Banner 468 x 60px

NOEWPost का अपडेट :–Computer Tips

Saturday, 19 May 2012

photo editor

2 कमेन्ट

Photofunia  बिस्व भरी प्रयोग हुने सर्बोत्कृस्ट अन्लाईन फोटो एडिटर हो जसको साहयता ले तपाइले आफ्नो फोटो लाई एनिमेटेड बनाउनु सक्नु हुने छ । यो अन्लाईन एडिटर ले तपाइले प्रयोग गर्नु भयो भने अवस्य पनि तपाइले चाहनु भएको स्टाईल अनुसार को बनाउन सक्नु हुनेछ । तर तपाइले आफ्नै Style को भने बनाउन सक्नु हुन्न । 
 pixlr.com

यो एउटा सबै भन्दा अचम्म को अन्लाईन इडिटर हो जस्को साहयताले तपाइले आफै इडिट गर्न सक्नु हुनेछ । मेरो मतलब यो अन्लाईन फोटोशप हो अ र्थात यो सेम टु सेम फोटोसप नै हो । तपाइको कम्प्युटर मा फोटोशप छैन भने तपाइले यो अन्लाईन मा प्रयोग गर्न सक्नु हुनेछ   /यदी तपाइ लाई कम्प्युटर मा फोटोसप राखेर भार बोकाउन चाहनुहुन्न तर प्रयोग गर्न चाहनु हुन्छ भने देखी यो तपाइलाई सबै भन्दा उपायोगी हुन सक्छ । 
lunapic.com 

 बिस्व भरी प्रयोग हुने सर्बोत्कृस्ट अन्लाईन फोटो एडिटर हो जसको साहयता ले तपाइले आफ्नो फोटो लाई एनिमेटेड बनाउनु सक्नु हुने छ । यो अन्लाईन एडिटर ले तपाइले प्रयोग गर्नु भयो भने अवस्य पनि तपाइले चाहनु भएको स्टाईल अनुसार को बनाउन सक्नु हुनेछ । तर तपाइले आफ्नै Style को भने बनाउन सक्नु हुन्न । 
http://fotoflexer.com/app/index.php?integration=upload


 यस मा तपाइले फेसबूक बाट , फ्लिक्कर , माइ स्पेस आदी तुप्रै बाट अपलोड गर्न सक्नु हुने छ भने साथै तपाइले आफ्नो इक्षा अनुसार को समेत बनाउन सक्नु हुनेछ तसर्थ तपाइले यो प्रयोग गर्न सक्नु हुनेछ । साथै चलाउन समेत सजिलो छ । सबै भन्दा पहिले तपाइले साइट खोल्नु पर्ने हुन्छ र autometic Install हुनेछ  तर सधै को लागी भने हैन Install भाई सके पछी तपाइले अपलोड गर्नु पर्ने हुन्छ र इक्षा अनुसार परिवर्तन गर्न सक्नु हुनेछ । 
http://fotoflexer.com/app/index.php?integration=upload


 यस मा तपाइले फेसबूक बाट , फ्लिक्कर , माइ स्पेस आदी तुप्रै बाट अपलोड गर्न सक्नु हुने छ भने साथै तपाइले आफ्नो इक्षा अनुसार को समेत बनाउन सक्नु हुनेछ तसर्थ तपाइले यो प्रयोग गर्न सक्नु हुनेछ । साथै चलाउन समेत सजिलो छ । सबै भन्दा पहिले तपाइले साइट खोल्नु पर्ने हुन्छ र autometic Install हुनेछ  तर सधै को लागी भने हैन Install भाई सके पछी तपाइले अपलोड गर्नु पर्ने हुन्छ र इक्षा अनुसार परिवर्तन गर्न सक्नु हुनेछ । 
www.phixr.com
यसमा तपाइले फोटोसप मा जस्तै layer , Effect , Recolor , shapes  आदिको सुबिधा समेत छ । आफै हेर्नुहोस के के सुबिधा छ । मलाई बिस्वास छ तपाइले यो सजिलै सङ चलाउन सक्नु हुनेछ । 

http://pixenate.com/
यस मा पनि तपाइले अरुमा जस्तै सुबिधा पाउन सक्नु हुनेछ । मेरो हिसाब मा तपाइले यस बाट के थप सुबिधा पाउनु हुनेछ भने तपाइले रेड आइज फिक्स गर्न सक्नु हुनेछ । भने smiles , layer , recolor , Enhance photo  आदी तपाइले एकै क्लिक मा गर्न सक्नु हुनेछ तसर्थ तपाइले यो प्रयोग गर्नु राम्रो हो । 
http://ipiccy.com/editor

यो तपाइले सो चे भन्दा पनि सजिलो छ तपाइले आफ्नो इक्षा अनुसारको इडिट गर्न सक्नु हुन्छ तसर्थ तपाइको लागी यो अन्लाईन सुबिधा उपायोगी हुन सक्छ । यसमा तपाइले थुप्रै सुबिधा पाउनु हुनेछ जस्तै ;Fix Image , Rotate , Crop , Levels , clone tools ,  and black and white  आदी गर्ने सुबिधा सजिलो सङ्ग प्रयोग गर्न सक्ने भएकोले यो पनि प्रख्यात छ  /

http://editor.pho.to/

यसमा पनि तपाइले सो चे भन्दा पनि सजिलो छ तपाइले आफ्नो इक्षा अनुसारको इडिट गर्न सक्नु हुन्छ तसर्थ तपाइको लागी यो अन्लाईन सुबिधा उपायोगी हुन सक्छ । यसमा तपाइले थुप्रै सुबिधा पाउनु हुनेछ जस्तै ;Fix Image , Rotate , Crop , Levels , clone tools ,  Enhance  आदी गर्ने सुबिधा सजिलो सङ्ग प्रयोग गर्न सक्ने भएकोले यो पनि प्रख्यात छ ।
http://pizap.com

यसमा पनि तपाइले सो चे भन्दा पनि सजिलो छ तपाइले आफ्नो इक्षा अनुसारको इडिट गर्न सक्नु हुन्छ तसर्थ तपाइको लागी यो अन्लाईन सुबिधा उपायोगी हुन सक्छ । यसमा तपाइले थुप्रै सुबिधा पाउनु हुनेछ जस्तै ;college mix photo, background,timeline cover ,webcam effect Enhance  आदी गर्ने सुबिधा सजिलो सङ्ग प्रयोग गर्न सक्ने भएकोले यो पनि प्रख्यात छ ।


माथी उल्लेखित सबै भन्दा प्यारो मेरो लागी Photofunia and pixler मन पर्‍यो साहेद तपाइलाई पनि त्यही मन पर्ने छ मैले यो गूगल सर्च बाट खोजेको हु मैले बर्षउ देखी प्रयोग गर्दै आएको हुनाले तपाइलाई पनि मन पर्छ कि भन्ने आशा लिएको छु । यसबाट तपाइको कम्प्युटर मा कुनै हानी अथवा खराबी हुने छैन मैले सबै लाई  website checker ले चेक गरेको छु तसर्थ तपाइ धुक्क भएर प्रयोग गर्नुहोस । 


तलको लिन्क पनि त्यस्तै काम गर्ने गर्द छ सबै को एउटै परिभासा भएकोले मैले गरी राख्नु पर्ने आवसेक सम्झिन तसर्थ तपाइलाई मैले लिन्क मात्रै राखे ।  
http://www.sumopaint.com/start/

http://www.deefunia.com/


Writer : Jiban Shrestha 


2 कमेन्ट:

Anonymous said...

Ramro kura post garnu bhaA6 jiban sir . feri feri yestai pos tgardai janu hola subhakamana

Anonymous said...

mero ma Photoshop thiyen so thanx yar

Post a Comment

यदी कुनै समस्या भए हामिलाई पठाउनुहोस

By Comment

Recent Post