरु हुन जस बाट तपाइले नय threats, vulnerabilities, security tools and services को बारेमा जनकारी लिन सक्नु हुनेछ 

Open Web Application Security Project : Category:Attack - OWASP

Anti-virus and Security application Support Forums :

Avast Support Forum>> avast!WEBforum - Index

McAfee Support Forum >> https://community.mcafee.com/index.jspa

AVG Free Forum >> Free Antivirus | Forum - Free forum

ClamAV Support >> Clam AntiVirus

Kaspersky Support Forum >> Kaspersky Lab Forum (Powered by Invision Power Board)

AVIRA Support Forum >> Startseite - Avira Support Forum

Dr.Web Support Forum >> Dr.Web users' forum (Powered by Invision Power Board)

ClamWin Support Forum >> ClamWin Free Antivirus :: Index

Bitdefender Support Forum >> BitDefender Forum

MS OneCare Support Forum >> Security Forum

QuickHeal Supprot >> Quick Heal-Support

Norman Support Forum >> Norman Support - Index page

ESET Support Forum >> Wilders Security Forums - Powered by vBulletin

F-Prot Support Forum >> https://forum.f-prot.com/

F-Secure Support Forum >> F-Secure forum

A² Support Forum >> Emsisoft Support

Virus Encyclopedias : 0days exploit, viruses detail information :

AVG Virus Encyclopedia >> AVG - Virus Encyclopedia | Latest Computer Viruses | Virus List

Symantec Virus Encyclopedia >> Virus Definitions & Security Updates - Symantec Corp.

Kaspersky Virus Encyclopedia >> What we detect - Securelist

ClamAV Library Current Threats >> Clam AntiVirus

McAfee AVERT Library >> Virus Information | McAfee

BitDefender Encyclopedia >> Latest Computer Viruses | Virus List | BitDefender Virus Encyclopedia

Panda Virus Encyclopedia >> INFORMATION ABOUT VIRUS - Malware Search Engine - Encyclopedia - PANDA SECURITY

TrendMicro Virus Encyclopedia >> Trend Micro Virus Information, virus alerts, advisories, Top 10, antivirus, worm, trojan, macro, free, virus encyclopedia

CA Virus Encyclopedia >> CA Virus Encyclopedia Browse

RAV Virus Encyclopedia >> RAV AntiVirus Website - Virus Encyclopedia

NOD32 Virus Encyclopedia >> ESET Threat Encyclopedia

Writer : jiban Shrestha
Read more...

Recent Post