skip to main |
skip to sidebar
सानै उमेरदेखि मोड्लिंग गर्ने रहर बोकेका
हेटौडा (९ पशुपतिनगर निवासी सुमितको रहर यही बर्ष हेटौडाका गायक सुभास
गहतराजको पहिलो एल्बम जुनीको नसताउन बोलको गीत मा मोड्लिंग गरेर पुरा
गरेकाछन् । २३ बर्षिय सुमितलाई अरु कलाकारको क्यारीकेचर गर्न निकै रमाइलो
लाग्छ । भबिस्यमा सफल कलाकार बन्ने सपना बोकेका सुमितको अर्को नया म्युजिक
भिडियो भर्खरैमात्र बजारमा आइसकेकोछ । र उनि केहि समय पछी एउटा
टेलिफिल्ममा समेत देखापर्दैछन ।
टिनएज मोडल : सुमित कुमार श्रेष्ठ
तस्विर : प्रकाश न्यौपाने
कोरीयोग्राफि : सुविम बिक्रम भारती
स्थान : डिजीटल वल्र्ड स्टुडियोहेटौडा
प्रस्तुती : टिनएज भ्वाइस साप्ताहिक पत्रिका
सम्र्पक : शैलु भाई (+977-9845252525)
Admin : Jiban
Authorized from Teenage Voice Weekly
0 कमेन्ट:
Post a Comment
यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस
By Comment