संसारमा सबैभन्दा बढि गोप्य राखिने कुरा हो यौन । र, यो कुरा पनि सत्य हो कि सबैको चासो र बढि बिक्ने कुरा पनि यौन नै हो ।
यहि कुरालाई बुझेर होला नेपाली फिल्मकर्मीहरू पनि यौनलाई बिकाउको रूपमा प्रयोग गर्न थालेका छन् ।
बिगतका केहि फिल्ममा यौनको बिषयलाई अलि बढि प्राथमिकतामा राखिएको हामीले देख्दै आएका छौं ।
फिल्म इशाराले यौनको बिषयलाई कसरी प्रस्तुत गरेको थियो फिल्मको कास्टिङ सहित सार्वजनिक भएको सो क्लिपमा अभिनय गरेका अनुहार भने नयाँ छन् । युवानिर्देशक सबिर श्रेष्ठले निर्देशनमा नायिका उमा बेबीले निर्माण गरेको फिल्ममा रेखा थापा, उमा बेबी, उत्तम प्रधान र भुपेन चन्दको मुख्य अभिनय गरेका छन् ।