Banner 468 x 60px

NOEWPost का डे :–Computer Tips

Showing posts with label Weekly Model. Show all posts
Showing posts with label Weekly Model. Show all posts

Friday, 5 October 2012

Model of the week - Sumit Kumar Shrestha

0 कमेन्ट
सानै उमेरदेखि मोड्लिंग गर्ने रहर बोकेका हेटौडा (९ पशुपतिनगर निवासी सुमितको रहर यही बर्ष हेटौडाका गायक सुभास गहतराजको पहिलो एल्बम जुनीको नसताउन बोलको गीत मा मोड्लिंग गरेर पुरा गरेकाछन् । २३ बर्षिय सुमितलाई अरु कलाकारको क्यारीकेचर गर्न निकै रमाइलो लाग्छ । भबिस्यमा सफल कलाकार बन्ने सपना बोकेका सुमितको अर्को नया म्युजिक भिडियो भर्खरैमात्र बजारमा आइसकेकोछ । र उनि केहि समय पछी एउटा टेलिफिल्ममा समेत देखापर्दैछन ।











 टिनएज मोडल : सुमित कुमार श्रेष्ठ
तस्विर : प्रकाश न्यौपाने
कोरीयोग्राफि : सुविम बिक्रम भारती
स्थान : डिजीटल वल्र्ड स्टुडियोहेटौडा
प्रस्तुती : टिनएज भ्वाइस साप्ताहिक पत्रिका
सम्र्पक : शैलु भाई (+977-9845252525)


Admin : Jiban 
Authorized from Teenage Voice Weekly
Read more...

Thursday, 4 October 2012

Model of The Week - पुजा श्रेष्ठ मिस टिन २०१०,हेटौडा

0 कमेन्ट

सानो पोखरा हेटौडामा जन्मीएकी लजालु सोभाबकि पूजा श्रेष्ठ आफुलाई एउटा सफल कम्प्युटर इन्जिनियर भएको हेर्न चाहन्छिन हाल काठमाडौ मा बि.ई.  प्रथम बर्षमा अध्ययनरत पूजा २०६८ सालमा  हेटौडामा संचालन भएको मिस टिन हेटौडा(२०१२ को बिजेता पनि हुन् मिसटिन हेटौडा को क्रममा पत्रिकामा बिज्ञापन हेर्दा केई नभए पनि सहभागिता जनाएर हेर्ने भनेर मिस् हेटौडामा आएकी उनि त्यस प्रतियोगितामा बिजेता हुदा आफ्नो ममी बुबा र दिदीको को आखाँमा खुसि देखेर हसिर्त भएको उनि बताउछिन । साचो चोखो माया लाउने मान्छे भेटे माया गर्न तयार उनि पछि आफुलाई आर. जे.  भी. जे . को पनि तालिम लिएर आफुलाई परिचित गराउन चाहन्छिन ।सेक्सलाई मानिसले हेर्ने दृष्ट्रिकोण फरक बनाएपनि आफु भने पुरानै धारमा बिश्वास राख्ने उनको बिचारमा सेक्स भनेको जिवनको महत्वपुर्ण कुरा भएको बताउछिन् जुन हरेक मानिसको लागि अत्यावश्यक चिज भएको बताउने उनले यसको अनुभव भने नलिएको बताउछिन् । भबिष्यमा भाग्यले साथ दिए उनलाई मिस नेपालमा भाग लिन मन लागेको उनको तर्क छ ।

Read more...

Monday, 1 October 2012

Model of the Week -सुविम बिक्रम भारित

0 कमेन्ट
हेटौंडामा बिगत ५ वर्ष देखि आईएमसी प्याजेन्ट हन्ट आयोजना गर्दै आएका विक्रम भारती पेसाले प्याजेन्ट शो कोरियोग्राफर हुन् । हेटौंडामा बिभिन्न प्रतियोगिता आयोजना गर्ने क्रममा ई.स्. २००९ सालमा सानो बाबु सानो परी हेटौंडा बाट आफुलाई यस क्षेत्रमा संलग्न गराएका उनले हालसम्म हेटौंडामा रही लिटल मिस्टर एण्ड मिस हेटौंडा २०१० मिस टिन ट्यालेन्ट हन्ट मिस टुरिजम २०११ लगायतका प्रतियोगिता आयोजना तथा कोरियोग्राफि गरिसकेका भारती हाल २४ वर्ष उमेर पुगेका अदम्य उत्साह भएका एक कर्मठ युवा हुन् । ६ फिट उचाई रहेका भारती मोडलीङ क्षेत्रमा अरुलाई उतार्न तत्पर रहे पनि आफु भने त्यो क्षेत्रमा अहिल्यै लागि नहाल्ने सकेसम्म प्रतिभालाई अगाडी ल्याउन ठाउँठाउँ गएर कार्यक्रम गर्ने चाहन्छन् र हाल आइएमसी प्याजेन्ट हन्ट २०१२ को अन्तीम तयारीको लागि परेका छन् । मोडलीङ क्षेत्रलाई काठमान्डौंमा मात्र सिमित नरहोस र प्रतिभालाई उजागर गने अरु जिल्लामा पनि सहयोग पुयाउने कार्यक्रम गर्न उनको उदेश्य रहेको छ ।











टिनएज मोडल : सुविम बिक्रम भारित
तस्विर : प्रकाश न्यौपाने
कोरीयोग्राफि : सुविम बिक्रम भारती
स्थान : डिजीटल वल्र्ड स्टुडियोहेटौडा
प्रस्तुती : टिनएज भ्वाइस साप्ताहिक पत्रिका
सम्र्पक : शैलु भाई (+977-9845252525)
Read more...

Model of the week - Anusha lama

0 कमेन्ट






टिनएज मोडल : अनुशा लामा
तस्विर : प्रकाश न्यौपाने
कोरीयोग्राफि : सुविम बिक्रम भारती
स्थान : डिजीटल वल्र्ड स्टुडियोहेटौडा
प्रस्तुती : टिनएज भ्वाइस साप्ताहिक पत्रिका
सम्र्पक : शैलु भाई (+977-9845252525)


के तपाइ पनि साप्ताहिक मोडेल बन्न चाहनु हुन्छ र Teenage Voice Weekly  को मध्य पिस्ठ मा छाउन चाहनु हुन्छ भने हामिलाई सम्पर्क गर्नु होस । हामी बनाउने छौ तपाइ लाई मोडेल ।
अब पुरा गर्नुहोस तपाइ को मोडलिङ्ग गर्ने सपना हाम्रो आफ्नै पत्रीका बाट
यही दशै बाट काठमाडौं मा पनि उपलब्ध हुनेछ खोजी खोजी पढ्नु होस    

Read more...

Model of the Week - अभिसाखा श्रेष्ठ

1 कमेन्ट
हेटौडामा सम्पन भएको मिस टुरिजम २०११ मिस क्याटवकको उपाधि पाउँदा संसार नै भुलेकी मिस अभिसाखा श्रेष्ठ अहिले सिदार्थ  हायर सेकेन्डरी स्कुल हेटौडामा कक्षा ९मा अध्ययनरत छिन्। १४ बर्ष पुरा भएर भर्खरै १५ मा टेकेकी अभिसिखाको लक्ष्य भनेको Nursing र एयर होस्टेज बन्ने हो । तर उनलाई मोडलिङ्ग क्षेत्र एकदमै मनपर्छ । हेटौडा हुप्रा चौर बस्दै आएकी उनले सोचेको पुरा गरेकै छिन तर मोडलिङ्गमा लागेर नायिका बन्ने रहर भने उनमा नभएको र मोडल मात्र सिमित राख्न चाहने उनि बताँउछिन । मिस टुरिजम २०११ पछि उनलाई काठमाडौँको थुप्रै ब्राण्डेड कम्पनीले म्युजिक भिडियो लागी अफर गरेपनि आफ्नो पढाई पुरा नभएकोले सबै अफरहरुलाई स्वीकार नगरेकॊ उनले बताउ छिन् मोडलिङ्गलाई मानिसले हेर्न दृष्टीकोण फरक फरक राखे पनि उनको विचारमा ग्यालमर र फेसनको मिलावट नै मोडलिङ्ग भएको उनको धारण राख्ने अभिसिखाको विचारमा सेक्स भनेको प्राकृर्तिक बरदान हो भन्छिन् जुन हरेक सजिब प्राणी लाई चाहिन्छ । जसबाट उनी पनि वन्चित हुन नसक्ने बताउछिन् । नायक आर्यन सिक्देललाई देख्ने बितिकै डिजायर्ट भएर आउने उनलाई भ्ाज्यानिर्टी विश्वास नरहेको बताउछिन् । दुई बर्षको अन्र्तरालमा अनगिन्ती प्रेम प्रस्ताब आएपनि मनमिल्ने भबिष्यमा साथ दिने व्यक्ति पाए जिवन साथी तयार रहेकी श्रेष्ठलाई फोटो सेसन गर्न अधिक मनपर्छ ।


टिनएज मोडल : अभिसाखा श्रेष्ठ
तस्विर : प्रकाश न्यौपाने
कोरीयोग्राफि : सुविम बिक्रम भारती
स्थान : डिजीटल वल्र्ड स्टुडियोहेटौडा
प्रस्तुती : टिनएज भ्वाइस साप्ताहिक पत्रिका
सम्र्पक : शैलु भाई (+977-9845252525)


के तपाइ पनि साप्ताहिक मोडेल बन्न चाहनु हुन्छ र Teenage Voice Weekly  को मध्य पिस्ठ मा छाउन चाहनु हुन्छ भने हामिलाई सम्पर्क गर्नु होस । हामी बनाउने छौ तपाइ लाई मोडेल ।
अब पुरा गर्नुहोस तपाइ को मोडलिङ्ग गर्ने सपना हाम्रो आफ्नै पत्रीका बाट
यही दशै बाट काठमाडौं मा पनि उपलब्ध हुनेछ खोजी खोजी पढ्नु होस   
Read more...

Model of the Week - Rojina Lama

0 कमेन्ट
हेटौडा घर भई बस्दै आएकी रोजीना लामाको सानै देखिको सपना भनेको मोडल बन्नुनै थियो । सहि अवसर नपाएर ऊनी काहा जाने कता जाने अबसर खोज्दै थिइन तर भाग्यले उनलाई मिस टुरीजम तिर लेर गयो यो नै उनको अविश्मरणीय क्षेण भएको ऊनी बताउछीन । सेक्स भनेको प्राकृतिक देन हो भन्ने उनको बिचारमा मोडलिङ्गमा ग्लामर नुन बिनाको तरकारी रहेको बताउछिन् ।





We are from Teenage Voice Weekly 
Read more...

Recent Post