Showing posts with label Woman World. Show all posts
Showing posts with label Woman World. Show all posts
Monday, 29 October 2012
आफु कति समय सम्म बाँचिन्छ भन्ने कुरा ब्लड टेस्टले थाहा हुने
कस्तो बेलाको सम्पर्कले गर्भ रहन्छ ?
Monday, 22 October 2012
सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ
यो एउटा बिन्दास युवतीको कथा हो। सहरका धेरै विन्दास युवतीहरूबीच एउटी प्रतिनिधि पात्र हुन्- साहाना बज्राचार्य। मिस नेपाल-२०११ की फस्ट रनर्सअप सहानाको सार्वजनिक चिनारी टेलिभिजन एंकर र मोडल हो। यसो भन्दा उनको परिचय खुम्चन सक्छ। उनी रात-विरात काठमाडौंका गल्लीमा अचानक भेटिन सक्छिन्। मुड आयो भने अचानक घर छाडेर कुनै गाउँको यात्रामा निस्कन सक्छिन्। फोटोग्राफी, चित्रकला र सिनेमाका कुरा निस्कँदा उनले नजानेको कुरा छैन झैं लाग्छ। कतिसम्म भने सहानाका विषयमा सहरमा धेरै किसिमका किस्सा सुन्न पाइन्छन्। दसैं आयो कस्तो लागिरहेको छ ? एक्साइटेड छु। किन ? अछाम जाँदैछु। अछामी दिदी-बहिनीहरूसँग रमाइलो गर्ने मुड बनाएकी छु। मानिसहरू आफन्त भेट्न घर र्फकन्छन्, तपाईंचाहिँ घर छाडेर विकट पहाड उक्लँदै हुनुहुन्छ, अचम्म होइन ? मेरो विशेषता नै त्यस्तै छ। मानिसहरू परिवारभित्र खुसी देख्छन्, म बाहिर पनि खुसी भेट्न सक्छु। दसैं मान्न अछाम जिल्ला नै किन रोज्नुभयो ? छाउपडी प्रथाको विषयमा अछाममा २० दिन लगाएर डकुमेन्ट्री बनाएकी थिएँ। दसैंमा सबै जम्मा हुन्छन्, त्यही बेला यो डकुमेन्ट्री देखाऊँ, विद्यालयका खाली पुस्तकालयमा केही पुस्तक भरिदिऊँ भन्ने लागेर त्यता जान लागेकी हुँ। २० दिन धेरै हो, बीचमै मिन्स हुनुभयो भने के गर्नुहुन्छ ? म पनि छाउपडी गोठमै बस्छु। अरूको ठाउँमा गएर त्यहाँ नियम मान्दिनँ भन्न पाइन्छ ? तपाईं सहरकी सुन्दरी, गोठमा खुम्चनुपर्दा गाह्रो हुँदैन ? अब त बानी परिसक्यो। ६ महिनाअघि डकुमेन्ट्री बनाउन जाँदा पनि म मिन्स भएकी थिएँ। त्यो बेला म गोठमै बसें। यसो गर्दा गाउँका महिलालाई कति समस्या छ भन्ने आफैंलाई अनभूति हुन्छ। यसो गर्नु नयाँ एक्सपेरिएन्स पनि हो। छाउपडी बस्दाको सबैभन्दा अचम्मको अनुभव के रह्यो ? रातभरि निदाउन सकिनँ। राम्रोसँग बस्न पनि नसकिने सानो कोठामा कसरी निदाउने ? कसैले अनिच्छापूर्वक जबरजस्ती गरिदिने हो कि भन्ने पीर लागिरह्यो। बिहान ट्वाइलेट लाग्यो, तर घरको बाथरुम छिर्न नपाइने। पानी बोकेर जंगल जानुपर्ने। जन्मदै बाथरुम प्रयोग गर्ने बानी परेकी मलाई हामी नेपाली कुन युगमा बाँचिरहेका छौं भन्ने लाग्यो। घरमा चाहिँ तपाईं मिन्स बार्नु हुन्न, यो दोहोरो चरित्र भएन ? गाउँमा सहरको जस्तो व्यवहार गर्यो भने अर्को पटकदेखि त्यहाँ जाने बाटो बन्द हुन्छ। फेरि त्यस्तो अनुभव लाखौं रुपैयाँ तिरेर पनि पाइँदैन भने किन नियम नमान्ने ? म अलिक त्यस्तै छु क्या ! घरभित्र मिन्स नबार्ने तपाईंको नियमका पछाडि कुनै कारण छन् ? महिलाहरू मिन्स नहुने हो भने संसार नै अवरुद्ध हुन्छ। उनीहरू मिन्स हुन्छन् र नै मानिसहरू जन्मन्छन्। यो त गर्वको विषय हो। अरू महिला मिन्स भएको बेला पूजाकोठामा छिर्दैनन्। म भने मिन्स भएका बेला भगवान्लाई धन्यवाद दिन मन्दिर जान्छु र पूजा गर्छु। हामी अछाममा छाउपडी प्रथा रै छ हगि भनेर कुरा काट्छौं, तर हामी पढेलेखेका भनिनेहरू पनि चार दिन त त्यही गरिरहेका छौं। यसरी पहिलेदेखि नै मिन्स बार्नुको कारण पनि होला नि ? शरीरबाट रगत निस्कने कारणले स्वास्थ्यका हिसाबले यो चलन सुरु भएको हुन सक्छ। यही कारणले चार दिनसम्म महिला अछूत भए भन्ने कुराको मैले विरोध गरेकी हुँ। नुहाइधुवाइ गरेर सेनेटरी प्याड लगाएपछि केको मिन्स ? मैले सुनेअनुसार तपाईंमा केटाको स्वभाव बढी छ रे ? यो केटाको स्वभाव भनेको के हो ? मेरो विचारमा यो केटी भएर यसो गर्नु हुन्न, उसो गर्नु हुन्न भनेर उनीहरूलाई हीनताबोध गराउने प्रपञ्च मात्र हो। म केटाहरूसँग गुच्चा खेल्थें, चङ्गा उडाउँथे। ब्वाइज केश पालेकी थिएँ। मैले कहिल्यै ‘केटीले गर्नुपर्ने’ नियम मानिनँ, त्यसैले केटाको जस्तो स्वभाव भनेका होलान्। कतिपय युवती केटाजस्तो बन्ने धुनमा रक्सी-चुरोट पिउँछन् र जुवाघर जान्छन्, युवतीले पनि त्यस्तै गर्नु स्वतन्त्रता हो ? टेस्ट त गर्नुपर्यो नि, अनि पो थाहा हुन्छ- त्यो गलत हो कि सही हो। अरुले भनेकै भरमा त्यो ठीक हो कि गलत भनेर कसरी विश्वास गर्ने ? सत्य त आफैंले पो थाहा पाउनुपर्छ। भनेपछि रक्सी-चुरोट तपाईंका लागि ठूलो कुरा होइन ? जुन दिन मैले सिगार तानें, त्यो दिन मैले आमालाई आज सिगार तारेर आएँ भनेर सुनाएँ। मैले त्यो गलत हो भन्ने फिल गरेकी भए भन्न सक्दिनँथेँ। मलाई सिगार तान्नु ठीक लागेन र छोडिदिएँ। वाइनचाहिँ पिउँछु। त्यसो भए वाइन पिउनु स्वास्थ्यका लागि ठीक हो भन्न खोज्नु भएको ? हामीमध्ये कतिपय यस्ता छौ, जो फलफूलको रसमा अलिकति स्कच मिसाइ दिनुहोस् र यो वाइन हो भन्नुस्, पत्याएर पिउँछन्। कुन चीज के हो र त्यो कसरी पिउने भन्ने कुरा थाहा नपाउनेहरूलाई नै त्यसले धेरै असर गर्छ। म त्यो वर्गमा पर्दिनँ। पहिलो पटक रक्सीको स्वाद कहिले लिनुभयो ? बच्चैमा, नेवारको घरमा यो कुन ठूलो कुरा भयो र ? त्यो त परम्पराको कुरा हो, पहिलो पटक साँच्चैको रक्सी पिएको दिन कुन हो भनेर सोधेको। ए, म सेभेनमा पढ्थें। आमाले नै एक गिलास बियर ल्याएर दिनुभयो। मज्जाले सुइँक्याइदिएँ। अहिले पनि म मात्नका लागि रक्सी पिउँदिनँ। तपाईंको व्यवहार केटाको जस्तै भएका कारण ब्वाइफ्रेन्ड पनि टिक्तैनन् रे हो ? यो चाहिँ हावा कुरा हो। म राम्री छु र बाई द वे बताइहालू, म लेस्बियन होइन। मेरो ब्याइफ्रेन्ड छ। जसरी केटाहरू सेक्सलाई सामान्य रूपमा लिन्छन्, तपाईं लिनुहुन्छ ? सेक्स मेरा लागि पर्सनल कुरा हो। म विवाहपछि नै सेक्सको अनुभव लिनुपर्छ भन्ने मान्यता राख्दिनँ। सेक्सलाई तपाईंले पिउने वाइनजस्तै नियमित मान्नुहुन्छ कि सिगारजस्तै टेस्ट लिइहालूँ भन्ने रूपमा लिनुहुन्छ ? अहो, तपाईं त निकै पर्सनल हुन खोज्नुभयो। के भन्ने ? ल यतिचाहिँ भनिहाल्छु, मलाई राम्रोसँग थाहा हुन्छ, म के गर्दैछु ? तपाईं परम्परागत नेवारी समाजमा हुर्किएकी केटी, यसरी नियम तोड्दा अभिभावकहरूले केही भन्नुहुन्न ? मेरो हजुरबुबा (आमाको बुबा) हेमब्रज बज्राचार्य, उहाँलाई बुद्धले सिकाएका सबै ज्ञान कण्ठ थियो। म उहाँकै संगतमा हुर्किएँ। उहाँ भन्नुहुन्थ्यो, तिमी अरुले बनाएको नियममा हिँड्ने होइन, आफ्नो नियम आफै बनाउने प्रयास गर। अरूको विश्वास जित। उहाँको छवि पनि त्यस्तै थियो। मेरो जीवनमा उहाँको छाप पर्यो। मैले जे गरें वा गर्दै जानेछु, अभिभावकले त्यसलाई गलत रुपमा लिनुहुन्न। त्यसका लागि प्रयास पनि ठूलै गर्नुपर्यो नि, परेन र ? पर्यो। एसएलसीपछि अरू साथीहरू ब्रिज कोर्स गर्न थाले, म विभिन्न संस्थामा स्वयंसेवकका रूपमा काम गर्न थाले। १८ वर्षको उमेरमा म अरूलाई तालिम दिन तयार पारिएको सर्टिफिकेटमा हस्ताक्षर गर्न थालिसकेकी थिएँ। १९ वर्षको उमेरमा मिस नेपालमा भाग लिन गएँ। पहिले मेरा लागि ४ बजे नै घर र्फकनुपर्ने नियम बनाइएको थियो, पछि त्यो नियम तोड्दै गएँ। केही महिनापछि ६ बजे घर जान थाले। एक वर्षपछि ८ बजेसम्म बाहिरै हुन्थें। पछि गएर रातको १२ बजाउन थालें। अहिले २ बजेतिर घर पुग्छु वा त्यो बेला घरबाट निस्कन्छु। रात-विरात सुनसान सडकमा निस्कँदा डर लाग्दैन ? जसले जीवन बुझेको छैन, उसलाई डर लाग्छ। डर मलाई देखेर डराउँछ।
सहरमा राति हुँदी के गर्नुहुन्छ ? मानिसहरूलाई लाग्छ, म कतै डिस्को जान्छु वा कुनै पुरुषसँग घुम्छु। मेरो सेक्रेट के भने म रातभरि सहरमा फोटोग्राफी गरिरहेकी हुन्छु। मलाई सुनसान रात मनपर्छ। आकाशको जून हेर्छु, टिलपिल तारा हेर्दै आनन्द लिन्छु। यो संसार कति रमाइलो छ भन्दै खुसी हुन्छु। तपाईंले बिहानीको सुन्दरता कहिल्यै देख्नुभएको छैन हो ? एकपल्ट देखेकी छु। साथीहरू भन्थे, बिहान ५ बजे उठेर हेर, काठमाडौं धेरै सुन्दर देखिन्छ। मलाई लाग्यो, बिहानीको काठमाडौं धेरैले हेरेका छन्, म रातको दुई बजे सडकका सुनसान गल्ली किन नहेरूँ ? फेरि सोचें, बिहानीको काठमाडौं पनि हेरिहालूँ, अनि एकपटक पाँचै बजे उठेर हेरें। कस्तो लाग्यो ? धेरै राम्रो। यति राम्रो कि मनमा केही भाव आयो। त्यो फेसबुकमा पनि पोस्ट गरिदिएँ। चाहनुभयो भने तपाईं पनि मेरो फ्यानपेजमा गएर हेर्न सक्नुहुन्छ। तपाईं घुमक्कड पनि हो, नेपाल घुम्दा तपाईंको दृष्टिकोण के हुन्छ ? एउटा उदारण दिएर सम्झाउँछु। मानिसहरू पोखरा जाँदा लेकसाइड जान्छन्, म गुरुङ बस्तीतिर पस्छु। नेपालमा यति धेरै विविधता छ, त्यो बुझ्ने प्रयास गर्नु नै मेरा लागि ट्रिप हो। तपाईंले नेपाली जीवनसँग सम्बन्धित हजारौं फोटोग्राफी गर्नुभएको छ, तर ती तस्बिर बाहिर आएका छैनन्, किन ? ती मेरो खुसीका लागि खिचिएका तस्बिर हुन्। सबै खुसी बाँड्नैपर्छ भन्ने के छ र ? तपाईंलाई सुन्दा यस्तो लाग्छ, तपाईंलाई कुनै चिन्ता छैन, साँच्चै हो कि मलाई त्यस्तो लागेको हो ? महिला भएपछि अलिकति प्रेसर त भैहाल्छ। टेलिभिजनले एउटा कार्यक्रम देखाइरहेको थियो, चलचित्रसम्बन्धी। एउटी महिला निर्देशकलाई कुनै पुरुषले प्रश्न गरे, यत्रो वर्ष तपाईं कहाँ हराउनुभयो ? ती निर्देशकले छक्क पर्दै जवाफ दिइन्, ‘यदि तपाईं महिला भएको भए यो प्रश्न गर्नुहुन्थेन।’ प्रश्न गर्नेले बुझे कि बुझेनन्, तर ती महिला निर्देशकको उत्तर मैले बुझें। महिलाहरू शिशु जन्माउन चाहन्छन्। त्यो चाहनाका कारण उनीहरूले करियर दाउमा लगाउनुपर्छ। मलाई पनि त्यस्तै प्रेसर हुन्छ। बल्ल त सार्वजनिक जीवन सुरु हुँदैछ, फेरि अर्को जीवन सुरु गर्नुपर्छ र शिशु जन्माउनुपर्छ। विवाह नगर्दै शिशुको चिन्ता किन ? किनभने नेपालमा शिशु एडप्ट गर्न पाइने नियम छैन। मलाई शिशु मन पर्छ, तर नेपालीले नै धर्मपुत्र पाल्न नदिन कडा नियम बनाइएको छ। यदि मिल्थ्यो भने एक वर्षअघि नै शिशु एडप्ड गरिसकेकी हुन्थें। शिशु एडप्ट गर्न मिल्यो भने विवाह पनि गर्नुहुन्न, शिशु पनि जन्माउनु हुन्न हो ? विवाह त गर्छु होला, तर शिशुचाहिँ जन्माउन चाहन्नँ। कुरा सुनेर मलाई तपाईं फरक युवती लाग्नुभयो। यो बिन्दास जीवनमा तपाईंलाई ब्रेक लगाउने तत्त्व कुन हो ? नेपालको राजनीति। किन ? त्यो पनि भनिरहनुपर्छ र ? तैपनि तपाईंकै शब्द भन्नुपर्यो भने ? एकपल्ट म कुनै टिनएज रिलेटेड सुन्दरी प्रतियोगितामा गएकी थिएँ। सबैले परिचय दिने क्रममा आफ्नो नाम र थर भन्दै गएँ। त्यसमा म नेवार, म लिम्बू, म मधिसे भनेर फुर्को जोडें। हाम्रो आउँदो जेनरेसन जात र धर्मका कारण कति पोलुटेड भैसक्यो भनेर निकै चिन्ता लाग्यो। जमाना कहाँ पुगिसक्यो, हामीचाहिँ म नेवार, म लिम्बू, म हिन्दू वा बौद्ध भनेर घमन्ड गरिरहेका छौं। राजनीतिले हामीलाई हिंसावादी बनाएको छ। किनभने हाम्रा नेता नै त्यस्तै छन्। तपाईं आफूलाई बुद्धिस्ट मान्नुहुन्छ ? म बुद्ध धर्मावलम्बी हुँ। यदि तपाईंले दसैंलाई हिन्दूको धर्म भन्नुभयो भने म त्यसलाई गलत सावित गरिदिन्छु। म दसैंमा कुमारी घरमा टीका लगाउन जान्छु। तलेजु भवानीको मन्दिर जान्छु र आफन्तको घरमा ‘नक्ट्या’ मनाउँछु। अब दसैंलाई हिन्दूहरूको पर्व भन्ने हो भने त मेरो संस्कृति मरिहाल्यो नि।
Read more...
पेन्टी देखाइन सुष्मिता सेनले
युनिभर्स सुष्मिता सेन वारड्रव मालफंक्सनको शिकार भएकी छिन ।
'आई एम शी'को एउटा कार्यक्रम बस्दै गर्दा उनको पेन्टी देखिएको थियो ।उनले यस्को वारेमा थाहा नपाएपनि त्यहाँ रहेका फोटोग्राफरहरुले भने कुनै मोका छोडेनन् ।
पछिल्लो केही समय यता सुष्मिताका कुनै चलचित्र आएका छैनन् र उनका चलचित्रहरुले खासै व्यापार समेत गर्न नसकिरहेको बेलामा भएको यो घटनालाई केही चलचित्र पण्डितहरुले अर्को नजरबाट समेत हेरेका छन्। उनीहरुका अनुसार चर्चामा आउन सुष्मिताले जानाजान यसो गरेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
यसभन्दा अगि बलिउड नायीका याना गुप्तालाइ जानाजान यस्तो हर्कत गरेको आरोप लागेको थियो भने अर्की नायीका समिता शेट्टी पनि यस्तै घटनामा परेकी थिइन् ।
Read more...
Friday, 19 October 2012
सेक्स मामिलाले वहालवाला मन्त्री टोपबहादुर रायमाझी पत्नीको चर्तिकलाको यथार्थता
वहालवाला मन्त्रीको श्रीमतीलाई अपुग के होला? उत्तर सजिलै आउन सक्छ, अपुग केही हुन्न। हुन पनि हो, क्षमता, विवेक, बुद्धी, शिष्टतालाई भन्दा तडक भडक, ढोंग, पाखण्ड देखाउनेलाई बढी सम्मान गर्ने हाम्रो जस्तो समाजमा मन्त्रीको पत्नीलाई शक्ति सान, सौकत सबै उपलब्ध नहुने कुरै रहेन। तर, यी सबै चिज उपलब्ध हुँदाहुँदै पनि स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीको निवर्तमान श्रीमती योगमाया बन्जाडे ‘सिमा’ ले मन्त्री श्रीमानलाई नै छोडेको घटनालाई सामान्य रुपमा लिन सकिन्न। रायमाझी र उनको कौशलबाट प्राप्त वैभवलाई बन्जाडेले किन परित्याग गरिन? बन्जाडेले आरोप लगाए जस्तै रायमाझीले यौनतुष्टी पुरा गरिदिन नसकेकोले मात्र उनी ‘पोइला’ गएकी हुन? वा यसभित्र लुकेका कारणहरू अझ गम्भिर छन्? खोजीनीति सुरु हुनु स्वभाविकै हो। किनभने यस काण्डले रायमाझीको राजनीतिमा ग्रहण लाग्ने निश्चित छ। बन्जाडेको चरित्र बारे करिव दुई वर्ष अघि नै दृष्टि साप्ताहिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। समाचारमा जनयुद्धकालमा भारतका विभिन्न स्थानमा बस्दा देखि नै बन्जाडेमा विभिन्न पुरुषहरूसँग चर्ने बानी परिसकेको, कुनै पनि बेला रायमाझीलाई धोका दिन र उनको राजनीतिक भविष्य डामाडोल बनाई दिन सक्ने उल्लेख थियो। स्रोतका अनुसार बन्जाडेका लागि नयाँ–नयाँ पुरुष फेर्नु गिलासको पानी पिउनु जति कठिन पनि थिएन। युद्धकालमा भारतमा रहँदा उनले दुई पटक परपुरुषसँग घरजम गरिसकेकी थिइन। त्यसक्रममा एक पटक दुई महिनापछि आफै फर्किएर आएकी थिइन भने एक पटक खोजेर ल्याइएको थियो। आफ्नो श्रीमतीको चरित्रबारे रायमाझी स्वयं पनि जानकार थिए। तर, पनि किन उनले बन्जाडेलाई नियन्त्रण गर्न सकेनन? यो भने निकै रहस्यको विषय रहेको उनी निकटस्थहरू बताउँछन्। रायमाझीको कुनै न कुनै ‘लुज प्वाइन्ट’ मा टेकेर बन्जाडेले बार्गेनिङ गर्ने गरेको र त्यही कारण उनले श्रीमतीलाई नियन्त्रणमा राख्न नसकेको जानकारहरूको दावी छ।
स्रोतका अनुसार त्यो वार्गेनिङ प्वाइन्ट भनेको आर्थिक अपचलन हुन सक्छ। बुझिए अनुसार सशस्त्र युद्ध चलिरहेकै बेला बन्जाडेले दिल्ली नजिकैको नोयडामा फ्ल्याट खोज्दै हिडेकी थिइन्। त्यसबेला रायमाझी दम्पतीले फ्ल्याट खरिद गरेका हुन सक्छिन। ‘सायद तैले मलाई नियन्त्रण गर्न खोजिस भने पोल खोलिदिन्छु भनेर बन्जाडेले बार्गेनिङ गरेकी र त्यही भएर रायमाझीले उनलाई नियन्त्रणमा लिन नसकेका हुन सक्छन।’स्रोत भन्छ। स्रोतका अनुसार बन्जाडेले बुटवलमा बिहानै देखि वियर खाएर मात्ने गरेकी थिएन भने मधेसमुलको एक जना कवाडी ठेकेदारसँग पनि लहसिएकी थिइन्। बुटवलकै एउटा अपार्टमेन्टमा रहेको रेष्टुरेष्टमा गएर उनीहरूले वियर खाने गरेका थिए। बन्जाडेलाई विभिन्न पुरुषहरूसँग लहसिने बानी रायमाझीसँग विवाह हुनु अघि देखि नै लागेको हो। स्रोतका अनुसार उनका बाबु भारतमा दिल्लीनगरको हरियो गाडी चलाउँथे। बाबुकै पछि लागेर वन्जाडेका दाजुले पनि दिल्ली नगरको गाडी चलाउने काम नै गरिरहेका छन्। र, उनीहरू दिल्लीमै बस्छन्। उनीहरूको आय राम्रै छ। सानै देखि घरमा तास खेल्न, मादक पदार्थ सेवन गर्न आइरहनेहरूको संगतबाट उनी पुरुषहरू फेरिरहने बानी परेकी हुन्। माओवादी शान्ति प्रक्रियामा आएर बन्जाडे बुटवलमा बस्न थालेपछि पनि उनले अहिले विवाह गरिएको भनिएका रामबहादुर कार्की बाहेकका पुरुषहरूसँग समेत यौन सम्वन्ध कायम राख्ने गरेकी स्रोतको दावी छ। बुझिए अनुसार बन्जाडेले करोडौ रुपियाँ पनि हिनामिना गरेकी छिन्। जुन रुपियाँलाई माइतीहरूकै सल्लाहमा दिल्लीमै राखेकी हुनसक्ने अनुमान गरिएको छ। ६ महिना अघि नै बन्जाडेले माइतीहरूलाई नयाँ ज्वाइ यो हो भनेर कार्कीलाई चिनजान गराएकी थिइन्। रायमाझीलाई समेत उनले ‘तिमीलाई छोडछु’ भनेर जानकारी दिएकी थिइन्। त्यसलाई सार्वजनिक गर्दा आफ्नो ‘प्रेष्टिज’ गुम्ने भएकोले रायमाझीले त्यसलाई सार्वजनिक नगरी दिन बन्जाडेलाई आग्रह गरेका थिए। उनले ‘तिम्रो स्वतन्त्रता गर तर मेरो इज्जत जाने गरी बाहिर नदेखाई देऊ बेला–बेलामा आउँदै गर’ भनेका स्रोतका दावी छ। दोस्रो श्रीमान् भनिएका कार्कीले पनि गलहत्याएपछि बन्जाडेले अहिले आत्मा हत्या गर्छु भन्ने गरेकी छन्। ‘त्यो उसको घुर्की मात्र हो। त्यसरी केटा फेर्ने बानी परेकी र त्यति ठूलो रकम जिप्ट्याकी बन्जाडे के मर्थी। आगामी दिनमा अझ मस्ती गरेर बस्छे।’ उनको आनीबानीबारे नजिकबाट जानकार स्रोत भन्छ।
Read more...
व्यवस्थित यौनका लागि वेश्यालय किन नखोल्ने ?
बृहत्
नेपाली शब्दकोशका अनुसार वेश्या भन्नाले 'पैसाका लागि अरूका अगाडि नाचगान
गर्ने, हाउभाउ, कटाक्ष आदिद्वारा पुरुषहरूलाई व्यभिचारको निमन्त्रणा दिने र
मैथुनसमेत गराउने स्त्री' भन्ने बुझाउँछ र वेश्यावृत्ति भन्नाले 'पैसाका
लागि पुरुषहरूसँग यौनसम्पर्क राख्ने पेसा, पुरुषहरूसँग सहवास गरेर पैसा
कमाउने वृत्ति' भनी अर्थ्याएको छ। हाम्रो समाज हिन्दु परम्परा, नीति,
दर्शनद्वारा निर्देशित समाज हो। पौराणिक इतिहास हेर्दा सती साध्वी सीताको
आदर्श जीवनगाथा एवं पुरुषप्रति स्त्रीको भक्ति वा पतिव्रतको भावनाले
ओतप्रोत भएको कहानी विभिन्न हिन्दु पुराणहरूमा पाइन्छ।
त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिला
हरूले
विवाहअगावै कसैसँग विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा
आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न
समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा
नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि
नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास
भइसके। अझ धेरै मुलुकमा वेश्यावृत्ति नियन्त्रण गर्नु साटो आफ्नो मुलुकमा
सञ्चालित वेश्यालयबाट बढी एड्स रोग नफैलिएकोमा सरकारका मुख्य
व्यक्तिहरूबाटै खुसी व्यक्त गरेको कुरा सुन्नमा आइसकेका छन्। अझ यति मात्र
हैन, उद्योगको रूपमा सञ्चालित यस्ता वेश्यालयहरूले समलिङ्गीहरूको बढ्दो
प्रभावले आफ्ना वेश्यालयबाट हुने आम्दानी घटेकोमा समलिङ्गी विरुद्धमा
प्रदर्शन गरेको समेत समाचार बारम्बार पढ्न पाइन्छ।
हाम्रो देशमा पनि केही वर्षएता वेश्यावृत्तिमा लाग्नेहरूको संख्या तीव्ररूपमा बढिरहेको छ। अनौपचारिक तथ्यांकअनुसार दैनिक १० हजार भन्दा बढी महिलाहरूले काठमाडौँ उपत्यकामा देहव्यापार गर्दछन्। उपत्यका बाहिरका सहरी इलाकामा पनि यसको संख्या तीव्र गतिमा बढेको पाइन्छ। हुन त यौन प्रक्रिया प्राणी जगतमा ठूलो कुरा नभई एउटा साधारण प्राकृतिक आवश्यकता मात्र हो, जसको अभावमा सृष्टि असम्भव छ भन्ने सबैलाई थाहा छ। तर यसैको माध्यमद्वारा वा यसको दुरूपयोग गरेर वर्तमान समयमा विश्वमा नै एक महामारी रोग फैलिइसकेको छ। जसको नाम एड्स भनेर उच्चारण गरिरहनुपर्दैन। भनिन्छ अब सन् २०१० सम्म नेपालमा यस रोगले १० लाख जनसंख्यालाई समातिसक्नेछ। यसै गतिमा यो गयो भने विश्व जनसंख्यामा नै ठूलो कमी आउँछ। व्यक्ति-व्यक्तिहरूको स्वेच्छाबाटै भएका भए पनि यस्ता खुला वेश्यावृत्तिबाट समाजमा नराम्रो प्रभाव परिसकेको यो अवस्थामा निजी तथा सरकारी सबै क्षेत्रले आ-आफ्नो दायित्वबोध नगर्ने हो भने पछि यो सामाजिक अतुलनीय क्षतिको जिम्मेवारी कसलाई जान्छ ? यस अवस्थामा हामीले यससम्बन्धी कानुन के-के छन् त भनी हेर्नुपर्छ।
हाम्रो वर्तमान कानुनी व्यवस्थामा यौन कानुनसँग सम्बन्धित भई मुलुकी ऐनका केही महलहरू अगाडि आउँछन्। ती हुन्- आशय करणीको महल, जबर्जस्ती करणीको महल, हाडनातामा करणी गर्नेको महल र पशुकरणीको महल। यसबाहेक कहीँ-कहीँ वेश्या शब्दको प्रयोग भएको पाइन्छ तर स्वेच्छाले वेश्यावृत्ति चलाउन नपाइने भनी कहीँ उल्लेख नगर्नुको साथै वेश्याको परिभाषासम्म कहीँ गरेको पाइँदैन। बरु यस विषयमा वि.सं. २०२० को भन्दा अघिल्लो मुलुकी ऐनले जारीको महलको १३ नं. मा विवाहित लोग्ने समेतको चौथो लिङ्ग भएको (चारपोइले) स्वास्नीको जारी खतको सजाय गराउन पर्दैन 'वेश्या र्ठहर्छ' भनी चार जना भिन्न-भिन्न पुरुषहरूसँग यौन सम्बन्ध गराएकी महिला वेश्या हो भनी परिभाषा गरिएको थियो। तर हाल कानुनबमोजिम नै जोसुकै महिलाले जतिपटक पनि अघिल्लो लोग्नेसँग सम्बन्ध विच्छेद गरी अर्कोसँग विवाह गर्न पाइने हुनाले नै यौन सम्बन्धको कुरा गौण मानिएको छ।
पौराणिक इतिहास हेर्दा सती साध्वी सीताको आदर्श जीवनगाथा एवं पुरुषप्रति स्त्रीको भक्ति वा पत्रि्रताको भावनाले ओतप्रोत भएको कहानी विभिन्न हिन्दु पुराणहरूमा पाइन्छ। त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिलाहरूले विवाहअगावै कसैसँग र विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास भइसके।
त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिला
हरूले
विवाहअगावै कसैसँग विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा
आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न
समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा
नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि
नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास
भइसके। अझ धेरै मुलुकमा वेश्यावृत्ति नियन्त्रण गर्नु साटो आफ्नो मुलुकमा
सञ्चालित वेश्यालयबाट बढी एड्स रोग नफैलिएकोमा सरकारका मुख्य
व्यक्तिहरूबाटै खुसी व्यक्त गरेको कुरा सुन्नमा आइसकेका छन्। अझ यति मात्र
हैन, उद्योगको रूपमा सञ्चालित यस्ता वेश्यालयहरूले समलिङ्गीहरूको बढ्दो
प्रभावले आफ्ना वेश्यालयबाट हुने आम्दानी घटेकोमा समलिङ्गी विरुद्धमा
प्रदर्शन गरेको समेत समाचार बारम्बार पढ्न पाइन्छ।हाम्रो देशमा पनि केही वर्षएता वेश्यावृत्तिमा लाग्नेहरूको संख्या तीव्ररूपमा बढिरहेको छ। अनौपचारिक तथ्यांकअनुसार दैनिक १० हजार भन्दा बढी महिलाहरूले काठमाडौँ उपत्यकामा देहव्यापार गर्दछन्। उपत्यका बाहिरका सहरी इलाकामा पनि यसको संख्या तीव्र गतिमा बढेको पाइन्छ। हुन त यौन प्रक्रिया प्राणी जगतमा ठूलो कुरा नभई एउटा साधारण प्राकृतिक आवश्यकता मात्र हो, जसको अभावमा सृष्टि असम्भव छ भन्ने सबैलाई थाहा छ। तर यसैको माध्यमद्वारा वा यसको दुरूपयोग गरेर वर्तमान समयमा विश्वमा नै एक महामारी रोग फैलिइसकेको छ। जसको नाम एड्स भनेर उच्चारण गरिरहनुपर्दैन। भनिन्छ अब सन् २०१० सम्म नेपालमा यस रोगले १० लाख जनसंख्यालाई समातिसक्नेछ। यसै गतिमा यो गयो भने विश्व जनसंख्यामा नै ठूलो कमी आउँछ। व्यक्ति-व्यक्तिहरूको स्वेच्छाबाटै भएका भए पनि यस्ता खुला वेश्यावृत्तिबाट समाजमा नराम्रो प्रभाव परिसकेको यो अवस्थामा निजी तथा सरकारी सबै क्षेत्रले आ-आफ्नो दायित्वबोध नगर्ने हो भने पछि यो सामाजिक अतुलनीय क्षतिको जिम्मेवारी कसलाई जान्छ ? यस अवस्थामा हामीले यससम्बन्धी कानुन के-के छन् त भनी हेर्नुपर्छ।
हाम्रो वर्तमान कानुनी व्यवस्थामा यौन कानुनसँग सम्बन्धित भई मुलुकी ऐनका केही महलहरू अगाडि आउँछन्। ती हुन्- आशय करणीको महल, जबर्जस्ती करणीको महल, हाडनातामा करणी गर्नेको महल र पशुकरणीको महल। यसबाहेक कहीँ-कहीँ वेश्या शब्दको प्रयोग भएको पाइन्छ तर स्वेच्छाले वेश्यावृत्ति चलाउन नपाइने भनी कहीँ उल्लेख नगर्नुको साथै वेश्याको परिभाषासम्म कहीँ गरेको पाइँदैन। बरु यस विषयमा वि.सं. २०२० को भन्दा अघिल्लो मुलुकी ऐनले जारीको महलको १३ नं. मा विवाहित लोग्ने समेतको चौथो लिङ्ग भएको (चारपोइले) स्वास्नीको जारी खतको सजाय गराउन पर्दैन 'वेश्या र्ठहर्छ' भनी चार जना भिन्न-भिन्न पुरुषहरूसँग यौन सम्बन्ध गराएकी महिला वेश्या हो भनी परिभाषा गरिएको थियो। तर हाल कानुनबमोजिम नै जोसुकै महिलाले जतिपटक पनि अघिल्लो लोग्नेसँग सम्बन्ध विच्छेद गरी अर्कोसँग विवाह गर्न पाइने हुनाले नै यौन सम्बन्धको कुरा गौण मानिएको छ।
पौराणिक इतिहास हेर्दा सती साध्वी सीताको आदर्श जीवनगाथा एवं पुरुषप्रति स्त्रीको भक्ति वा पत्रि्रताको भावनाले ओतप्रोत भएको कहानी विभिन्न हिन्दु पुराणहरूमा पाइन्छ। त्यसै प्रभावमा परेको हाम्रो नेपाली समाजले सोहीअनुरूपको स्वरूप धारण गरेको हुनाले हाम्रो समाजका महिलाहरूले विवाहअगावै कसैसँग र विवाहपछाडि आफ्नो पतिबाहेक अरूसँग यौनसम्पर्क गरेमा आफ्नो समाजबाट अपहेलित हुनुपर्छ भने अर्कोतिर वर्तमान भौतिक साधनसम्पन्न समाजमा विभिन्न पाश्चात्य मुलुकहरूको संस्कृति र क्रियाकलाप सञ्चार हुँदा नेपाली समाजमा समेत वेश्यावृत्तिले ठूलो स्थान पाउन अन्य विविध कारणहरू पनि नभएका हैनन्। तर दुःखको कुरा यो हो कि यस्ता सामाजिक विकृति पनि अब विकास भइसके।
Rajesh and Sushmaa Kiss With Video
राजेश हमाल पहिले पहिले केटी हरु नजिक पर्न पनि नरुचाउने मध्य को एक हुन । एक अन्तर्बार्ता मा नायिका रेखा थापा ले खुलेरै भनेको छ पहिले Side Dancer हुँदा Auto Graph समेत नदिने राजेश हमाल लाई रेखाले रिस त पोखिन राजेश र रेखा को फिल्म मा फोटोशुट गर्ने बेला । हरेक अन्तर्बार्ता मा सोधिने प्रमुख प्रश्न राजेश ले कहिले बिहे गर्छ र उत्तर हुने गर्दथ्यो त्यतिकै दुध खान पाइन्छ भने गाइ किन पाल्नु पर्यो तर अहिले परिवर्तन भएको छ । छिट्टै गर्ने प्लान छ राजेश ले बिहे । पहिले पहिले राजेश हमाल ले अङालो मारेको शिन समेत दिन मान्दैन थे भन्ने हल्ल पनि चल्ने गर्दथ्यो तर पछी नन्दिता केशी सङ्ग को पहिलो Lips Kiss पछी अहिले राजेश हमाल उदार बन्दै गएको छ / सुश्मा कार्की सङ्ग बेड शिन नै दिएको छ साथै फ्रेन्च किस समेत दिएको छ ।
नायक राजेश हमाल उमेर छिप्पिदै गएपछि चलचित्रमा रोमान्स गर्न आतुर देखिएका छन् । उमेरमा नायिका बोक्न समेत लजाउने हमाल अहिले नायिकासँग चुम्बन र बेड सिनका दृश्य खुलेरै दिन थालेका छन् ।
यसैक्रममा नायक राजेश हमाल र नायिका सुष्मा कार्की बिच एक चलचित्रमा बेड
सिन र चुम्बनको रोमान्स चलेको छ । दिवाकर भट्टराइले निर्देशन गरेको चलचित्र
‘मेरो जीवन साथी’ मा यि दुइको रोमान्स हेर्न सकिन्छ ।
चलचित्रमा समावेश ‘खुशी नै खुशी’ बोलको गीत अनलाइनखबर मार्फत पि्रमियर
गरिएको छ । यो गीतमा नायक राजेश हमालको हेयरस्टाइल भिन्न देख्न सकिन्छ ।
दिवाकर भट्टराइको संगीत, सुर्य कार्कीको शब्द रहेको गीतमा राजेश पायल राइ र
दुर्गा खरेलको आवाजे छ । गीतमा शंकर बीसीको नृत्य निर्देशन, रामेश्वर
कार्कीको छायांकन छ ।
चलचित्रमा यि दुइका अलवा रेखा थापा, रागीनी खड्गी, रेश महरठ्ठाको अभिनय
हेर्न सकिन्छ । चलचित्रमा अर्जुन पोखरेलको पनि संगीत छ ।
नायक राजेश हमाल र नायिका सुष्मा कार्कीको भरपुर रोमान्स रहेको खुशी नै
खुशी बोलको गीत यस्तो छ :

Wednesday, 17 October 2012
ट्याक्सी भाडा बढेको विरोधमा नांगिइन् रिमा (फोटो सहित)
बलिउडकी मोडेल रिमा शर्मा पनि बुद्धि नभएका तरुनीहरुको कोटीमा पर्न थालिन्
भन्ने टिप्पणी कतिपयले गर्न थालेका छन् । बलिउडमा चर्चामा आउनका लागि
विभिन्न बहाना गरेर नांगिने प्रतिस्पर्धा नवयौवना मोडेलहरुमा चलिरहेको बेला
रिमा पनि यस्तै बहानामा नांगिएकी छिन् ।
अटोरिक्सा तथा ट्याक्सीको भाडा बढाएको विरोधमा रिमा नांगिएकी हुन् । उनले
भाडा वृद्धिको विरोधमा केही नांगा तस्वीर खिचाएर र्सार्वजनिक गरेकी छिन् ।
वास्तवमा रिमा एक्लै यसरी नांगिएकी भने होइनन् दुइवटा संस्थाले उनलाई
भाडामा लिएर नंग्याएको हो ।
सिटिजन एक्सन फोराम र न्युज ८८ नामका संस्थाले मुल्यवृद्धिको विरोधमा
रिमालाई हतियार बनाउँदै नांगा तस्वीर खिचाएको हो ।
रिमा पनि यी दुइ संस्थाको राम्रैसँग खेलौना बनिन् अनी लाजै नमानीकन टपलेस
पोज दिइन्
Onlinekhabar
Saturday, 13 October 2012
मुकेशले कल्पनाको कुमारीत्व तोडेपछि
मुकेशले कल्पनाको कुमारीत्व तोडेपछि
र्यले नायिका कल्पना शाहीको कुमारीत्व अर्थात भर्जिनिटि
तोडका छन् । तर उनले रियल लाइफमा नभइ रिल लाइफमा कल्पनाको कुमारीत्व तोडेका
हुन् ।
दिपक रमनको निर्माणमा किशोर सुब्बाले निर्देशन गरेको चलचित्र ‘भर्जिन’मा
कल्पना र मुकेशको रोमान्स हेर्न पाइने छ ।

चलचित्रको छायांकन बिहिबारदेखि सकिएको निर्माता रमनले जानकारी गराएका छन् । चलचित्रमा यि दुइका अलवा चन्दा दाहालको पनि अभिनय छ । सीआइडी अफिसर्सको भुमिकामा देखिएकी चन्दाले सिनेमा भित्र समवेश गरिएको एक आइटम गीतमा उत्तेजक नृत्य गरेकी छिन् । दिपक रमनको संगीत, देवको द्धन्द तथा सरोज महर्जनको छायांकन रहेको यो चलचित्र फागुन महिनामा प्रदर्शनमा आउने छ । चलचित्र कलेजका युवायुवतीको कथामा आधारिते छ । कलेजका विद्यार्थी घुम्न जाने क्रममा हुने सेक्स र यसले उत्पन्न गराउने परिस्थितीमा चलचित्र घुमेको छ । एक कुमारी युवतीको कुमारित्व तोडेपछि उसले लिने बदलामा सिनेमा घुमेको निर्माता रमनले जानकारी गराए । चलचित्रको छायांकन २२ दिनमा सकिएको हो । नेपाली चलचित्रमा सेक्सका दृश्य र कथा समावेश गराउने क्रम बढिरहेको समयमा ‘भर्जिन’ले पनि यस्तै सिको गरेको छ । कल्पना र मुकेशको यो रोमान्सलाइ दर्शकले कत्तिको पचाउने हुन्, यो कुरा सिनेमा प्रदर्शनमा आएपछि मात्र भन्न सकिन्छ ।

किशोर किशोरी तथा युवाले १४ महिना मात्र प्रेम गर्दछन् : सर्वेक्षण
किशोर किशोरीले कति समय प्रेममा बिताउँदा होलान ? के यस्तो प्रेम
विवाहमा परिणत होला त ? प्रेम मनोरञ्जनका लागि अथवा जीवनयापनका लागि ?
यी यस्ता प्रश्न १० देखि २४ उमेर समूहका किशोर–किशोरी तथा युवाका अभिभावकले कुराकानीका विषयवस्तु बनाउने गर्दछन् तर सही उत्तर पाइरहेका थिएनन् पनि ।
ती उमेर समूहले गर्ने प्रेम केवल १४ महिनामै अन्त्य हुने गरेको र प्रेम मनोरञ्जनका लागि पनि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज सार्वजनिक किशोर किशोरी तथा युवा सर्वेक्षण २०१०÷२०११ ले देखाएको छ ।

तर किशोर किशोरीहरू प्रेम विवाहमै आकर्षित भएको सर्वेक्षणले देखाएको छ । प्रेम विवाहमा ७२ र मागी विवाहमा ५३ प्रतिशत भएको सर्वेक्षणले पुष्टी गरेको छ ।
विवाह नगरी सँगै जीवनयापन गर्ने प्रतिबद्ध भएका किशोर किशोरी तथा युवाको प्रतिशत १५ देखिएको छ ।
सर्वेक्षण देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी करिब नौ हजार घरधूरीबाट ती उमेर समूहका १४ हजार जनामा गरिएको थियो ।
प्रेम भनेको एक अर्कालाई गरिने माया हो भन्ने कुरा सानै उमेरदेखि जानकारी लिएको अन्तर्वार्तामा सहभागीहरूले उत्तर दिएका थिए । तर १७ वर्ष नभई प्रेम नगरेको सर्वेक्षणले देखाएको छ ।
एकजना किशोर किशोरी तथा युवाले लगभग दुईजनासँग प्रेम गर्ने गरेको सर्वेक्षणको नतिजाले देखाएको छ । ती उमेर समूहका ९२ प्रतिशत किशोर तथा ७७ प्रतिशत युवती अविवाहित रहेको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणले पहिलो बच्चा जन्माउँदा औसत उमेर १९ वर्ष देखाएको छ ।
सर्वेक्षणका अनुसार पहिलोपटक महिनावारीमा चार प्रतिशत युवतीहरू गर्भवती भएका छन् भने घरबाट टाढा छाप्रो, अँध्यारो कोठा सात प्रतिशत र ३० प्रतिशतले अलग्गै कोठामा राखिएको देखिएको छ ।
यस्तै ९२ प्रतिशत किशोर किशोरी तथा युुवालाई एचआईभीका बारेमा जानकारी भएको, ७१ प्रतिशतलाई निःशुल्क स्वास्थ्य सेवाबारे जानकारी भएको सर्वेक्षणमा देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्र र जनसङ्ख्या महाशाखाका प्रमुख पद्मराज भट्टले सो सर्वेक्षण आज सार्वजानिक गर्नुभएको थियो । रासस

एक दिनमा कति सँग सेक्स गर्न सक्छन् महिला ?
विश्वमा सेक्सको विषयमा केही अनौठा रेकर्ड बनिरहन्छन् । वास्तवमा सेक्सको विषय धेरैको चासोको विषय भएकाले पनि होला यसमा किर्तिमान राख्न धेरै साहसी मान्छेलाई चाहना हुन्छ ।
विश्वमा यस्ता महिला छन् जसले छोटो समयमा बढि भन्दा बढि पुरुषसँग सेक्स गरेर किर्तिमान राख्ने कोसिस गर्छन् । यहाँ केही त्यस्ता किर्तिमानी महिलाको नाम दिइएको छ जसले धेरैभन्दा धेरै पुरुषसँग सेक्स गरेर रेकर्ड राखेका छन् ।
१.सबरिना जोन्सन : बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स : छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नुपथ्र्यो ।
३. क्लाडिया फिगुरा : पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थ्ािइन् । यो च्याम्पियनसीपलाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन : सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट : यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।
६. ऐनाबेल चग : चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् ।
onlinekhabar
Thursday, 11 October 2012
सेक्सभन्दा चुम्बनले माया बढ्छ
भनिन्छ
पहिलो माया र पहिलो चुम्बन मानिसले कहिल्यैपनि बिर्सिँदैन । यसको सम्झना
जीवनभरी नै रहन्छ । यो आम भनालाईलाई वैज्ञानिकहरुले पनि पुष्टि गरिदिएका
छन् ।
साथै चुम्बनले सम्बन्धलाई अझै गाढा बनाउने
उनीहरुको सोँचाइ हुन्छ । यस्तो चुम्बनको प्रभाव महिलाहरुको मनमा आजिवन
रहने र त्यसले सम्बन्धलाई कसिलो बनाउन योगदान गर्ने तर्क शोधकर्ताहरुको छ ।
पुरुषहरु चुम्बन भन्दा सेक्सका लागि हतारिने भएपनि कुनै स्त्रीसँगको मीठो
चुम्बनले पुरुषको मानसपटलमा समेत गहिरो छाप छोड्ने बताइन्छ ।
Friday, 5 October 2012
गाउँका बाहुन काकाले मेरो संवेदनशील अंग अठ्याउँदा - संगम राई “लभ्ली”
घर निर्माणका लागि कैटरिनाको कुमारित्व लिलामीमा
सानो होस या ठूलो चिटिक्कको घर बनाउने कसको पो रहर नहोला र ? अनि त्यही घर
निर्माणका लागि कसैले के गर्छन त कसैले के–के गरिरहेका हुन्छन् ।
यस्तै यस्तैका बिचमा ब्राजिलमा भने अलिक अचम्मकै एउटा समाचार सार्वजनिक
भएको छ ।
त्यहाँकी एक युवतीले घर निर्माणका लागि भन्दै आफ्नो कुमारीत्व लिलामी गर्ने
भएपछि उक्त समाचारले निक्कै चर्चा पाउन सफल भएको छ ।
डेलीमेलका अनुसार कैटरिना नामकी ती युवतीले घर निर्माणका लागि भन्दै आफ्नो
कुमारीत्वको लिलामी ९५ हजार ४ सय पाउण्ड राखेकी छन् ।
समाचारमा उल्लेख भए बमोजिम उनको उक्त लिलामीबाट प्राप्त रकम एक गैरसरकरी
संस्थामा जम्मा हुने र उक्त संस्थाले कैटरिनाको परिवारका लागि दक्षिणी
ब्राजिलमा एक आधुनिक घरको निर्माण गर्ने छ ।
तर, कैटरिनाको यस्तो निर्णयलाई धेरैले भने राम्रो मानेका छैनन् । उनको
यस्तो निर्णयलाई वेश्याको आरोप समेत लगाइएको छ ।
महिलाका हातगोडा किन चिसा हुन्छन् ?
के तपाइर्लाई थाहा छ ? पुरुषको तुलनामा महिलाका हातगोडा चिसा हुन्छन् भन्ने
। किन होला पुरुषको तुलनामा महिलाका हातगोडा चिसा हुने गरेको ? यसमा के
कारण हुन सक्ला ? यस्ता जिज्ञासा महिला तथा पुरुषले चिकित्सकलाई धेरै
राख्ने गरेका छन् भने मानिसले यसबारे आ-आफ्नै तर्क दिने गरेका थिए । तर, अब
यसको वास्तविक कारण पत्ता लागेको छ । सिकागोको नर्थ वेस्र्टन मेमोरियल
हस्पिटलले लामो अध्ययन गरेर यसका कारण पत्ता लगाएका छन् । हस्पिटलका
मुटुरोग विशेषज्ञ डा. मार्क एस्कान्डारीका अनुसार, पुरुषको तुलनामा महिलाका
हातगोडा चिसा हुनुमा रक्तसञ्चार कारण रहेको छ । उनी भन्छन्, 'यसको दोष
सम्पूर्ण दोष रक्तसञ्चार प्रक्रियालाई दिँदा हुन्छ । महिलाका हातगोडामा
रक्तसञ्चार नियन्त्रण्ा गर्ने स्नायु पुरुषमा भन्दा बढी संवेदनशील हुन्छ ।
त्यसैले तापक्रम झरेर वातावरण चिसो हुनासाथ रक्तनलीहरू खुम्चिन थाल्छन् र
तातो रगतको बहाव सुस्त हुन थाल्छ । फलतः उनीहरूका हातगोडा चिसा हुन्छन् ।'
अध्ययनमा भनिएअनुसार, महिलामा पुरुषको तुलनामा रक्तचाप पनि कम हुन्छ । उदास
एवं चिन्तित रहँदा उनीहरूको रक्तचाप घट्छ र रगत हातगोडाभन्दा पर मुटुतर्फ
र्फकन थाल्छ र हातगोडामा चिसोपन आउँछ । केही विशेषज्ञ महिला मुटु र
मुत्राशयमा ताप राखिराख्न सक्ने भएकाले उनीहरूले भ्रुण्ालाई संरक्षण्ा गर्न
सकेको धारण्ाा पनि राख्छन् ।
Monday, 24 September 2012
१५ बर्षको उमेरभन्दा पहिलेनै सेक्स गर्न चाहन्छन् केटीहरु
आज भारतमा हरेक कुरामा केटीहरु अगाडि बढदै छन् । यहाँसम्म कि सेक्स गर्नमा
पनि । सेक्सको मामलामा केटाभन्दा धेरै अगाडि केटीहरु छिन् । १५ देखि १९
बर्षकी केटी सेक्स गर्नमा केटाभन्दा कयौं गु
णा
अगाडि छिन् । सन् २००५ देखि २०१० कोबीचमा गरिएको सर्बेक्षण अनुसार भारतमा ३
प्रतिशत केटाले २५ बर्षको उमेरसम्ममा सेक्स गरिसकेका हुन्छन् भने त्यही
समय र त्यही उमेरमा ८ प्रतिशत केटीले सेक्स गरिसकेकी हुन्छन् ।
युनिसेफद्धारा प्रकाशित रिपोर्ट सन् २०१२ मा खुलासा गरिएको छ कि चीन बाहेक विकासशील देशमा ५ प्रतिशत युवाले १५ बर्षको उमेरमा सेक्स गरिसकेका हुन्छन् भने १५ बर्षको उमेर भन्दा पहिले नै ११ प्रतिशत केटीले सेक्स गरिसकेकी हुन्छन् ।

महिलालाई सेक्स गर्न आधा घण्टा
हुनत
सेक्सको मामला महिला पुरुषको व्यग्ला बेग्लै चाहना र शैली हुन्छ । कतिपय
अवस्थामा पुरुषहरुले महिलालाई सन्तुष्ट पार्न सकेका हुदैनन् र त्यसको असर
निकै तनाव पूर्ण हुन्छ । यौन स्वास्थ र यसको व्यवहार नामक खोजबाट
अमेरिकी
युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक
भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । खोजका अनुसार महिलाहरु
सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको
तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेरी पुरुषहरु सामान्य रुपमा
महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन
तृप्ती पूरा हुने देखाइएको छ भने महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग
स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको हो
। यो तथ्य अनुसार महिलाहरु सेक्स गर्न कम्तिमा पनि आधा घण्टा छुट्याउन्छन
भने पुरुषले बढिमा १५ मिनेट मात्र छुट्याउने पाइएको छ ।
प्रतिबेदनको निष्कर्षमा भनिएको छ यदी पुरुषहरुले आफ्नो स्खलन पछि पनि महिलालाई यौन तृप्ती पुगे नपुगेको जानकारी लिनुपर्छ । यदी पुरुषहरु स्खलन पछि यौन सन्तुष्टि पाउने तर, पुरुषकै स्खलनमा महिलाले पनि खुसी हुनुपर्ने बाध्यताले पुरुषको तुलनामा महिला बढि सेक्सेको खोजीमा पर ब्यक्ति रोज्ने गरेको बताइएको छ । खोजमा यौन व्यवहारका साथै ४० भन्दा बढि यौन जन्य क्रियाकलापका बारेमा अध्ययन गरिएको थियो र खोजमा कण्डमको प्रयोग विधिलाई विचार गरिएको थियो ।
अमेरिकी
युनि भर्सिटी इन्डियानाले सेक्सको सन्तुष्टीमा महिला र पुरुषमा व्यापक
भिन्नता रहेको नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । खोजका अनुसार महिलाहरु
सेक्समा भेराइटी चाहान्छन् तर भेजिनल इन्टरकोर्स हुनै पर्दछ भन्ने नरहेको
तथ्य बाहिर ल्याइएको हो । यौन सम्पर्क गर्दा खेरी पुरुषहरु सामान्य रुपमा
महिलाको स्तन मथन पछि सिधैं सेक्स प्रक्रियामा सामेल हुने र स्खलन पछि यौन
तृप्ती पूरा हुने देखाइएको छ भने महिलामा भने उनीहरु लामो समयसम्म पुरुषसंग
स्तन मथन, यौनाङ्ग खेलाउन तथा चुम्बन गर्न मन पराउने तथ्य पत्ता लागेको हो
। यो तथ्य अनुसार महिलाहरु सेक्स गर्न कम्तिमा पनि आधा घण्टा छुट्याउन्छन
भने पुरुषले बढिमा १५ मिनेट मात्र छुट्याउने पाइएको छ । प्रतिबेदनको निष्कर्षमा भनिएको छ यदी पुरुषहरुले आफ्नो स्खलन पछि पनि महिलालाई यौन तृप्ती पुगे नपुगेको जानकारी लिनुपर्छ । यदी पुरुषहरु स्खलन पछि यौन सन्तुष्टि पाउने तर, पुरुषकै स्खलनमा महिलाले पनि खुसी हुनुपर्ने बाध्यताले पुरुषको तुलनामा महिला बढि सेक्सेको खोजीमा पर ब्यक्ति रोज्ने गरेको बताइएको छ । खोजमा यौन व्यवहारका साथै ४० भन्दा बढि यौन जन्य क्रियाकलापका बारेमा अध्ययन गरिएको थियो र खोजमा कण्डमको प्रयोग विधिलाई विचार गरिएको थियो ।
Wednesday, 19 September 2012
आसनमा यौन सन्तुष्टि
|
माहिलामाथि पुरुष रहेर गरिने यौनसम्पर्क सबैभन्दा प्रचलित र बढी प्रयोगमा रहेको एउटा आसन हो । जसमा पुरुष महिलाको खुट्टाको बीचमा रहन्छ, महिलाले खुट्टा पुरा फैलाउन पुरुषको माथि राख्न सक्छन् । यो आसन अधिकतम पुरुषका लागि सरल मानिन्छ । यो आसनमा जोडीले एक अर्कालाई गहिरो अँगालोमा बाँधेर चुम्बन साटासाट गर्दै गहिरो मायाको अनुभूति लिन सक्छन् । यस आसनमा पनि अधिकतम महिलाको पछाडिपट्टीको भागमा सिरानी राखेर गरेमा अझ बढि उत्तेजनाको महसुस गर्न सक्छन् । महिला गर्भवति भएको अवस्थामा ओछ्यानमा आधा सुताएर पुरुष महिलाको दुई खुट्टाको बीचमा उभिएर संभोग गर्दा उपयुक्त हुन्छ । जसले महिलालाई पुरुषको भार लिनुपर्दैन । अधिकांश जोडीहरु महिलामाथि रहेर संभोग गर्दा पनि सन्तुष्ट हुन सक्छन् । महिलाहरु माथि रहँदाको अवस्थामा सम्भोगको गति र गहिराईको नियन्त्रण गर्न सक्छन् । जसले चरम सन्तुष्टिको अनुभव प्राप्त गर्न सकिन्छ । यस आसनले शिघ्र स्खलनको समस्याबाट ग्रसित पुरुषहरुको तनाव कम गर्ने उपायको काम गर्न सक्छ । गर्भवति भएको अवस्थामा समेत यो आसन सहज हुनुका साथै बढी तौल भएका पुरुषहरुलाई समेत उपयुक्त हुन्छ । महिला पुरुषको अगाडि दुइटा घुँडा टेकेर बस्ने आसन पनि संभोगका लागि उपयुक्त मानिन्छ । यस आसनले महिला पुरुष एक अर्कालाई हेराहेर गर्दै प्रेमस्पर्शका साथ सम्भोग गर्न सक्छन् । यसमा पनि फरकपनाका लागि महिला पुरुषको विपरित फर्केर घुँडा टेकी फरक कोणबाट समेत गर्न सकिन्छ, भने एक अर्कापट्टि फर्केर पुरुषको काखमा महिला बसेर पनि सम्भोग गर्दा प्रभावकारी हुन्छ । | |
Saturday, 15 September 2012
अश्लिल फिल्मका वेबसाइटको बजार
गुगलमा नेपालबाट धेरै खोजिने विषयमध्ये सेक्स पनि एक हो। नेपालजस्तो इन्टरनेटको पहुँच र स्पिड कम भएको देशमा त यस्तो हुन्छ भने विदेशमा, जहाँ इन्टरनेट फास्ट छ, त्यहाँको अवस्था के होला? इन्टरनेटमा पोर्न साइटको बजारका तथ्यहरू अचम्म लगाउने खालका छन्।
इन्टरनेटको ३० प्रतिशतभन्दा बढी स्रोतसाधन पोर्न साइटमा खर्च हुने एउटा अनुमानित तथ्यांक छ। हुन पनि विश्वका सबैभन्दा बढी चलेका पाँच सय वेबसाइटको सूचि हेर्न हो भने त्यसमा दर्जनौँ पोर्न साइट नै हुन्छन्।
एक्सटि्रम टेकका अनुसार इन्टरनेटको सबैभन्दा ठूलो पोर्न साइट एक्सभिडियोज प्रतिमहिना चार अर्बभन्दा बढी पटक हेरिन्छ। यो संख्या सिएनएन र इएसपिएन हेरिनेभन्दा तीन गुणाले बढी हो। सेक्सच्याटका लागि प्रख्यात लाइभजस्मिन वा युट्युबको सिको गर्दै खोलिएको युपोर्न, ट्युबएट र पोर्नहब, यी सबको पनि हालत उही हो। फेसबुक र गुगलबाहेक अरू साइटले उनीहरूलाई उछिन्न गाह्रै पर्छ।कति कमाउँछन्? भिजिटरको संख्यासँगै यसको विज्ञापनको पाटो पनि महत्वपूर्ण हुन्छ। अनुमानअनुसार लोकप्रियताको दर हेर्दा यस्ता साइटले दिनमा ५० हजार अमेरिकी डलरभन्दा बढी कमाउन सक्ने क्षमता हुन्छ। पोर्नलाई छाडेर सफा साइटमा आउने हो भने यति कमाउन सक्ने साइटमा मान्छेले गुगल, फेसबुक, याहू र माइक्रोसफ्टमात्रै देख्नेछन्।
समय पनि धेरै बिताउँछन्
पोर्न साइटहरूको एउटा विशेषता यस्ता साइटमा बिताइने समय पनि हो। अरु साइटमा सामान्यता मानिसले तीनदेखि सात मिनेटमात्रै बिताए पनि पोर्न साइटमा भने १५ देखि २५ मिनेटसम्म बिताउने गर्छन्। जति धेरै समय बितायो, त्यति विज्ञापनबापत आउने पैसा पनि बढ्ने भएकाले यस्ता साइटका आम्दानी झन् बढ्ने गर्छ।
पोर्न साइटहरूले अहिले निःशुल्क भिडियो राख्न थालेका भए पनि परम्परागत साइटहरूमा विशेष भिडियो हेर्नका लागि क्रेडिट कार्डबाट पैसा तिर्नुपर्ने व्यवस्था गरिएको हुन्छ। भारत कै सबिताभाभी जस्ता पोर्नटुन साइटहरूले समेत क्रेडिट कार्डबाट पैसा तिरेपछि मात्र हेर्न पाइने बनाएका छन्। पोर्न साइटहरूको आम्दानी त्यस्ता साइटहरूमा राखिने पप अप (साइट हेर्दाहेर्दै अर्को पेज खुल्ने) विज्ञापनहरूबाट समेत हुने गर्छ। अझ केही साइटमा त तपार्इँका गोप्य जानकारी चोर्न सक्ने सफ्टवेयर आफै इन्स्टल हुने वा झुक्याएर इन्स्टल गर्ने तारतम्यसमेत मिलाइएको हुन्छ।
छोटो समयमा लोकप्रिय
यस्ता अधिकांश साइट नयाँ छन्। इन्टरनेटमा नयाँ-नयाँ पोर्न साइट जन्मने क्रम पनि बढ्दो छ। अहिले त पोर्न साइटका लागि छुट्टै डोमेन डट एक्सएक्सएक्स दिने कुरा पनि भइरहेको छ।
दोस्रो ठूलो पोर्न साइट युपोर्न जन्मेको छ वर्षमात्रै भयो। ट्युबएट त चार वर्षमात्रै भएको छ।
एक्सभिडियोजमा प्रति महिना २९ पेटाबाइट्स डाटा ट्रान्सफर हुने गर्छ। यो भन्नु प्रतिसेकेन्ड ५९ जिबी हो।
जब कि लन्डन र न्युयोर्कबीचको डाटा कनेक्टिभिटी साढे एक टिबीमात्रै हो। यसको नजिकमा आउने साइट त युट्युब र हुलुमात्रै हो। तर युपोर्न मात्रै हुलुभन्दा छ गुणा ठूलो छ।
• एक सेकेन्डमा पोर्नोग्राफीमा तीन हजार ७५ डलर खर्च भइरहेको हुन्छ • एक सेकेन्डमा २८ हजार दुई सय ५८ जनाले इन्टरनेटमा पोर्नोग्राफी हेरिरहेका हुन्छन् • एक सेकेन्डमा तीन सय ७२ जना इन्टरनेट युजरले सर्च इन्जिनमा वयस्क सामग्री खोजिरहेका हुन्छन्
• प्रत्येक ३९ मिनेटमा अमेरिकामा एउटा नयाँ पोर्नोग्राफिक भिडियो बनिरहेको हुन्छ
(स्रोतः फेमिलीसेफमिडिया/नागरिक )
Thursday, 13 September 2012
स्तनबाटै किन प्राप्त हुन्छ .....?
स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त हुन्छ । अर्थात् महिलाहरुको
यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ स्तनको टुप्पो पनि त्यस भन्दा कम
हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा
हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता
लगाएका छन् । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको
अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको
कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु
हो। योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई
मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न
हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु
स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने
अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र
स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द
प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।
आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।
हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता
लगाएका छन् । अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको
अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको
कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु
हो। योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई
मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न
हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ । त्यसैले केही महिलाहरु
स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने
अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र
स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द
प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।
Subscribe to:
Posts (Atom)